Headlines

साइबर विधेयक एमाले बिरोधी संचारप्रति लक्षित छ:महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलको आजकल टङ्गस्लिप हुन थालेको छ। कहिले माओवादीको नाममा, कहिले एनआरएनका नाममा। पछिल्लो पटक उनले आफ्ना एमालेसँगको भेटघाटमा एमालेको बिरोधी रोक्न साइबर अपराध विधेयक दर्ता भएको हो भन्ने भेद खोलेका छन्। 

बाहिर जे भनिएता पनि यसको प्रयोग एमाले बिरोधी प्रचार या कुनै पनि कुराको बिरोध गर्दा लागु हुन्छ त्यो आगामी निर्वाचनलाइ हेरेर बनाइएको हो। सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न विधेयक खासमा भ्रम फैल्याउने काम भएको भन्ने कुरा पब्लिकको लागि हो गोप्य कुरा यो विधेयक साइबर अपराध रोक्न होइन बिरोधी सखाप पार्न हो। उनका निकटकाले भने।

खासमा यसबाट सबैभन्दा पहिला प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा तगारो लाग्छ। किनकी आलोचना पनि कम्युनिष्टको लागि बिरोध मानिन्छ। बिरोध गर्नेलाइ ओलीले सखाप पर्छन। यसको पारित सँगै सोसल मिडियामा सरकारी नियन्त्रण हुन्छ छानी-छानी बिरोधी जातिले रवि लामिछाने बन्नुपर्छ।

Leave a Reply