एनआरएनएमा एमाले-कांग्रेसको गिद्दे पन्जा, संघको अन्त्यभयो

कृष्ण के सी, अमेरिका, अक्टुवर १९, २०२४ पछिल्लो समय गैरआवासीय नेपाली संघ (एनआरएनए) र गैरआवासीय नेपाली (एनआरएन) हरुमा नेपाली कांग्रेस र नेकपा एमालेको गिद्दे पन्जाले जकड्याएको छ। यसैका कारण संघको बिभाजन र अन्त्य भएको छ।  नोट: यसलाई बुझ्न अन्तिमको “मुख्य प्रश्न र जवाफ” हेर्नुहोला।  बिनोद कुँवर पक्षले अदालतमा दिएको निवेदनमा न्यायमूर्ति सपना मल्ल प्रधानको नेतृत्वको…

Read More

अमेरिकामा दशैँ डे मनाईयो, सिनेटर क्रिस भ्यान हलेन प्रमुख अतिथि 

मेरिल्याण्ड अक्टोबर ६/ अमेरिकाको मेरिल्याण्ड राज्यको संसदले पारित गरी गभर्नर वेज मुरले प्रोक्लमेसन जारी गरी गत वर्ष देखि आधिकारिक रुपमा मनाउन थालिएको दशैं डे कार्यक्रम शानिवार भव्य रुपमा सम्पन्न भएको छ ।  विविधता र दशैं भन्ने मुख्य नाराका साथ मनाइएको उक्त कार्यक्रममा अमेरिकाका प्रभावशाली सिनेटर क्रिस भ्यान हलेन, मेरिल्याण्ड राज्यकी डेपुटी गभर्नर अरुणा मिलर, वाल्टिमोर…

Read More

मेरो निर्वाचन क्षेत्रबाट विदेशमा बस्नुहुने सबैसँग नियमित साक्षात्कार गर्दैछु:सांसद डा. कार्की

कृष्ण के सी, अमेरिका, अगष्ट १९, २०२४ यो लेखन ललितपुर जिल्लाको क्षेत्र नम्बर # ३ बाट नेपालको संघिय संसदमा निर्वाचित हुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री, सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीसंग फोनमा भएको कुराकानीमा आधारित छ।  अगष्ट १७, २०२४ शनिबारका दिन सांसद डा. कार्कीसंग ३० मिनेट ६ सेकेण्ड कुरा भएछ। त्यो…

Read More

यूएनडिओको संगठन निर्माण सुरु, सदस्यता खुला, एनआरएनए चाहिं बिसर्जजोन्मुख

कृष्ण के सी, अमेरिका, अगष्ट १६, २०२४ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको दर्ता भएको पहिलो समाचार लेखेको आज १ बर्ष १७ दिन भएछ। आज सोहि सँस्थाको अर्को समाचार सुरु गरिएको छ। तर यो पटक भने सँस्थाको संगठन निर्माण र सदस्यता खुलाको बिषयमा हो। जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल…

Read More

परराष्ट्रलाइ यूएनडिओ दर्ता गर्न सर्वोच्चको आदेश, एनआरएनहरुको सक्कली अभियान सुरु

कृष्ण के सी, अमेरिका, जुलाई ३१, २०२३ जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाइ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ नामको सँस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश दिएको छ। बिगात लामो समय देखि एनआरएनहरुको परिभाषा र कार्यक्षेत्र लगायतका बिषयमा बहस हुँदै आएको हो।…

Read More

एनआरएनको नाममा १० अर्बको अश्त्र, ५० करोडको ओलिटिक्स, अदालती हाउगुजी

कृष्ण के सी, अमेरिका, अगष्ट ११, २०२४ पछिल्लो समय गैरआवासीय नेपाली संघ (एनआरएनए) मा मरेका रसियन माफिया सिनोहरुले पुरानै पाराको ढर्रामा अदालती हाउगुजी फैलाएका छन्। कुरा २०१७ को हो। लण्डन पुगेर पूर्व अध्यक्ष भवन भट्टले नेपालमा १० अर्ब लगानीको अश्त्र फालेका थिए। पूर्वाध्यक्ष भट्ट एनआरएन छाडेर तपोबनमा सन्यासी भैसके तर तिनै सन्यासी भट्टजीको भट्टास्त्रलाइ लुटमन्त्र…

Read More

एनआरएन: सार्वोच्चको फैसला आयो, रसियन माफियाहरुको कालखण्ड समाप्त

कृष्ण के सी, अमेरिका, जुलाई ३०, २०२४ गैरआवासीय नेपाली संघ (एनआरएनए) को होटल याक एण्ड यतिमा सम्पन्न १० औं महाधिवेशनलाइ आधिकारिकता पाउनुपर्ने निवेदको विनोदक कुँवर पक्षले दिएको निवेदनको फैसला भएको पूर्णप्रति आएको छ। यो फैसला आएसंगै एनआरएनएलाइ कब्जामा लिएर व्यक्तिगत रुपमा फाइदा लिने रसियन माफियाहरुको कालखण्ड पनि समाप्त भएको छ। अबको कालखण्ड भनेको वास्तविक रुपमा…

Read More

एनआरएन नजान्नेहरु गुण्डागर्दी गर्छन कुवेतमा:महासचिव धामी माथि अभद्र ब्यबहार

गैरआवासीय नेपाली संघ-एनआरएनएबारे समाचार न आएको पनि धेरै दिन पुगेछ। एनआरएनहरुकाबीच चर्चित, बर्जित, लज्जित र परिस्कृत एनआरएनएको कुरा हजार जिब्राले ब्याख्या गर्नुपर्ने होला। फुर्सद निकालेर र नेपाली समुदायको लागि केहि सोचना दिने बिश्वभरिका संचारकर्मी/पत्रकारहरुले भ्याउने त कुरै भएन।  मार्च २०२२ मा एनआरएनएको १० औं महाधिवेशन नेपाल सरकारको परराष्ट्र मन्त्रालयको पत्र अनुसार बिधि पूर्वक नै होटल…

Read More

अमेरिकामा सिसेक्पा तङ्नाम् मनाइयो, पूर्व अन्चलाधिस तुम्बाहाम्फे अथिति

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्क ग्रेटर बे एरिया बस्ने नेपाली भुमिपुत्र रैथाने याक्थुम्ङ् लिम्बू समुदायले मौलिक चाँड सिसेक्पा तङ्नाम् यहि जुलाई १३, २०२४ मा मनाएका छन।  आफ्नो संस्कृति र पहिचानको संरक्षण र पुस्तान्तरणको निम्ति उनीहरुको सामाजिक संस्था किराँत याक्थुङ् चुम्लुङ्को अग्रसरतामा किराँत धर्म ग्रन्थ मुन्धुममा उल्लेखित चार पर्वहरू मध्ये एक यो पर्बको आफ्नै किसिमको विशेष…

Read More

प्रतीक्षाको घडीमा एनआरएनए, आइसीसी अनुसार चल्छौं: अमेरिका अध्यक्ष लम्साल

हलिउडखबरद्वारा एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्सालसंग गरिएको छोटो कुराकानीका आधारमा:  प्रश्न: अहिले एनआरएनए अमेरिकाले के गर्दैछ? सुर्य लम्सालः नेपालको सर्वोच्च अदालतको निर्णय पश्चात त्यसको सम्मानार्थ हामीले डा. शेष घलेको नेतृत्वमा बनेको सर्वाधिकार सम्पन्न कमिटीको निर्देशन कुरेर बसेका छौं। सर्वोच्च अदालतको फैसलाको पूर्णप्रति आउनासाथ उक्त कमिटीले हाम्रा आगामी कृयाकलापका बारेमा निर्देशन दिने आशा गरेका छौं। यसो…

Read More

एनआरएनको मौन समयमा अर्को सड्यन्त्र गर्दैछन् रसियन माफियाहरु

कृष्ण के सी, अमेरिका, जुन २, २०२४ २००३ देखि २०२४ सम्म पुग्दा २ दशक प्लस समय बिताएको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा उतार चढाव मात्र होइन स्वार्थका लुट, अपराध, भ्रष्टाचार र सड्यन्त्र पनि धेरै रेकर्डमा रहेका छन्। अनि यस्तो कुकर्ममा पूर्व अध्यक्षहरु जिबा लामिछाने र डा. उपेन्द्र महतो पहिलो अनि निरन्तर छन्। स्मरणरहोस उनीहरु एनआरएनएका…

Read More

एनआरएनहरुका ३ एजेण्डा, ४ मुख्य काम नै अबको अभियान

कृष्ण के सी, अमेरिका, अप्रिल २०, २०२४ नेपालको राजनैतिक पार्टीका दासहरुले भनेको जस्तो सामाजिक संघ-सँस्थामा एकता, मिलाउने र मिल्ने भन्ने कुरा नै हुँदैन मात्र होइन यस्ता कुराको कुनै अर्थ नै छैन। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा त्यसो भन्नेहरु भनेका विवेक र बुद्धि नभएका पटमुर्ख र त्यो भन्दा अरु धेरै तलका आरोपी पनि हुन्। यो कुरा…

Read More

सियाटलमा मे ३० देखि जुन २ सम्म नेपाली पासपोर्ट सेवा संचालन हुँदै

नेपाली राजदूतावास वासिङ्गटन डिसी र नेपाली महाँवाणिज्यदूत एशि शेर्पाको कन्सुलर अफिसको आयोजनामा यहि मे ३० देखि जुन २, २०२४ सम्म नेपाली राहदानी सेवा प्रदान गरिंदैछ। उक्त घुम्ती शिविरबात सेवा लिनको लागि Appointment खोलिएको छ। उक्त दिनहरुमा राजदूतावास बन्द रहने हुँदा दूतावासबाटै सेवा लिन चाहनेहरुले उल्लेखित मितिको appointment नलिनुहुन दूतावासले सूचित गरेको छ।  सेवाको संबन्धि जानकारीको…

Read More

नेपाली राजदूतावास कन्सुलर सेवा: क्यालिफोर्निया- नेपाली पासपोर्ट फर्म यसरी भर्ने

यहि नोवेम्बर    https://www.youtube.com/watch?v=REVPaxrx5FE यो भिडियो हेर्नुहोस नेपाली राजदूतावास डिसीद्वारा क्यालिफोर्नियामा घुम्ती कन्सुलर सेवा संचालन गरिने हलिउडखबर, अक्टुवर २५, २०२२ अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको अफिस क्यालिफोर्नियाको आयोजनामा स्थानीय संघ-सँस्थाहरुको समेत सहयोगमा क्यालिफोर्निया राज्यको लस एन्जलस र सान फ्रान्सिस्कोमा नेपाली कन्सुलर सेवा शिविर हुने भएको छ। नोवेम्बर २४ र २५ मा लस एन्जलस र २७-२९ मा सान…

Read More

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वो सम्मेलन काठमाण्डौ घोषणा २०२२

यस मार्च महिनाको २२ देखि २४ सम्म काठमाण्डौको यस याक एण्ड यति होटलमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा बृहत छलफलपछि गरिएका निर्णयलाइ समेटेर यो काठमाण्डौ घोषणा जारी गरिएको छ।  १. गैरआवासीय नेपाली संघको बिधान र केहि कार्यविधिलाइ समेटेर तयार पारिएको संघको वर्तमान बिधानमा अति आवश्यक भएका ब्यबस्थाहरुको बृहत्तर परिमार्जन गरियो।  संसोधन…

Read More

गैरआवासीय नेपाली पत्रकार महासंघ-FNNJ को गठन

गैरआवासीय नेपाली पत्रकार महासंघ Federation of Non-Resident Nepali Journalists (FNNJ) गैरआवासीय नेपाली पत्रकार महासंघ (Federation of Non-Resident Nepali Journalist-FNNJ) को गठन विज्ञप्ति-१ जुलाई ७, २०२१ प्रवासमा रहेर नेपाली पत्रकारहरुको सदिच्छा, निरन्तरता र भावी पुस्ताला पनि यस क्षेत्रमा सहज होस भन्ने बिचार सहित गैरआवासीय नेपाली पत्रकार महासंघ (Federation of Non-Resident Nepali Journalists-FNNJ) को गठन भएको छ।…

Read More

नेपाली फेस्टिभिटि शुभकामना तथा जुम चियापान सम्पन्न

नेपालीहरुको महान चाडहरु दशैं, तिहार, छठ, न्हुदंया भिन्तुना, इद लगायत सबैको एकमुष्ठ रुपमा शुभकामना आदान-प्रदान तथा जुम चियापान कार्यक्रम सम्पन्न भएको छ। अक्टुवर २३, २०२० साँझ ५:३० बजे (PST) मा सुरु भएको कार्यक्रम करिब एक घण्टा १९ मिनेट सम्म संचालन भयो।इतिहासमा नै पहिलो पटक सुरु गरिएको अनलाइन शुभकामना र्याली भब्य रुपमा सम्पन्न भएको छ।  बैद्धिक…

Read More