२१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार, न्यूयोर्कमा मनाइंदै
युनाइटेड शेर्पा एसोसिएसन (शेर्पा किदुग) न्यू योर्क ले आउँदै गरेको सम्पूर्ण बौध्द धर्मलाम्बिहरुको महान चाड २१५२ औ स्यिङ मो डुल्लो ग्यल्पो लोसर नयाँ वर्ष लोसार मनाउन भब्य तयारी गरेको छ। किदुगले धर्मलाम्बिहरुलाई पहिलो पटक सुबर्ण अबसर बुद्ध अवशेष (बुद्धका पवित्र अस्तु धातु) को दर्शन सहित सांस्कृतिक रोमाञ्चक कार्यक्रमहरूको श्रृंखला तयार पारेका छौं। २१५२ औ स्यिङ…
