जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को तयारी पूरा
टोरन्टो – जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को तयारी योजना अनुसार पूरा भएको आयोजकहरूले बताएका छन्। क्यानडामा दर्ता भई कार्यरत गैरसरकारी सामाजिक संस्था सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिस -क्यानडाले दक्षिण एसिया र उत्तर अमेरिकास्थित विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा जेठ ११-१३ (मे २५ देखि मे २७ सम्म) टोरन्टो, क्यानडामा यस सम्मेलनको आयोजना गर्न…
