एनआरएन नागरिकता नै चल्दैन लगानी र भिसाको के अर्थ ?

कृष्ण के सी, अमेरिका, जनवरी ११, २०२५ गैरआवासीय नेपाली नागरिकले नेपालमा कम्पनी खोल्न पाउने, १० बर्ष भिसा नपर्ने तर गैर आवासीय नेपाली नागरिता नै खोस्टो भएको छ। यसको प्रयोग कतै हुँदैन, चल्दैन। यसबारे लेख्दै छु।  गैरआवासीय नेपाली संघ (NRNA) र गैरआवासीय नेपालीहरु (NRNs) को अभियानमा करिब २००७/२००८ तिरबाट संलग्न हुन थालियो अनि आज सम्म निरन्तर…

Read More

एनआरएनए उच्चस्तरीय समितिको बैठक मन्त्रालयका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन गर्नको लागि सर्वोच्च अदालतको फैसलाबाट बनाइएको उच्चस्तरीय समितिको तेस्रो बैठक जनवरी ५, २०२५ आइतबार सम्पन्न भएको छ।  पूर्वअध्यक्ष तथा समितिका संयोजक डा. शेष घलेको अध्यक्षतामा सम्पन्न बैठकमा सर्वोच्चको फैसला अनुसार परराष्ट्र र कानुन मन्त्रालयका प्रतिनिधिको समेत बैठकमा सहभागिता रहेको बताइएको छ। कानुन मन्त्रालयको पत्राचारका आधारमा सरकारी प्रतिनिधिको…

Read More

न्यू योर्कमा रमझम साँझ २०२४ सम्पन्न

न्यूयोर्क, २०२४/नेपाली अमेरिकन कलाकार सँघ (NAAA) द्वारा आयोजित वार्षिक सांस्कृतिक कार्यक्रम रमझम साँझ २०२४ गुल्सन टेरेश हलमा सम्पन्न भएको छ। सपनाश्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले नेपाली कला र संस्कृतिको प्रस्तुति गर्दै न्यू योर्कका नेपाली समुदायलाई मनोरंजन दिएको विश्वास आयोजकहरुको रहेको छ।  चर्चित गायक राजेश पायल राईको विशेष प्रस्तुति, प्रेम सेन्चुरीको हे जननी अब बुद्ध जन्माईदेऊ र…

Read More

पशुपतिनाथ तथा बुद्ध मन्दिर लस एन्जलसमा नयाँ नेतृत्व

लस एन्जलस, १ जनवरी। श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, लस एन्जलसमा आइतबार सम्पन्न साधारण सभाले नयाँ मेनेजिङ्ग बोर्ड अफ डाइरेक्टर र ट्रस्टी कमिटि निर्विरोध चयन गरेको छ । नयाँ मेनेजिङ्ग बोर्ड अफ डाइरेक्टरको अध्यक्षमा विमल श्रेष्ठ र ट्रस्टी कमिटीको अध्यक्षमा एकराज (नारायण पाण्डे) चयन भएका छन। धार्मिक स्थलमा चुनावी प्रतिस्पर्धा भन्दा कामको आधारमा समिति चयन…

Read More

नयन बर्ष २०२५ को हार्दिक शुभकामना

कृष्ण के सी, अमेरिका, डिसेम्बर ३१, २०२४  आज २०२४ को अन्तिम दिन र २०२५ को इभ। यस उपलक्षमा सम्पूर्ण साइट भिजिटर, शुभचिन्तक लगायत सबैमा हार्दिक शुभकामना !

Read More

डायस्पोरा नेपाली संस्था, UNDO को महाधिवेशन सम्पन्न:सभापतिमा सोनाम लामा

डायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडीओले स्थापना भएको करिव डेढ बर्षपछि पहिलो अन्तराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा सम्पन्न गरेको छ। महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन बर्षको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ।    २९ सदस्य कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित…

Read More

डायस्पोरा नेपालीको नयाँ संस्था UNDO को महाधिवेशन डिसेम्बर २८ र २९ मा

डायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडीओ दर्ता भएको करिव डेढ बर्षपछि संस्थाले पहिलो अन्तराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा हुँदैछ। UNDO को स्थापना र दर्ता कानुनका बिज्ञहरु समेतको परामर्श लिएर मार्च २०२२ मा काठमाण्डौमा गैरआवासीय नेपाली संघका अग्रज, वर्तमान रुपमा लागि परेका एनआरएनहरुको छलफलले यूएनडिओ नामको…

Read More

अध्यक्षमा उम्मेदवार भएकाले रावल निस्कासित, ओली तानाशाह हुन्:रावल

नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकलेले पार्टी नेता भीम रावललाई पार्टीको संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको कुरा उपमहासचिव प्रदीव ज्ञवालीले बताएका छन्। रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि गरिएको प्रतिसोध माथि फरक मत राख्दै आएका थिए। यसैलाई एमालेले अपब्याख्या गर्दै रावले पार्टीको निर्देशन नमानेर हित विपरीत काम गर्दै आएको आरोप लगाएको छ। यस…

Read More

एनआरएनएको १० औं महाधिवेशन मे ३-५ मा काठमाण्डौमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन आगामी मे ३-५, २०२५  (२०८२ बैशाख २०, २१, २२) मा काठमाडौँमा आयोजना गर्ने निर्णय संघको उच्च स्तरीय समितिले गरेको छ। उच्चस्तरीय समितिको भर्चुयल माध्यमबाट सोमबार  सम्पन्न दोश्रो बैठकले उक्त निर्णय गरेको समितिका एकजना सदस्यले बताए। बैठकले समितिको सचिवालयमा रबिना थापा र जानकी गुरुङसंगै कुमार पन्त र कुल…

Read More

नेपाल पत्रकार महासंघ:दलले हराएका र जिताएका पत्रकारहरु

नेपाल पत्रकार महासंघको डिसेम्बर १३, २०२४ शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम डिसेम्बर १५, २०२४ आइतबार सार्वजनिक गरिएको छ।  परिणाम अनुसार दलीय गठबन्दनका तर्फबाट अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् भने रमेश बिष्ट ३ हजार २०३ मत ल्याएर पराजित भएका छन।  स्मरणीय कुरा के हो भने शर्मालाइ एमाले र कांग्रेसका एमालेवाला पक्षको…

Read More

निर्वाचित राष्ट्रपति ट्रंपको ओथ सेरेमनीको स्पन्सर गर्नेको होडबाजी

यतिबेला अमेरिकाका सबै मिडिया र बिश्वो संचार अमेरिकातिर केन्द्रित भएको छ। धेरै चाहीं निर्वाचित राष्ट्रपति डनल्ड ट्रंपको क्याबिनेट पिक र तर्क अनि जिकिरमा केन्द्रित छन्।  चर्चाकै बीच राजाहरुको राज्यभिषेकको सिको गर्दै  निर्वाचित राष्ट्रपति ट्रंपले पनि बिश्वोका ठुला देशका राष्ट्रपित लगातलाइ आफ्नो ओथ सेरेमनीमा आमन्त्रण गरे। तर चिनियाँ राष्ट्रपतिले भने इन्कार गरेको समाचार आएको छ।  यसैबीच…

Read More

एनआरएनए महाधिवेशनमा अवरोध गरेकोमा सर्वोच्चको पत्र, राजेन्द्र राउतलाइ ७ दिने म्याद 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन पुन:गर्न गराउन सर्वोच्च अदालतको परमादेश अनुसार बैठक बस्न जाँदा संघको कार्यालय बन्द गरेर कर्मचारी सबै बिदामा बसेका थिए। अहिले सर्वोच्च अदालतले महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवालयलाई पत्र काटेको छ।  यतिमात्र होइन पत्रमा अबरोध किन गरेको सात (७) दिन भित्र जवाफ…

Read More

लामिछानेलाइ लछार-पछार र हातपात गर्दै मध्ये राति चितवन लगियो

नेपालको सहकारीको प्रकरण भन्दै अनुसन्धानका लागि बिना मुद्धा दर्ता दुई महिनादेखि प्रहरी कस्टडीमा राखिएका पूर्व उपप्रधान सहित गृहमन्त्री, संघीय सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हात-पात गर्दै बुधवार मध्यराति चितवनबाट पोखरा लगिएको छ। भनिएको सहकारीको प्रकरणमा उनको कुनै संलग्नता नदेखिएको कुरा कानुन ब्यबसायीलाइ र नेपाली नागरिक सबैलाई थाहा छ तर तर एमाले र…

Read More

नेपालका गृहमन्त्रीको हप्ता उठाउने कुरा मिलाउने बिचौलीया पक्राउ

प्रजातन्त्रको खिलाफमा संसदका दुइ ठुला दलले बनाएको नेपालको अप्रजान्त्रिक सरकारका गृहमन्त्री रमेश लेखकका हप्ता उठाउने र कुरा मिलाउने बिचौलिया पक्राउ परेका छन्।  गृहमन्त्री लेखकका निकतम मानिने एकजनाले केहि महिना पहिला भनेका थिए- निर्वाचन जित्ने बितिक्कै मन्त्री लेखकका पिताले चुनावमा थुप्रै करोड खर्च भयो त्यो नउठाएसम्म घर नआउनु भन्ने आदेश दिएका थिए। त्यसपछि लेखक मन्त्रीहुनको लागि…

Read More

गरिब देशका धनी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको जम्बो टोली चीन जाने

गरिब देशका धनी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको जम्बो टोली लिएर चीन जाने भएको समाचार सानदार मानिएता पनि बेइजतिको पराकाष्ठा मानिन्छ।  तर भारतीय प्रधानमन्त्रीले कौडी नगनेपछी बिन्ति भाउ गरेर चीन लागेका प्रधानमन्त्रीको पछ्यौरीमा कुवाको पुप बाबेक केहि पर्नेवाला छैन। चीन बिश्वोलाइ बजार बनाएर राज गर्ने देश हो। नेपाल उसको पक्षमा होस् या नहोस उसलाई केहि फरक…

Read More

बिदेशमा बस्ने नेपालीहरुको नयाँ संस्था यूएनडिओको महाधिवेशन डिसेम्बर २८ र २९ मा

कृष्ण के सी, अमेरिका, नोवेम्वर २३, २०२४ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको दर्ता भएको करिव डेढ बर्षपछि संस्थाले पहिलो अन्तराष्ट्रिय महाधिवेशन गर्ने तिथिमिती डिसेम्बर २८ र २९ लाइ तोकेको छ।  थप जानकारीको लागि संस्थाको वेबसाइट https://undo.org.np/ मा गएर बिधान पढ्नुहोस र Apply for Membership क्लिक गर्नुहोस।  अथवा संस्थाबारे नेपाली र अंग्रेजी दुवै…

Read More

एनआरएनको १० औं महाधिवेशन मे २०२५ पहिलै सम्पन्न गर्ने:विज्ञप्ति सहित

गैरआवासीय नेपाली  संघ (एनआरएनए) को १० औं महाधिवेशन मे २०२५ भित्र सम्पन्न गर्ने सहितको निर्णय संघको उच्चस्तरीय समितिले सार्वजनिक गरेको छ। समितिको नोवेम्बर १९, २०२५ मा संघकै भवन बालुवाटारमा बोलाइएको भएता पनि भवनलाइ नियतपूर्वक बन्द गरिएको थियो। संघको भवनलाइ संघका पूर्व उपाध्यक्ष डा. बद्रि केसीले कार्यालयको चावी लिएर सम्पूर्ण कर्मचारीलाइ एमाले पार्टीको निर्देशन भन्दै थर्काएर…

Read More

एनआरएनको अनिबार्य १० औं महाधिवेशन:संयोजक डा. घलेको बैठक कल 

गैरआवासीय नेपाली  संघ (एनआरएनए) को १० औं महाधिवेशन अक्टुवर २०२१ मा हुनुपर्ने थियो। २०१९-२०२१ कार्यकालका अध्यक्ष कुमार पन्तको नेतृत्वलाइ रसियन माफियाहरुले कब्जामा लिएर समयमा सम्पन्न गर्न दिएनन।  अन्तमा संस्था दर्ता भएको नेपाल सरकार परराष्ट्रमन्त्रालयको लिखित निर्देशन बमोजिम तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेले संघको बिधान बमोजिम संघको १० औं महाधिवेशको मार्च २०२२…

Read More

न्युयोर्कमा न्हू दँया भिंतुना र्‍याली तथा नेपाल सम्वत ११४५ सम्पन्न

नेपाल सम्वत् ११४५ को उपलक्ष्यमा नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कको संयुक्त आयोजनामा गत  नोभेम्बर २ तारिख शनिवारका दिन अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाईटको डाइभर्सिटी प्लाजामा न्हू दँया भिंतुना र्‍यालीको आयोजना गरिएको थियो । २०८१ कार्तिक १७ गते शनिबार, प्रतिपदा तिथि तदनुसार नेपाल सम्वत ११४५ को नयाँ बर्षको पहिलो दिन  हो । नेपाल सम्वत नेपालको राष्ट्रिय…

Read More

सभापति लामिछानेविरुद्ध गरिएको कारवाही राजनीतिक प्रतिशोध:रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको आज बसेको बैठकले आफ्ना पार्टी सभापति रवि लामिछाने बिरुद्ध नेकपा एमाले र नेपाली कांग्रेसले चलाएको कारबाहीको कदम राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गरेको छ।   विज्ञप्ति जस्ताको तस्तै: विक्रम संवत् २०८१ कात्तिक २४ गते नेपाल संवत् ११४५ कछलाथ्व अष्टमी विज्ञप्ति राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको आज बसेको बैठकले देहायका…

Read More