छपेली-माझखण्ड युरो स्ट्याण्डर्ड केबलकारको शिलान्यास सांसद राणाबाट हुँदै

ललितपुर/ललितपुरस्थित ‘छपेली–माझखण्ड केबलकारको निर्माण कार्यको शिलान्यास माघ २१ गत्ते अर्थात फेब्रवरी ३, २०२५ सोमबार हुँदैछ। ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ का सांसद एवम् पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले बटम स्टेसन छपेलीमा शिलान्यास गर्ने कार्यक्रम रहेको डेष्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले बताए। डेष्टिनेशन माझखण्ड कम्पनीले दक्षिण एशियाकै पहिलो अत्याधुनिक केबलकार सेवासहतिको पर्यटन प्रवर्धनको काम गर्न…

Read More

UNDO को सँस्था बिस्तार:सदस्यता कसरी लिने ?

युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन/United Nepali Diaspora Organization (UNDO) को पहिलो अन्तराष्ट्रिय महाधिवेशन डिसेम्बर २८-२९ , २०२४ मा काठमाण्डौमा सम्पन्न भएको छ। महाधिवेशनबाट सँस्था स्थापनाकालका संयोजक अमेरिका निवासी सोनाम लामाको सभापतित्वमा नयाँ नेतृत्व समेत चयन भएको छ। यूएनडिओ नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा एनआरएन ऐन अनुसार दर्ता भएको विश्वयभरि रहेका डायस्पोरा नेपालीहरुको सँस्था हो। कोहि पनि डायस्पोरा…

Read More

लामिछानेलाइ धरौटी आवश्यक परे पिच गर्न आतुर नेपालीहरुको बिश्व समुदाय

नेपालमा हजारौं सहकारी डुबानमा छन् तर त्यसप्रति अहिलेको सरकार चुप छ। रास्वपाका सभापति एउटा रवि लामिछाने माथि मुद्धै-मुद्धा थप्दै राजनीतिमा प्रतिसोधी एकल एजेन्डामा छ कांग्रेस-एमाले सरकार। एकाले र काग्रेसलाइ अचम्मै लाग्दो हो, रास्वपा सभापति लामिछानेलाइ धरौटी राख्न आवश्यक परे धेर-थोर रकम पिच गर्न खुशी हुनेहरुको लहर नै चलेको छ। आर्कोतिर कांग्रेस र एमाले पार्टीलाइ गाली…

Read More

एनआरएनए बिश्व बैठक, हामी तयार छौं, नआउने आउंदैनन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तराष्ट्रिय महाधिवेशन पुन: गर्नका लागि सर्वोच्च अदालतको परमादेशबाट बनाइएको उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष डा. शेष घलेको अध्यक्षतामा बिश्वो भरिका गैरआवासीय नेपालीहरुको संयुक्त बैठक सम्पन्न भएको छ। जनवरी २७, २०२५ आइबतबार नेपाली समय अनुसार दिउँसो ४:०० बजे जुममा बसेको बैठकमा बिश्वभरिका वर्तमान र पूर्व पदाधिकारी साथै सदस्यहरुको उपस्थिति…

Read More

UNDO नर्थ अमेरिका टाउनहल बैठक सम्पन्न

UNDO नर्थ अमेरिका टाउनहल बैठक सम्पन्न जनवरी २५, २०२५ शनिबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन/United Nepali Diaspora Organization (UNDO) का बारेमा जानकारी गराउने उद्येश्यले आयोजित नर्थ अमेरिका क्षेत्रका अमेरिका, क्यानाडा र चिलीका डायस्पोरा नेपालीहरुसँग टाउनहल बैठक सम्पन्न भएको छ। अमेरिका क्षेत्रका क्षेत्रीय उपसभापति शशिचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न छलफलमा संस्थाबारे जानकारी गराउने, जिज्ञासाहरु लिने र जवाफ दिने…

Read More

एनआरएनए उच्च समिति ५ औं बैठक, परराष्ट्र प्रतिनिधिको उपस्थिति, कार्यविधि पारित, एनसीसीहरुलाइ इमेल पठाइयो

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन गर्नको लागि सर्वोच्च अदालतको फैसलाबाट बनाइएको उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष, पूर्व प्रमुख संयोजक डा. शेष घलेको अध्यक्षतामा जनवरी १९, २०२५ आइतबार बसेको ५ औं बैठकले महाधिवेशनको लागि कार्यविधि (TOR) सहित विभिन्न निर्णय पारित गरेको छ।  बैठक परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत सहभागितामा सम्पन्न भएको हो। बैठकका निर्णयहरु…

Read More

ललितपुरका सामुदायिक विद्यालय हरित बगैचा युक्त बन्दै

ललितपुर/ललितपुर महानगरपालिकाका सबै ४० वटा सामुदायिक विद्यालयहरूमा  हरित विद्यालय कार्यक्रम सुरु हुने भएको छ।शिक्षा महाशाखा प्रमुख देवीप्रसाद उपाध्यायका अनुसार ४० वटा सामुदायिक विद्यालयलाई हरित विद्यालय बनाउन एक एक लाख रुपैयाँ अनुदान  उपलब्ध गराइनेछ।उक्त विद्यालयहरूमध्ये उत्कृष्ट हरित विद्यालय बगैचा बनाउने विद्यालयलाई आगामी महानगरको १०७औँ वार्षिक उत्सवमा विशेष पुरस्कार समेत उपलब्ध गराइने भएको छ। वातावरणमैत्री ,बालमैत्रीको साथसाथै…

Read More

राष्ट्रपति ट्रम्पद्वारा दर्जन भन्दा धेरै कार्यकारी आदेश जारी

अमेरिकी राष्ट्रपति डनल्ड जे ट्रम्पले कार्यभार लिएकै केहि घण्टामा दर्जन बढी कार्यकारी आदेश जारी गरेका छन् भने अरु १००-१८० कार्यकारी आदेश जारी गर्ने कुरा बताइन्छ। जारी गरिएका आदेसहरु:  Halting 78 Biden-era executive actions A regulatory freeze preventing bureaucrats from issuing regulations until the Trump administration has full control of the government A freeze on all…

Read More

नाङ्गिएको सरकार झाँगिएको रास्वपा, एक्ला लामिछाने जुद्धा-मुद्धा माथि मुद्धा

कृष्ण के सी, अमेरिका, जनवरी २०, २०२५ आम नेपाली समुदाय र बिश्वका नेपाललाइ चासो राख्ने देशका केहि व्यक्तिहरुलाइ प्रष्ट रुपमा थाहा छ नेपालको वर्तमान खड्गप्रसाद ओलीको सरकारले हद भन्दा नाघेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यस पार्टीका सभापति रवि लामिछाने माथि हद भन्दा पनि तल गिरेर लागि दबाउन लागि परेको छ।  पहिलो कुरा त संसदमा…

Read More

    मुगाल समुदायको कथामा आधरिति फेके अमेरिकामा प्रर्दशन

    न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल समुदायका निर्देशक टोमा लामाले निर्देशन गरेको चलचित्र फेके प्रर्दशन भएको छ। फेके सन्देश मुलक चलचित्रहरु रहेको कुरा दार्शकहरुको प्रतिक्रियामा पाइन्छ।  फेके चलचित्र नेपाल सरकार चलचित्र विकास बोर्डबाट २०१७ मा सम्मानित भएका मध्येको चलचित्र हो। यस चलचित्र Nepal Indigenous Film Festival New York को 2017 मा Best short movie Nominated चलचित्र पनि…

    Read More

    एमाले-कांग्रेसको सरकार विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको लागि होइन

    यसकारण एमाले-कांग्रेसको वर्तमान सरकार विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको लागि होइन १. संबिधानको पालना नगर्ने २. संबिधानको बिरुद्धमा ऐन बनाउने ३. संसद छलेर अध्याधेशबाट ल्याइएका कानुनले असुरक्षा बढायो सबै कुरा संबिधानको विपक्षमा छन् र सबै क्षेत्रमा असुरक्षा बढाउँदै गयो। हाम्रो मात्र होइन नेपालमा बस्नेको पनि जिउ-ज्यान र सम्पतिको सुरक्षा भएन। त्यस कारण यो…

    Read More

    कांग्रेस ओलीप्रति असन्तुष्ट, संसदमा १६५ सिटको सरकर बनाउने कसरत

    प्रजातन्त्रको बिरुद्धमा गएर संसदमा सबैभन्दा ठुला दुइ दलहरु नेपाली कांग्रस र नेकपा एमालेको सरकार अन्तत ढल्ने दिनगन्ती सुरु भएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीप्रति असन्तुष्ट भएकै कारण गत हप्ता कांग्रेस सभापतिले शेरबहादुर देउबाले आफ्ना पार्टीका मन्त्रीहरुलाइ बोलाएर नै हप्काए।  यति मात्र होइन उनले ओलीका अनुसार होइन कांग्रेसको नीति अनुसार काम गर्न आदेश दिएका…

    Read More

    निर्वाचित राष्ट्रपति ट्रंपको मास डिपोर्टेशन जनवारी २१ देखि सुरु हुने

    अमेरिकी निर्वाचित राष्ट्रपति डनल्ड ट्रंपले जनवरी २० मा पदभार लिएपछि गरिने धेरै मध्ये पहिलो एउटा हो मास डिपोर्टेशन गतिबिधि। उनले निर्वाचनको बखत गरेका घोषणा मध्ये यो यो एउटा हो। यसबारे स्पस्ट कुरा नआएता पनि निर्वाचित राष्ट्रपति ट्रंपले Immigration and Customs Enforcement (ICE) लाइ बिशेष अधिकार सहित परिचालन गर्ने कुरा एबिसीन्यूजले बताएको छ। तर यसका लागि…

    Read More

    युएनडीओको दोश्रो बैठक सल्लाहकार परिषदको गठन र विभिन्न थप निर्णय गर्दै सम्पन्न

    नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको डायस्पोरा नेपालीहरुको सँस्था United Nepali Diaspora Organization/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन ((UNDO/) को दोश्रो बैठक जनवरी १२, २०२५ का दिन अध्यक्ष सोनाम लामाको अध्यक्षतामा बसेर विभिन्न निणर्य गर्दै सम्पन्न भएको छ। निर्णयहरु:  पहिलो  बैठकले सँस्थाको बिधान अनुसार प्रमुख सल्लाहकार सहित ५ महिला र ५ पुरुष रहनेगरि एक सल्लाहकर परिषदको गठन…

    Read More

    परराष्ट्र सचिव राई र UNDO का अध्यक्ष लामाबीच भेटवार्ता

    १६ जनवरी, २०२५ का दिन युनाइटेड नेपाली डायस्पोरा संगठनका अध्यक्ष सोनाम लामाले परराष्ट्र सचिव अमृत कुमार राईसंग भेट गरी निर्वाचन सहितको संगठनको प्रथम अन्तर्राष्ट्रिय महाधिवेशन तथा बार्षिक साधारण सभा १३ र १४ पौष २०८१ मा सफलतापूर्व सम्पन्न भएको जानकारी गराउनु भयो।  महाधिवेशन मार्फत आगामी तीन बर्षको लागि निर्विरोध कार्यसमिति निर्वाचित भएको अवगत गराउँदै प्रथम अन्तर्राष्ट्रिय…

    Read More

    एनआरएन र डा. शेष घलेका कुरा: इमेज हट  जीवन यसरी सफल बन्न सक्छ

    गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा वर्तमान संयोजक डा. शेष घलेसंग इमेज च्यानलका हट सीटमा जगदीश खरेलले गर्नुभएको कुराकानी। 

    Read More

    रवि लामिछाने बिरुद्ध कान्तिपुरको किर्ते नोट पढ्न सरकारी वकीको हानाथाप

    कृष्ण के सी, अमेरिका, जनवरी १४, २०२५ उखान छ, आफ्नै हात जगन्नाथ अर्थात शक्ति, नीति र बिधि सबै आफ्नो हातमा भएपछि जे जसो गरे पनि भयो। नेपालको सहकारी विकासको धेरै सदस्य मध्ये एउटा म पनि उदाहरण थिएँ। जसले माइक्रो-फाइनान्स बुझ्दछन उनीहरुले यसको महत्व बुझ्दछन। नेपाल जस्तो देशमा करिब ३/४ दशक पहिला देखि व्हात्तै बढेको यो…

    Read More

    एनआरएन नागरिकता संबन्धि सरकारको प्रस्ताव संबिधानको बिपक्षमा छ:अध्यक्ष लामा

    नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको United Nepali Diaspora Organization ((UNDO) का अध्यक्ष सोनाम लामाले नेपाल सरकारले पछिल्लो समय ल्याएको गैर आवासीय नेपाली नागरिकताको प्रस्ताव संबैधानिक अधिकार कटौती गर्ने मात्र होइन संबिधानको नै बिरुद्धमा भएको बताएका छन्। नेपाल सरकारले गैर आवासीय नेपाली नागरिकता सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउने बहानामा संबिधानमा भएको पूर्ण आर्थिक अधिकार कटाएर…

    Read More

    पूर्व प्रम देउवाद्वारा एनआरएन फाउण्डेशन अध्यक्ष कुँवरलाई म्याग्दी नक्षत्रद्वारा सम्मान

    नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एनआरएन फाउण्डेशनका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनअरएनए) उच्च स्तरीय समितिका सदस्य विनोद कुँवरलाई म्याग्दीको नक्षत्रको रूपमा सम्मान गरेका छन्। म्याग्दी जिल्ला, बेनी नगरपालिका-४, डाँडाखेतमा जन्मिएका कुँवरले दक्षिण कोरियालाई कर्मथलो बनाएर व्यापार, व्यवसाय र समाजसेवामा उल्लेखनीय योगदान पुर्याएको कारण उक्त सम्मान गरिएको जनाइएको छ।  आठौं म्याग्दी महोत्सवका अवसरमा…

    Read More

    युएनडीओको पहिलो बैठक, ६ जना मनोनित, विभिन्न थप निर्णय

    नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको United Nepali Diaspora Organization/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन ((UNDO/यूएनडीओ) को डिसेम्बर ३०, २०२४ का दिन अध्यक्ष सोनाम लाममाको अध्यक्षतामा पहिलो बैठक बसेर विभिन्न निणर्यहरु गरेको छ।  बैठकले सँस्थाको बिधान अनुसार सँस्थाका लागि योग्य, प्रतिबद्ध र प्रेरणादायी ६ जना व्यक्तित्वहरूलाई केन्द्रिय कार्यकारी सदस्यका रूपमा मनोनित गरेको छ।  मनोनितहरु यस प्रकार हुनुहुन्छ:  …

    Read More