Headlines

एमाले-कांग्रेसको सरकार विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको लागि होइन

यसकारण एमाले-कांग्रेसको वर्तमान सरकार विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको लागि होइन

१. संबिधानको पालना नगर्ने २. संबिधानको बिरुद्धमा ऐन बनाउने ३. संसद छलेर अध्याधेशबाट ल्याइएका कानुनले असुरक्षा बढायो सबै कुरा संबिधानको विपक्षमा छन् र सबै क्षेत्रमा असुरक्षा बढाउँदै गयो। हाम्रो मात्र होइन नेपालमा बस्नेको पनि जिउ-ज्यान र सम्पतिको सुरक्षा भएन। त्यस कारण यो खड्गप्रसाद ओली नेतृत्वको सरकार विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको लागि होइन# कृष्णार्पण!

Leave a Reply