एनआरएनएको महाधिवेशन मे महिनामै हुन्छ, सतप्रतिशत कन्फिडेन्ट छु:अध्यक्ष शेष घले

Spread the love

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले अहिले निकै व्यस्त छन्। सर्वोच्च अदालतले उच्चस्तरीय समितिको अध्यक्षको रूपमा संघको एकता महाधिवेशन गराउने जिम्मा दिए पछि उनी आगामी ३-५ मे, २०२५ मा काठमाडौँमा महाधिवेशन गराउन रातदिन नभनी खटिरहेका छन्। तर उनकै समितिका केही सदस्यहरूले महाधिवेशन बिथोल्न सबै प्रयास गरेका छन्। प्रस्तुत छ, यसै सिलसिलामा डा जगन कार्कीले डा घलेसँग गरेको अन्तरवार्ताको सम्पादित अंश:

मे ३–५, २०२५ मा काठमाडौँमा हुन गइरहेको  एनआरएनएको एकता महाधिवेशनको तयारी कस्तो भइरहेको छ ?

तयारी तीव्र गतिमा भइरहेको छ । अधिवेशनको मिति घोषणा भएको पनि धेरै भइसक्यो । मूल आयोजक समितिको अध्यक्षता पनि मैले नै गरिरहेको छ । विश्वभर छरिएर रहेका सयौँ एनआरएनहरू यसमा रहनु भएको छ । उहाँहरूको बेग्लाबेग्लै उपसमितिहरू बनाएर  काम भइरहेको  छ । आर्थिक लगायतका उपसमितिहरूले काम गरिरहेका छन् । म ती उपसमितिहरूमा पनि सहभागी भइरहेको छ । अधिवेशन हुनेमा म २०० प्रतिशत कन्फिडेन्ट  छु ।

तर बद्री केसी पक्षले अक्टोबरमा अर्को अधिवेशन पनि तोकेको छ, त्यो विधानसम्मत छ त ?

सर्वोच्च अदालतको फैसला आएको करिब १०–११ महिना भइसक्यो । अझैँ पनि हाम्रो समुदायमा एनआरएनएको कुरा बुझ्ने साथीहरूले पनि त्यही कुरा गरिरहनु भएको छ । उच्चस्तरीय समितिको संयोजकको नाताले यस विषयमा धेरै कुराहरू बुझेर नै म अगाडि बढेको हो । परराष्ट्र मन्त्रालयबाट फैसला कार्यान्वयन गर्नका लागि आवश्यक पत्र मात्रै मैले पर्खेर बसेको थिएँ ।  २३ अक्टोबरमा सर्वोच्चको फैसलाको कपी राखेर कार्यान्वयन गर्नु भनेर हामी उच्चस्तरीय समितिमा रहेका १३ जनालाई नै पत्राचार भएको हो । सर्वोच्च अदालतको फैसलाको क,ख, ग गरेर उल्लेख गरेका मध्ये  एउटा आदेशले के भन्दछ भने ‘पत्र पाएको मितिले १ महिनाभित्र उच्चस्तरीय समितिको पहिलो बैठक बोलाउनु ।’ त्यो आदेशलाई पालना गरेर १९ नोभेम्बरमा मैले संयोजकको हैसियतले पहिलो बैठक आह्वान गरेँ  ।   त्यो मिटिङ एनआरएनएको भवनबाट भौतिकरुपले बैठक सञ्चालन गरौँ भन्दा ताल्चा लगाइएको अवस्था थियो । त्यस पछि हामीले  नेपाल हाउसमा बसेर बैठक गर्‍यौँ । बैठक सफल रह्यो।   सर्वोच्चले नै उच्चस्तरीय समितिको पहिलो बैठक बसेको ६ महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएकाले  त्यसै अनुसार हाम्रो काम १८ मे मा सकिन्छ । त्यसभन्दा पछाडि उच्चस्तरीय समिति हुँदैन ।  मे ३–५ मा काठमाडौँमा हुन गइरहेको  महाधिवेशनबाट नयाँ कार्यसमिति बन्छ । उच्चस्तरीय समितिले गठन गरेको निर्वाचन समितिले कार्य समितिलाई शपथ गराउँछ । त्यसपछि हामी बिदा हुन्छौ  ।

पूर्व अध्यक्षहरूले सार्वजनिक रूपमा महाधिवेशनको मिति  सारौँ भनी रहनु भएको छ।  अधिवेशन सार्न के समस्या छ ?

उच्चस्तरीय समितिले तय गरेको मितिभन्दा पर महाधिवेशन सार्न मिल्दैन । धेरै कानुनी विषयमा पनि हामीले छलफल गरेका छौँ । परराष्ट्रमन्त्रीज्यूले समन्वय  र सहजताको लागि काम गरिदिनुभएको छ । एनआरएनएमा परराष्ट्र मन्त्रालयको रोल भनेको सहजीकरण गरिदिने  हो । मन्त्रालयमै उच्चस्तरीय समितिमा रहेका सबै १३ जनालाई नै छलफलका लागि बोलाइएको थियो । उक्त छलफलमा मिति सार्न सकिन्छ कि सकिँदैन भनेर यावत्  कुराहरूमा छलफल हुँदाखेरि मे भन्दा पर सार्न नसकिने भनेर निष्कर्ष निकालियो किनभने मे महिना भन्दा पर सार्दा सर्वोच्च अदालतको मानहानि हुन्छ ।  उच्चस्तरीय समितिमै रहेका केही साथीहरूले गरिरहेका गतिविधिहरू कानुनी मर्यादाभन्दा बाहिर छन् । ती विषयमा डिटेलमा जान चाहन्न । कसेले के गरेको छ भन्ने कुरामा मेरो फोकस रहँदैन । त्यो न्यायालयको कुरा हो । कुनै पनि ग्रुप वा व्यक्तिले अहिलेको काम  अगाडि बढ रहेका बेला अन्य गतिविधि हुन्छन् भने त्यो उहाँहरूको व्यक्तिगत कुरा हो । मैले  बद्री केसीलाई चिन्ने भनेको उच्चस्तरीय समितिको सदस्यको रूपमा मात्रै हो । उच्चस्तरीय समिति कुमार पन्त अध्यक्ष भएका बेला बनेको कमिटी हो । सर्वोच्च अदालतले त्यसमा थप सदस्यहरू राखेर एकता र विवादरहित बनाउनका लागि समिति विस्तार गरिदिएको हो । परराष्ट्र मन्त्रालयले पनि एउटा मात्रै एनआरएनएलाई चिन्छ । यसैगरी एनसीसीलाई यहाँ जोड्न पर्दैन । किनभने एनसीसी सम्बन्धित देशमा दर्ता भएका संस्था हुन् । यो संस्थामा २२ वर्षदेखि ‘टप डाउन एप्रोच’ लगाइएको छ । आइसिसीले एनसीसीहरुलाई डोमिनेट गरिरहेको छ । आइसिसी छुट्टै होइन ।  वास्तविक भनेका एनसीसी हुन् । नेपालमा दर्ता भएका संस्थाले संसारका ८०–९० देशमा हामी छौँ भन्ने गर्छन् । त्यो सुन्दा मलाई दुःख लाग्छ । त्यसैले म यो वास्तविकता बुझाउनमा लागि रहेको छु । यो केही मान्छेलाई बुझाउन सके भने पनि म  निकै खुसी हुने छु ।

सदस्यता लिन अब दुई साता मात्रै बाँकी छ।  ३१ मार्चभित्र  कसरी सदस्यता लिने ?

एमआइएस सिस्टममा हाम्रो एक्सेस भएको भए सजिलो हुने थियो, तर विडम्बना हामीले त्यो एक्सेस पाएका छैनौँ । अहिले हामी जङ्गलमा काम गरिरहेको जस्तो स्थिति भएको छ । त्यसैले उच्चस्तरीय समितिको  पोर्टल बनाएका छौँ । संसारभरि रहेका ७० लाख एनआरएनहरूलाई सदस्यता लिन वा नवीकरण गर्न हामीले आह्वान गरेका छौँ  ।    www.nrnahlc.com  मा गएर ५ मिनेटको समयमा सदस्यताको लागि फर्म भर्न सकिन्छ  । एमआइएस सिस्टममा वैधानिक सदस्यता भएकाहरूले डेलिगेट्स मात्रै हामीलाई दिए पुग्ने हो । एमआइएसमा एक्सेस नहुँदा हामीले छुट्टै  वेबसाइट तयार गर्नु परेको  हो ।

महाधिवेशनका लागि डेलिगेट्स कसरी चयन हुन्छ ?

काठमाडौँ आउने सबै पञ्जीकृत एनआरएन सदस्यले भोट हाल्न पाउँछन् । अहिले हामीले सजिलो बनाइदिएका छौँ । सर्वोच्च अदालतले आफ्नो  फैसलामा सदस्यतामा समस्या रहेको र त्यसका लागि सदस्यता विवाद समाधान गर्नुस् भनेको छ । फैसला अनुसार विवादरहित बनाउनका लागि तीन वटा कुरालाई सम्बोधन गर्नु पर्ने छ । हामीले निकै समय लगाएर के निष्कर्षमा पुग्यौँ  भने यो ‘मेम्बर सीप बेस्ड’  संस्था हो। त्यसैले हामीले सदस्यलाई कसरी अधिकार दिने भन्ने कुरामा छलफल गरेर नै सबैलाई सहभागी गराउने अर्थात् सदस्यता लिएको व्यक्ति सिधै केन्द्रीय अधिवेशनमा सहभागी भएर मत हाल्न पाउने व्यवस्था गरेका छौँ । यसपालिको विशेष महाधिवेशनमा मात्रै होइन  कि यो संस्थामा आगामी दिनमा पनि यो लागू गर्छौँ । त्यसका लागि यो अधिवेशनले विधान पनि बनाउँदै छ र त्यो विधानमा यो व्यवस्था गरिने  छ । यस्तो भयो भने डेलिगेट्सको समस्या पनि समाधान हुन्छ । यसैगरी भौतिकरुपमै उपस्थित भएर मतदान गर्ने व्यवस्था गर्ने भनेर निर्णय पनि गरेका छौँ । सर्वोच्चको फैसला अगाडिसम्मको एनआरएनएको विधानको मर्मलाई मात्रै लिएका छौँ । हामी नयाँ विधान बनाएर कसरी अझ बढी लोकतान्त्रिक बनाउने भन्ने अभियानमा छौँ । अबको नयाँ कमिटीले एनसीसीहरुलाई अझ बढी पारदर्शी बनाउन पहल गर्ने छ भने उनीहरूको हैसियतबारे पनि राम्रोसँग बुझाएर सबै स्वायत्त हुन्  भन्ने बोध गराउने छ ।

तपाईँले यो महाधिवेशन संस्थालाई लोकतान्त्रीकरण गर्ने र नयाँ विधान पनि बनाउने अवसर हो भनी रहनु भएको छ।  यसबारे  अलि स्पष्ट पारि दिनोस्  न?

मलाई के लाग्यो भने साँच्ची  नै यो लोकतान्त्रीकरण नै हो किनभने धेरै नारा, धेरै प्रयासहरू गरिए संस्थागत गर्ने भनेर।  तर यो  हुन सकेन।  यो टप डाउन र प्रोग्रेसिभको सट्टा रिग्रेसिभतिर गयो।  मैले यो संस्थाको अध्यक्ष हुँदादेखि नै, सन् २०१३ – २०१४ देखि नै,  यो समस्या देखेको थिएँ।  अरूले पनि देख्नु भएको थियो। रि-ब्रान्डिंगको पनि जरुरी छ , त्यसमा हामी जाँदैनौ।  नयाँ कार्य समितिले गर्ला।  यो ठूलो संस्था हो, यसलाई अरू ठूलो बनाउन सकिन्छ।  मैले एकदमै टाइम लगाएँ, बुझ्न खोजेँ।  आउँदो ५० वर्ष, १०० वर्षको लागि मैले पर्स्पेक्टिभ राखेको छु।

तपाईँ अर्को साता बेलायत  आउँदै हुनु हुन्छ? तपाईँको बेलायत भ्रमणको उद्देश्यको बारेमा केही बताई दिनोस् न ?

बेलायत भनेको नेपाली डायस्पोराको हिसाबले अत्यन्तै महत्त्वपूर्ण छ।  त्यहाँको कम्युनिटी निकै महत्त्वपूर्ण छ।  बेलायत आउँदा खेरि मैले जहिले पनि प्रेरणा पाउँछु।  उच्चस्तरीय समितिको म्यान्डेट के हो? हामीले के गर्न खोजी रहेका छौँ भनेर साथीहरूलाई भन्ने छु।  सय जना साथीहरूलाई पनि  बुझाउन पाएँ  भने पनि मेरो लागि त्यो ठूलो उपलब्धि हुने छ।  एक हप्ताको भ्रमणमा म युरोप पनि जाने छु।

अन्त्यमा, संसारभरिका एनआरएनहरूलाई तपाईँको सन्देश  के छ  ?

मेरो सन्देश  के छ भने हाइ लेभल कमिटीको वेब साइटमा गएर बुझी दिनोस् ।   मैले सधैँ एनआरएनएलाई नै  ‘फ्रन्ट एन्ड सेन्टर’ मा राखेर हेरेको छु । म सन् २०१३ मा जुन व्यक्ति थिएँ, अहिले पनि त्यही नै छु।  मेरो कुनै  व्यक्तिगत वा व्यापारिक स्वार्थ छैन।  म के भन्छु भने तपाईँ साथीहरू साह्रै आत्ती हाल्नु पर्ने अवस्था पनि छैन।   एउटा संस्थाको साधारण सभा हुन नसकेको मात्रै हो। नकारात्मक कुरा गरेर,  ग्रुपिज्म गरेर के फाइदा छ ? हाम्रो  बटम लाइन भनेको  नेपालको सामाजिक, आर्थिक विकासमा कसरी योगदान गर्ने भन्ने नै हो।  दोस्रो पुस्तालाई कसरी इन्गेज गर्ने भन्ने  ठूलो चुनौती छ। त्यता तर्फ पनि हामीले ध्यान दिनु पर्छ।  उच्चस्तरीय समितिको अध्यक्षको रूपमा  मलाई जिम्मा दिइएको छ, दुई, चार महिना मैले प्रयास गरेर केही हुन्छ भने किन नगर्ने भनेर  मैले समय दिइरहेको छु।

डा घलेसँग गरिएको कुराकानीको भिडियो :

21 thoughts on “एनआरएनएको महाधिवेशन मे महिनामै हुन्छ, सतप्रतिशत कन्फिडेन्ट छु:अध्यक्ष शेष घले

  1. sermorelin + ipamorelin program

    https://urlb.link/thanhdycus558 https://urlb.link/thanhdycus558

    https://linkpool.us/silkel97346873 what does sermorelin ipamorelin for men

    https://jobs.assist24-7.com/employer/cjc-1295-vs-sermorelin-uses-benefits-and-key-factors-to-consider/ https://jobs.assist24-7.com/employer/cjc-1295-vs-sermorelin-uses-benefits-and-key-factors-to-consider/

    https://careers.universalair.aero/employer/top-2025-peptide-stack-picks-your-definitive-guide-to-the-best-combinations/ https://careers.universalair.aero

    https://jobs.foodtechconnect.com/companies/ipamorelin-vs-sermorelin-deciding-which-growth-hormone-peptide-wins/ valley.md

    https://emploi-securite.com/societes/growth-hormone-boosters-showdown-sermorelin-vs-ipamorelin-explained/ ipamorelin/sermorelin injections

    https://niftyhire.com/companies/top-peptide-stack-picks-of-2025-the-definitive-guide/ valley.md

    https://classifieds.ocala-news.com/author/corazoncyg sermorelin ipamorelin reddit

    https://tictaccollection.life/jihchas5967506 valley.md

    https://www.vdcard.in/helenaqih32819 sermorelin ipamorelin combination

    https://cvcentrum.eu/companies/ipamorelin-vs-sermorelin-a-complete-comparison-and-practical-guide/ what does
    sermorelin ipamorelin for men

    https://alumni.tu-sofia.bg/employer/sermorelin-vs-ipamorelin-key-differences-explained/ ipamorelin and sermorelin stack

    http://forum.emrpg.com/home.php?mod=space&uid=1413875&do=profile sermorelin/ipamorelin benefits

    https://iplawjobs.com/employer/ipamorelin-vs-sermorelin-deciding-the-superior-growth-hormone-peptide/ https://iplawjobs.com/

    https://job.lewebpreneur.com/employer/sermorelin-vs-ipamorelin-comparing-two-peptide-options/ job.lewebpreneur.com

    https://oke.zone/profile.php?id=1098723 difference between sermorelin and ipamorelin

    https://bernard-guericolas.eu/index.php?action=profile;u=47317 https://bernard-guericolas.eu

    https://pixgen.site/nqfmarina22341 https://pixgen.site/nqfmarina22341

    References:

    http://www.isexsex.com

  2. 10mg dianabol cycle

    http://www.tdss.website:801/brunolandsboro http://www.tdss.website:801/brunolandsboro

    https://git.izen.live/rudolphbarger git.izen.live

    https://www.starlinkz.id/kerialba871121 http://www.starlinkz.id

    https://musicplayer.hu/wilfredolourei musicplayer.hu

    https://icas.life/read-blog/1249_guideline-on-what-to-avoid-when-taking-anavar.html icas.life

    https://www.google.com.co/url?q=https://portalwe.net/employer/anavar-cycle-mastery-evidence%e2%80%91based-dosing-stack-strategies-and-performance-outcomes/ http://www.google.com.co

    https://tinyurl.ee/larrylemus460 tinyurl.ee

    https://www.link-trim.com/anthonydyson2 http://www.link-trim.com

    https://clovyn.club/@vickimeyers32 clovyn.club

    https://www.link-trim.com/warrenunderwoo link-trim.com

    https://www.dynamicviewpoint.co.uk/employer/anavar-oxandrolone-benefits-unwanted-effects-dosage-and-more/ http://www.dynamicviewpoint.co.uk

    https://phoebe.roshka.com/gitlab/masonwaterwort https://phoebe.roshka.com

    https://www.icu.pub/stewartdibble2 http://www.icu.pub

    http://ysx.myds.me:3005/cletachacon749 http://ysx.myds.me:3005/cletachacon749

    https://blkbook.blactive.com/read-blog/44393_anavar-outcomes-how-long-until-you-see-a-change.html blkbook.blactive.com

    https://instapages.stream/story.php?title=5-steroids-for-women-that-dont-cause-masculinization https://instapages.stream/story.php?title=5-steroids-for-women-that-dont-cause-masculinization

    http://www.canglanxing.cn:3000/cheryltalbert7 http://www.canglanxing.cn

    https://sportsdungeon.com/@jeanamckie7706?page=about sportsdungeon.com

    References:

    juxinshuzhi.com

  3. All The Time bear in mind, acquiring nice results is not just about nice positive aspects
    within the shortest possible time, however more about longevity and maintaining those features sustainably.
    The dose of this steroid varies relying in your body’s capacity to tolerate and your final objectives.
    My name is Michael Cobb, and I am an authorized health coach with over
    7 years of experience in the health business. I focus on creating personalized exercise plans and offering nutrition recommendation to assist my purchasers attain their health objectives.
    Accountable and judicious use of Anavar is essential to avoid the unwanted penalties that can result from overdosing.
    Overdoing it with Anavar can lead to side
    effects starting from hair loss to critical liver points.
    Additionally, Anavar use typically ends in considerably enhanced vascularity, with veins becoming more noticeable owing to decreased subcutaneous fat.

    The transformation would possibly embody a rise in lean muscle mass,
    improved muscle tone, and enhanced power. Customers might
    observe a extra firm, sculpted look taking shape among the many notable changes.
    In addition to those positive changes, males could experience a discount in physique fats, as the substance aids in metabolism acceleration.
    In most cases, the effects of Anavar turn into noticeable
    inside the first two weeks of beginning the cycle.
    Throughout this initial period, you may experience a surge in both energy and endurance, coupled with some
    initial gains in lean muscle mass. While each sexes may experience muscle progress and
    fat loss, ladies are extra vulnerable to the androgenic results of anavar.

    Ladies aiming to bulk with Anavar can effectively build lean muscle mass with a daily
    dosage of mg over a 6-8 week cycle. Pairing this routine
    with a nutrient-rich food regimen in a surplus and incorporating strength-building workouts into your routine will optimize bulking results.
    Before starting, females may have concerns concerning the potential for muscle loss throughout
    fat chopping, a common prevalence with conventional weight reduction strategies.

    Prolonging the cycle past these tips could heighten the chance of
    side effects, underscoring the importance of accountable and knowledgeable use.
    For men, the everyday dosage of Anavar lies between 40-60mg
    per day, while women often take between 10-20mg per day.
    It’s vital not to exceed these limits, even when you’re eager for quicker or more
    visible outcomes. Bear In Mind, nice achievements require time, and making an attempt
    to accelerate the process can result in harmful impacts.
    By the time most bodybuilders reach the four-week
    mark of their Anavar cycle, the impacts are becoming extra seen and putting.
    While the journey stays progressive, the changes at this level underline
    the efficacy of Anavar and its position in shaping
    one’s physique. After commencing an Anavar cycle, preliminary adjustments can be perceived as early as two weeks in.
    So, if liver enzymes do become elevated during a drugs cycle, they may restore back to normal as quickly
    as a woman comes off Anavar, because of the organ’s self-healing properties.
    Anavar for girls is usually faked on the black market, with people
    displaying positive results without actually having
    used the product. Thus girls ought to order a testing kit earlier than they take anavar before or after workout anavar, or any comparable controlled substance.
    Generally, this crash isn’t deemed to be extreme and thus girls
    can do nothing and still recover inside a quantity of weeks
    to some months. Though girls naturally solely
    produce small quantities of testosterone through their ovaries,
    it’s nonetheless a vital for male hormones functioning and well-being.

    It has been proven to supply impressive leads to customers looking to
    obtain a lean and toned physique. It is often a priceless addition to the
    fitness routine of each women and men who goal to improve their bodily look and performance.
    It is suggested to start with a lower dosage
    and steadily enhance it to attenuate the risk of unwanted effects.

    Additionally, Anavar improves endurance, allowing girls to
    maintain longer workout sessions with lowered fatigue. When it involves feminine physique transformation, Anavar has
    gained appreciable consideration for its constructive effects.
    Oxanabol is a well-liked anabolic steroid that provides distinctive advantages to
    girls seeking to enhance their physique. While it’s essential to method steroid usage with caution and beneath professional steerage,
    understanding the advantages can present useful insights.
    Anavar works by increasing the degrees of free testosterone in your physique, which promotes
    muscle progress and improves fats metabolism.

    Concurrently, the physique begins experiencing transformation; the muscle tissue may seem extra defined,
    reflecting the fat-losing and muscle-retaining benefits of the steroid.
    Anavar (Oxandrolone) is an oral anabolic steroid primarily used for increasing muscle mass and
    strength. It’s a mild steroid, usually utilized by ladies as a result of its low side effects
    and its capacity to promote lean muscle progress and fat loss.

    This interval marks the conclusion of a standard cycle for male customers and closes in on the final phase for feminine users.

    Here, the transformative energy of Oxandrolone exhibits its hand,
    where the promise of strength features and enhanced muscle definition becomes a lived actuality.
    When it involves an Anavar cycle, the outcomes can range
    tremendously based mostly on multiple elements. Careful planning helps shape
    up the perfect regimen to satisfy your fitness objectives.
    Whether Or Not you might be aiming for muscle definition, a leaner physique, boosted
    power, or even weight reduction, Oxandrolone’s low androgenic properties make it less
    extreme than other steroids but efficient.
    In addition to selling muscle growth, Anavar can even help girls to burn fats and achieve a more toned and outlined
    physique. The steroid will increase the body’s metabolic
    rate, which can help to burn extra energy and enhance total
    physique composition.
    Heightened metabolism leads to elevated energy expenditure,
    thus resulting in weight discount. Several users report profitable body recomposition, changing
    fats weight with lean muscle mass, yielding a fitter, firmer look.
    Reviewing a collection of earlier than and after
    pictures for females displays an equally impressive transformation. Ladies using Anavar sometimes boast increased muscle tone, strength, and a firmer body construction. In most photos, you’d discover a visibly leaner physique, which underlines the drug’s effectiveness in selling
    fat loss while preserving muscle. When men begin a cycle with Anavar, they can typically anticipate an improvement in strength and lean muscle
    mass in the course of the first two weeks.
    http://3081089em4.wicp.vip/fannyduterrau3/peptide-kpv6992/wiki/Clenbuterol+And+Anavar+Cycle%253A+Ultimate+Information+For+Fats+Loss+And+Muscle+Preservation before & after
    pics of.women on anavar

    https://git.repo.in.net/lorrienorthcot anavar results pics before and after
    References:
    https://www.ooyy.com/read-blog/17749_anavar-2019-guide-cycle-dosage-unwanted-effects-and-results.html 60 days anavar before
    and after
    https://gitea.johannes-hegele.de/joeywinkle362 gitea.johannes-hegele.de
    https://repo.apps.odatahub.net/phyllisfullert test and anavar before and after

    https://viewcast.altervista.org/@rolandlions57?page=about viewcast.altervista.org
    https://amcompany.ir/read-blog/448_anvarol-evaluations-anavar-steroids-dosage-side-effects-benefits-earlier-than-an.html https://amcompany.ir/
    https://git.bpcspace.com/shaunte4909556 git.bpcspace.com
    http://git.tjyourong.com.cn/audrealarkins8 before and after test cyp 500 week and anavar pics
    https://git.homains.org/zane86y4376247 women anavar cycle before after

    https://airplayradio.com/issacmitchell0 anavar for women before and after

    http://dev.baidubaoche.com/rosalynkopp75 anavar before and
    after youtube
    https://datemeonline.xyz/@dalematos88103 anavar results female before and after
    http://gcls-git.helxsoft.cn/maygenders4400 anavar before or after meal
    https://www.first315.com/numbersg60031 60 days anavar before and after

    http://wangchongwu.vicp.fun:3333/ouidaburges29 wangchongwu.vicp.fun

    https://git.werkraum-karlsruhe.org/marciacusack8 anavar before and after female

    https://git.parat.swiss/annettmcbeath4 git.parat.swiss

  4. top bodybuilding stacks

    http://jinhon-info.com.tw:3000/kristianrawls Wehrle

    http://www.tixly.top:9080/gqdsusan224573 gnc build muscle fast

    https://git.odabasioglu.fr/ashleyloyau446 Body Beast Alternative

    https://git.jbangit.com/anna1272258981 is human growth hormone a steroid

    https://musiccosign.com/andyjuan29981 steroid use before
    and after

    https://weshareinterest.com/@aprilacl701202 best way to get classified gear

    https://git.anacsoft.com/bradchristison prednisone for muscle growth

    https://laviesound.com/chandalongford athletes that used steroids

    https://music.birbhum.in/callums979695 best site to
    order steroids

    https://worldclassdjs.com/catalinaoshane two examples of steroids

    https://music.white-pilled.tv/berndsimms5848 legitimate steroids online

    https://ferroelectricosjl.com/brandonkgc1185 can you drink while
    taking steroids

    http://git.qipqip.com/charla52x0983 masteron steroid

    https://www.trappmasters.com/claricesturm7 wehrle

    https://www.jccer.com:2223/floydagostini one side effect of steroid use by men is

    http://git.fbonazzi.it/drusillav32072 Muscle Enhancers Steroids

    https://git.rootfinlay.co.uk/ezzjeffry57384 powerlifting supplement stack

    https://fyahtrak.com/leilaj57017003 bodybuilding.com 10 percent off 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *