ललितपुरको गोदावरी मुक्तिनाथ धाममा धार्मिक महोत्सवको आयोजना
केदारनाथ दाहाल, ललितपुर/ ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १ गोदामचौर स्थित १०८ धारा मुक्तिनाथ धाम, ढुङ्गासाँघुमा ‘मुक्तिनाथ धाम धार्मिक महोत्सव २०८१ हुने भएको छ। मुक्तिनाथ धाम भजनघर निर्माण तथा धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ धार्मिक महोत्सवको आयोजना गर्न लागिएको मुक्तिनाथधाम संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष शिवराम थापाले जानकारी दिए। २०८१…
