एनआरएनए कुवेतको एमाले गुटका सबैजसो व्यक्ति मनाव तस्करीमा संलग्न, काण्डको पर्दाफास भिडियो सहित
समाचारको केहि भाग मूलपत्रबाट साभार/गैर आवासीय नेपाली संघ (एनआरएनए) को नाममा एमाले पार्टीको गुट डा. बद्रि केसीले बनाएको कुवेत गुटका सबैजसो व्यक्तिहरु मानव तस्करी र यौन काण्डमा मुछिएको पाइएको छ। यस बाहेक थुप्रै महिलाहरुलाइ यौन शोषण र दुर्भाबहार अनि काण्डग गरेको काण्ड पनि बाहिर आएका छन्। केहि पिडितहरुले भिडियो नै सार्वजनिक गरेका छन्। केहि पिडित…
