लबस्तरो सरकार र लज्जित नेपाली: रास्वपा सभापति लामिछाने
नेपाली कांग्रेस र नेकपा एमाले पार्टी मिलेर राजनैतिक रुपमा प्रतिसोधपूर्वक मुद्धा-माथि मुद्धा बोकाईएका रास्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत महिना देखि पुनरावेदन गर्न थालेका छन्। काठमाण्डौ जिल्ला अदालतको धरौटी मागको आदेशविरुद्ध उच्च अदालत पाटनमा मार्च २१, शुक्रबार निवेदन दर्ता गराएपछि पत्रकार-सञ्चारकर्मीले घेरिएका रवि लामिछानेले यो देशको भविष्य अब तपाईं र हाम्रो पुस्ताको हातमा आउँदै छ।…
