Panel discussion with speakers seated at a table in a conference setting, featuring a presentation screen.

सामाजिक अध्ययन विषयको कार्यशाला सम्पन्न

नेपाल राष्ट्र बैंक,गभर्नरको कार्यालय र पाठयक्रम विकास विकास केन्द्रको, सानोठिमीको समन्वयमा “विद्यालयस्तरका सामाजिक अध्ययन विषयको पाठ्यपुस्तकमा समावेश गर्ने वित्तीय शिक्षा/साक्षरताका विषयवस्तुका बारेमा नेपाल राष्ट्र बैंक, पाठ्यक्रम विकास केन्द्रका पदाधिकारी र सामाजिक विषयका पाठ्यपुस्तक विज्ञ लेखकहरुसँगको अन्तरक्रिया कार्यक्रम” काठमाडौमा सम्पन्न भएको छ। कक्षा ४ देखि कक्षा १२ सम्मको सामाजिक अध्ययनको परिमार्जित पाठ्यक्रम सार्वजनिक गर्दै सोहीका आधारमा…

Read More
Graphic representation of Veterans Day featuring a soldier saluting against an American flag background.

आज नोवेम्बर ११, अमेरिकी Veteran’s Day, राष्ट्र सेवकहरुको सम्मनमा धन्यवाद दिने दिन

आज नोवेम्बर ११, २०२५ यो बर्षको अमेरिकी भेटरान्स डे परेको छ। भेटरान्स डे भनेको संयुक्त राज्य अमेरिकाको सैनिक र सुरक्षा बलमा सेवा गरेका राष्ट्र सेवकहरुलाइ सम्मान गर्दै धन्यवाद दिने दिन हो। हरेक बर्ष नोभेम्बर ११ मा मनाइने भेटरान्स डे अमेरिकी इतिहासमा स्थापित दिन हो। भेटरान्स डे का दिन सार्वजनिक बिदा दिइन्छ।  इतिहासमा उल्लेख गरिएका अनुसार,…

Read More

कुलमानको परिक्षा सुरु, रास्वपाको तिब्रता, बामहरु एकातिर गए, कांग्रेस अलमलमा

नेपाली राजनीतिको प्रभाव सबैभन्दा बढी नागरिकहरुमा पर्ने गरेको छ। त्यसैले होला नेपालमा मतदाता भन्दा दलका कार्यकर्ता-समर्थक धेरै भएको अवस्था छ। दलहरुले देशको अर्थतन्त्र भन्दा गरेको बिकास यहि हो। त्यसैले ७५ बर्षमा पनि प्रजातन्त्रलाइ संस्थागत गर्न नेपाली दलहरु असफल भए। यहि कारणले गर्दा हरेक पटक राजनैतिक परिवर्तनको अपेक्षा आउने गरेको छ।  गत आम निर्वाचनमा रवि लामिछानेले…

Read More

UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन:डिसेम्बर २०-२१ मा दक्षिण कोरियामा हुने

अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा ८ औं बैठक बसेर बार्षिक साधारणसभा सहित विभिन्न निणर्यहरु पारित गरिएको छ। बैठकले आगामी बार्षिक साधारणसभा र MIT Foundaation सँगको साझेदारीमा आयोजित एक दिने सम्मेलन डिसेम्बर २०-२१, २०२५ मा दक्षिण कोरियामा आयोजना गर्ने निर्णय गरेको छ। यो साधारणसभा बिशेष गरेर सँस्थाको…

Read More

नोवेम्बर १ शनिबार हरिबोधनी एकादशी:एकादशीबारे पण्डित रामबाबु लुइँटेलको प्रवचन

कार्तिक शुक्ल पक्षको एकादशी अर्थात दामोदर तुलसीको बिबाहको दिन। यस दिनदेखि विष्णु भगवानको पूजा गरिन्छ। चतुर्मासमा रोकिएका विवाह, व्रतबन्ध जस्ता शुभ कार्यहरू सुरु हुन्छन। यसै दिन भगवान विष्णु योग निद्राबाट जाग्नुहुन्छ। भगवान श्रीकृष्णका सामुमा युधिष्ठिर महाराजले प्रश्न गर्नुहुन्छ, हे भगवान! कार्तिक शुक्ल पक्षको एकादशीको नाम के हो? यो एकादशीमा तुलसी र तुलसी विवाहको के महत्व…

Read More
Gururaj Ghimire and Puran Bahadur Khadka speaking at a podium during an event.

कांग्रेसको बिशेष महाधिवेशनको लागि हस्ताक्षर संख्या पुग्यो:नेता गुरुराज घिमिरे

नेपाली कांग्रेसले प्राय आफ्नो महाधिवेशन समयमा गर्दैन। कतिपय भात्रीसंस्थाहरुको महाधिवेशन नगरेको त दशकौं नै भयो। यो पटका बिशेष महाधिवेशनको मुद्धा भने असफल महामन्त्री द्वोय बिश्वोप्रकाश शर्मा र गगन थापाले उठाएका हुन्। तर उनीहरु असफल भएपछि नेता गुरुराज घिमिरेको पहलमा हस्ताक्षर अभियान सुरु गरियो।  महामन्त्रीहरु असफल भएको एजेन्डामा नेता घिमिरेको पहल सफल भयो। गत महाधिवेशनका बहुमत…

Read More
A group of individuals posing together at a public event with a banner in the background.

नारायणहिटी अगाडि रमेश दुलालद्वारा २२ औँ काग सम्मेलनसम्पन्न

काठमाडौं, काग तिहारको अवसरमा कलाकार रमेश दुलाल”कागे”ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ भब्य रुपमा सम्पन्न गरेका छन । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं  कागलाई आकर्षित गरे । बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ  हजारौ कागहरू आकाशबाट…

Read More
A young girl in traditional attire performing Laxmi Puja with decorative items and offerings.

यो बर्षको तिहार ६ दिनको, कुन दिन के पर्ने ?

नेपालीहरुको बिश्व समुदाय र भारत र अन्य धेरै देशमा फरक फरक रुपमा मनाइने तिहार जसलाई नेपालको तराइ अनि भारत र अन्य देशले दिवाली भन्छन। खासमा यमपञ्चक यो बर्ष तिथिको कारण ५ दिन बाट ६ दिन परेको छ। एपल क्यालेन्डर अनुसार दिवाली २१ अक्टुवर २०२५ मंगलबार दिएको छ।  तर नेपाली क्यालेन्डर र धेरै पण्डितहरुको राय अनुसार…

Read More
A group of nine individuals dressed in formal attire posing together at an award ceremony event.

आचार्यको ‘होली काउ’ ले जित्यो लन्डन ‘बेस्ट रेस्टुरेन्ट’ अवार्ड २०२५

लन्डन -गएको झन्डै दुइ दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाको लागि चिनिएको ‘होलि काउ’ ग्रुपद्वारा संचालित फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड  जितेको छ। २० वर्ष पहिले स्थापना गरिएको होली काउ समूह अन्तर्गतका रेस्टुरेन्ट तथा टेक अवेहरुमा झन्डै १२० जना कर्मचारी कार्यरत छन्। अक्टुवर १३, २०२५ आइतबार बेलुका रेडिंगमा आयोजित इंगल्यांड्स बिजनेस अवार्ड्स…

Read More

कांग्रेसमा लिम्बो र डिफरल अवस्था, ढुकुवा, हुतिहारा र भैलीराम नेता:नेक्स्ट जेनरेशनको संभावना

कृष्ण केसी, अमेरिका, अक्टुवर १२, २०२५ स्थिति नेपाली काँग्रेस पार्टी सेप्टेम्बर २०२५ देखि अक्टुवर १२, २०२५ अर्थात करिब यो एक महिनामा मार्ग बिहिन र अनिश्चत बाटोमा गएको अवस्था छ। दल त छ तर गतिहीन अवस्थामा छ। यसलाई दुइवटा शब्दले सहज रुपमा बुझ्न सकिन्छ, ‘लिम्बो र डिफरल’। लिम्बो मैले मास कम्युनिकेशनमा मास्टर गर्दा पढे अनुसार, राजनैतिक…

Read More
Social Security Administration document regarding disability insurance with two individuals on either side.

पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक र अन्य ३ जनालाई उपत्यका नछाड्न आदेश, पासपोर्ट रोक

अपराध र पाप पनि धुरीबाट कराउँछ, खोलो बाह्रबर्षमा फर्कन्छ भन्छन कुरा त्यसै भएको छ। घमण्ड, भ्रष्टाचार, प्रतिसोधको राजनीति र नागरिकलाइ गोली हानेर मार्न निर्देशन दिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, उनको सरकारका गृहमन्त्री रमेश लेखक अन्य ३ जनालाई देश मात्र होइन उपत्यका छोड्न पनि अनुमति चाहिने भएको छ।  एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा…

Read More
A group of individuals posing for a photo with Prime Minister Karki in an office setting.

एनआरएनए र यूएनडिओको संयुक्त टोलीद्वारा प्रधानमन्त्रीसँग भेट, पुनर्निर्माणमा सघाउने प्रतिबद्धता

काठमाडौँ-गैरआवासीय नेपाली संघ (एनआरएनए) र युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युएनडीओ) को संयुक्त टोलीले  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल तथा भौतिक पूर्वाधार, यातायात तथा  मन्त्रीसन्त्री कुलमान घिसिङसँग संयुक्तरुपमा भेटवार्ता गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको भेटमा एनआरएनएको टोलीले अन्तरिम सरकारलाई बधाई तथा सफलताको  शुभकामना व्यक्त गर्दै विभिन्न विषय समेटिएको…

Read More
Information display about the Rebuilding Nepal initiative by the United Nepali Diaspora Organization and MIT Group Foundation.

UNDO र MIT फाउण्डेशनले नेपालमा राहत र पुन:निर्माणका काम सुरु गर्यो: सहयोगको लागि अनुरोध

नेपालका युवा पुस्ता (जेन जी) द्वारा नेतृत्व गरिएको सेप्टेम्बर ८, २०२५ देखि भ्रष्टाचार र सामाजिक संजाल बन्द बिरुद्ध सुरु गरेको प्रदर्शनका क्रममा नेपालका अनगिन्ती संरचना जले, नष्ट भए। सो क्रममा नेपालका अदालत, सरकारी संरचना, मन्त्रालयका भवन, सयौं ब्यबसाय लगायत सयौं प्रहरी चौकीहरु भग्नावसेस भएका छन्। यो सबैको सरकारी तथ्याङ्क आएको भने छैन।  भ्रष्टाचार विरुद्धको सो…

Read More
Illustration of a young woman with curly hair counting U.S. dollar bills in an indoor setting.

जनवरी १ देखि अमेरिकाबाट विदेशमा पैसा पठाउँदा १% ट्याक्स लाग्ने

जनावरी १, २०२६ देखि अमेरिकाबाट विदेशमा पैसा पठाउँदा १% ट्याक्स लाग्ने भएको छ। नयाँ ट्याक्स नीति अनुसार नगद, मणि अर्डर र क्यसीयर चेकबाट रिमिट गर्दा रकमको १% ट्याक्स लाग्ने भएको हो।  अमेरिकाका रिमिट कम्पनिहरु मध्ये सबै भन्दा ठुलो Western Union का अनुसार डेबिट कार्ड, क्रेडिट कार्ड या बैंक खाता, डिजिटल पे जस्तै एपल पे, गुगल…

Read More
Sushila Karki, wearing glasses and a green patterned blouse, poses for a formal portrait.

UNDO द्वारा प्रधानमन्त्री कार्कीलाइ बधाई तथा सफलताको शुभकामना

नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएको पूर्वप्राधनन्यायाधीस सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाइ United Nepali Diaspora Organization (युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन) ले हार्दिक बधाई ज्ञापन गरेको छ। सँस्थाका सभापति सोनामलामाले प्रधानमन्त्री कार्कीको नेतृत्वको अन्तरिम सरकारको कार्यकालले समयमा नै निर्वाचन सम्पन्न गरेर राजनैतिक निकास दिन सकोस भन्ने अपेक्षा राख्दै नेपाली डायस्पोराका तर्फबाट कार्यकाल सफलको लागि शुकामना व्यक्त गरेको छ।  फेसबुक…

Read More
Group of Nepalese political leaders in formal attire standing in a room with a mountain painting in the background.

राष्ट्रपति पौडेलबाट संसद बिघटनपछि पूर्वप्रधानन्यायधीस कार्कीलाई प्रधानमन्त्री नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा उत्पन्न असाधारण परिस्थितिका कारण वर्तमान संसद बिघटन गरेपछि पूर्वप्रधानन्यायाधीस सुशिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्। प्रधानमन्त्री कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायधीस भएकी थिइन भने इतिहासमै पहिलो पटक महिल्ला प्रधानमन्त्री पनि भएकी छन्। नेपालको इतिहासमा यस्तो न पहिला भएको थियो न अब नै होला।  राष्ट्रपति…

Read More

    ४१ देशमा जनसम्पर्क समिति बन्ने, सबैको अधिवेशन पुस मसान्तभित्र हुन्छ:बिभाग प्रमुख पौडेल

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम जनसम्पर्क समन्वय विभागका प्रमुख किरण पौडेलले एक अन्तर्वार्तामा हाल पार्टीको १५ औं महाधिवेशन केन्द्रीत गतिविधिहरु भइरहेकाले समयसीमा भित्रै महाधिवेशन हुने मात्र होइन जनसम्पर्क समितिहरुको राष्ट्रिय महाधिवेशनको तालिका नै तोकिएकाले समय सिमामै राष्ट्रिय अधिवेशनहरु हुने कुरा बताएका छन्। विदेशमा पार्टीको संजाल विस्तार गर्नेक्रम जारी रहेको छ, महाधिवेशनलाई नै केन्द्रीत गर्दै विदेशस्थित…

    Read More

    रास्वपाबाट सिक्दै दलहरु, राप्रापाले पनि निर्वाचनको प्राइमरी गर्ने, एमाले र कांग्रेसलाइ झड्का

    नेपालको निर्वाचन आयोगले रुपन्देही-३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर आफ्नो गतिविधिलाई तीव्रता दिन थालेको छ। रुपन्देही–३ र मनाङ प्रदेशसभा २ मा उपनिर्वाचन हुनेछ ।  उम्मेदवार चयनमा पहिलो निर्वाचन देखि नै प्रताजन्त्रिक बिधि अपनाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा छनोट प्रकृया सहित प्राइमरी समेत सम्पन्न गरेर उम्मेदवार चयन…

    Read More

    आज सेम्टेम्बर महिनाको पहिलो सोमबार, अमेरिकी Labor Day

    आज सेप्टेम्बर १, २०२५ का दिन अमेरिकी लेबर डे परेको छ। U.S. Department of Labor (अमेरिकी श्रम विभाग) का अनुसार लेबर डे सेप्टेम्बर महिनाको पहिलो सोमबार मनाइने गरिन्छ। यो दिवस अमेरिकी कामदारहरूको सामाजिक र आर्थिक उपलब्धिहरूको लागि सुरु गरिएको वार्षिक उत्सव हो।  यस बारे डिपार्टमेन्टले भनेको छ, उन्नाइसौं शताब्दीको अन्त्यतिर लेबर डे मनाउने चलन सुरु…

    Read More

    हार्वर्ड ग्राजुएट डा. थापा रास्वपाबाट रूपन्देही–३ मा प्राइमरी नोमिनी

    नेपाली राजनीतिमा एक मात्र प्रजातान्त्रिक दल उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बात रुपन्देही -३ को संघिय संसद उपनिर्वाचनको लागि डा. लेखजंग थापा प्राइमरी नोमिनीको लागि निर्वाचित भएका छन्। यससंगै रास्वपाले उनलाई हार्दिक बधाई सहित उम्मेदवार अफर घोषणा गरेको छ।  डा. थापा सिद्धार्थनगर-९, अञ्चलपुरमा जन्मिएका हुन्। पेशाले न्युरोलो सर्जन रहेका उनले करिब डेढ दर्जन बार्ष…

    Read More