आज फेब्रवरी १५, २०२५ शनिबारका दिन नेपाली डायस्पोरा टकमा “जय नेपाल अन्तराष्ट्रिय फाउण्डेशन” बारे फाउण्डेशनका सभापति डा. यादव पण्डितसंग कुराकानी गरियो। हालिउडखबरको नेपाली डायस्पोरा टकमा भएका कुराकानीको पुरा भिडियो हेर्नकोको लागि यूट्यूब या फेसबुक लिंक क्लिक गर्न सक्नुहुनेछ।
फेसबुक लाइभ लिंक: https://fb.watch/xM-nPZxov2/
यूट्यूब च्यानल लिंक
यसका साथै अब नियमति रुपमा संघ-संस्था र व्यक्तिहरुसँग हलिउडखबरको फसबुकपेज https://www.facebook.com/hollywoodkhabar2022 बाट र “नेपाली डायस्पोरा टक” मा भएका कुराकानीहरु फसबुकपेज https://www.facebook.com/hollywoodkhabar2022 मा लाइभ हेर्न र सुन्न सक्नुहुनेछ। त्यसैगरी रेकर्डेड भिडियो हलिउडखबरको यूट्यूब च्यानल https://www.youtube.com/@Hollywoodkhabar पनि हेर्न सक्नुहुनेछ।