भगवान श्रीकृष्णका सामु महाराज युधिष्ठिरले प्रश्न गर्नुहुन्छ ? हे भगवान हजुर सम्पूर्ण शास्त्रका ज्ञाता हुनुहुन्छ , फाल्गुण महिनाको कृष्ण पक्षको एकादशीको नाम के हो ? र उक्त एकादशीको ब्रत बिधान के हो र , उक्त ब्रत गर्दा के फल प्राप्त हुन्छ ? सबै आज्ञा होस । भगवान श्रीकृष्णले युधिष्ठिरको प्रश्नको उत्तरमा के आज्ञा भयो, पूर्ण जानकारीको लागि पं. रामबाबु लईटेलद्धारा प्रस्तुत विजया एकादशी ब्रतको महात्म्य सुनेर लाभ प्राप्त गरौं ।
विजया एकादशीबारे पण्डित रामबाबुको प्रवचन
