Headlines

युएनडीओको पहिलो बैठक, ६ जना मनोनित, विभिन्न थप निर्णय

नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको United Nepali Diaspora Organization/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन ((UNDO/यूएनडीओ) को डिसेम्बर ३०, २०२४ का दिन अध्यक्ष सोनाम लाममाको अध्यक्षतामा पहिलो बैठक बसेर विभिन्न निणर्यहरु गरेको छ। 

बैठकले सँस्थाको बिधान अनुसार सँस्थाका लागि योग्य, प्रतिबद्ध र प्रेरणादायी ६ जना व्यक्तित्वहरूलाई केन्द्रिय कार्यकारी सदस्यका रूपमा मनोनित गरेको छ। 

मनोनितहरु यस प्रकार हुनुहुन्छ:  

महिलातर्फ

  1. Indira Roka – Australia
  2. Sambriddi Gurung – UK
  3. Sundari Lama – Spain

पुरुषतर्फ 

  1. Ershad Ahmed – Australia
  2. Krishna Sanjel KC – USA
  3. Shamim Anwar – Australia

यसका साथै बैठकले आगामी योजना, सँस्था बिस्तार, श्रोत परिचालन र विकास, सँस्थाका आन्तरिक लगायत थुप्रै एजेण्डाहरुमा छलफल र निर्णय गरेको कुरा महासचिव कुशल केसीले जानकारी दिनु भएको छ।

Leave a Reply