एनआरएनए उच्चस्तरीय समितिका अध्यक्ष डा. घले युरोप र मध्य पूर्वको भ्रमणमा जाँदै

सर्वोच्च अदालतको परमादेशद्वारा गठित  गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले विभिन्न देशका राष्ट्रिय समन्वय परिषद (एनसीसी) पदाधिकारी तथा एनआरएन अभियन्ताहरुसँग प्रत्यक्ष छलफल गर्ने भएका छन्। हाल कर्मभूमि अष्ट्रेलियामा रहेका घलेले मे ३–५, २०२५  का लागि तय भएको एनआरएनएको महाधिवेशनका लागि अन्तर्राष्ट्रियस्तरमा छलफल तथा अन्तरक्रियालाई प्रभावकारी बनाउन विश्वका विभिन्न देशमा रहेका…

Read More

एनआरएनए उच्चस्तरीय समितिको १२औं बैठक, सदस्यता मुख्य एजेन्डा

गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको १२ औं बैठक मार्च १६, २०२५ आइतबार सम्पन्न भएको छ। विभिन्न निर्णय मध्ये सदस्यता प्रमुख एजेन्डामा परेको छ। संयोजक डा. शेष घलेको अध्यक्षता र परराष्ट्र तथा कानुन मन्त्रालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको बैठकले हालसम्म भएका काम तथा प्रगतिको बारेमा छलफल गरी विभिन्न ७ बुँदे निर्णय गरेको जानकारी गराइएको छ।…

Read More

नृत्य नेपाली पाराको पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

सीतल आचार्य,काठमाडौं नृत्य नेपाली पारा’ एकल नृत्य प्रतियोगिताको पहिलो संस्करणको उपाधि रिदिमा लामा र उपास्ना तामाङले जित्नुभएको छ । टाइमलाइन स्कुल, नयाँबस्तीको सभाहलमा आयोजित कार्यक्रमलाई नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटी र केके मिडिया हाउसको संयुक्त आयोजनामा गरिएको थियो । मंसिरबाट सुरु भएको यस नृत्य प्रतियोगितामा काठमाडौं जिल्लाभरिकै करिब ६०० भन्दा विद्यार्थीले अडिसनमा भाग…

Read More

एनआरएनए अधिवेशनका लागि सरकारले आवश्यक सबै सहजीकरण गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको १२ औं बैठक मार्च १६, २०२५ आइतबार सम्पन्न भएको छ। बैठकमा नेपाल सरकार परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। बैठकमा बोल्दै कानुन मन्त्रालयकी सहसचिव अरुणा जोशीले सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएकाले सबै मिलेर एकताको महाधिवेशन गराउनुको विकल्प नभएको बताइन्। उनले समितिलाई काम गर्नका लागि आइपरेका…

Read More

बद्री केसीको राइंदाईं सात हप्तामा चिलिम झयाइँ

सर्वोच्च अदालतको फैसलाको अपव्याख्या गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) कब्जा गरिरहेको बद्री केसी समूहले अचाक्ली राइंदाईं मे ६, २०२५ मा चिलिम झ्याइँ हुने भएको छ। एनआरएनए  उच्चस्तरीय समितिको आइतबार बसेको १२ औँ बैठकमा उपस्थिति सरकारी प्रतिनिधिहरुले एकताको महाधिवेशनद्वारा निर्वाचित कार्य समिति नै वैधानिक हुने र मे पछि अर्को अधिवेशन आयोजना गर्छु भन्नु सर्वोच्च अदालतको अवहेलना…

Read More

बिग्रिएको गृहमन्त्रालय र सुध्रिएको परराष्ट्र संबन्ध

अहिलेको एमाले नेतृत्वको सरकार इतिहासमा सबै भन्दा धेरै विवादित, भ्रष्ट्र र निर्दयी सरकार सावित भएको छ। राज्यका सबै शक्ति नागरिकलाइ सताउने, दुख दिने, दोषी बनाउने र रैती बनाउने काममा लागि मात्र परेको छैन कानु पनि बनाउन थालेको छ।  यो सबै कुरामा कांग्रेस नेता गृहमन्त्रीको संलग्नता देखिएको छ। त्यसैले यसपटकबाट गृहमन्त्री रमेश लेखकको राजनीति गिर्दो रहेको…

Read More

एनआरएनमा रसियन माफियाहरुको समय, निभ्ने बेलाको बत्ति धिपिक्क बाँकी 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आगामी मे महिनाको ३-५ सम्म काठमाडौँमा संघको महाधिवेशन आयोजना गरेको छ। अहिले सम्म समितिले ११ वटा बैठक बसेर महाधिवेशनको लागि आवश्यक सबै निर्णय पुरा गरिसकेको जनाएको छ। केवल केहि कार्यान्वयन पक्ष मात्र बाँकी छन। समितिलाई नेपालको सर्वोच्च अदालतको परमादेश र नेपाल सरकार परराष्ट्र मन्त्रलयको लिखित पत्र र परराष्ट्र…

Read More

एनआरएनए महाधिवेशनलाई असर पार्ने काम नगर्न उच्चस्तरीय समितिको निर्देशन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आगामी मे महिनामा काठमाडौँमा आयोजना हुने एकता महाधिवेशनलाई असर पार्ने कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको छ। यस सम्बन्धमा, थाइल्यान्ड, कम्बोडिया, र माल्टाका राष्ट्रिय समन्वय समिति (एनसीसी) लाई पत्र पठाइएको छ। एनआरएनएका पूर्व उपाध्यक्ष डा. बद्री केसी नेतृत्वको उदण्ड समूहले सर्वोच्च अदालतको परमादेशको अवज्ञा गर्दै थाइल्यान्डमा युवा सम्मेलन,…

Read More

एनआरएनए उच्चस्तरीय समितिले निर्वाचन समिति गठन ग-यो

सम्मानित  सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ। वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख निर्वाचन आयुक्त रहनु भएको समितिमा सेवानिवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहनु भएको छ।  नेपालको कानूनी क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका  वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे…

Read More

नेपाली पर्व होली बिश्व भरिका नेपाली समुदायले

मार्च १३, २०२५ बिहिबार रङ्गहरुको नेपाली पर्व होली बिश्वभरिका नेपालीहरुले होली खेलेर बनाउँदैछन्। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाइन्छ।…

Read More

होमकन्ट्री अष्ट्रेलियामा डा. घलेले भने: महाधिवेशन मे ३-५ मा नै हुन्छ, सहभागी हुनुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले अष्ट्रेलियामा रहेका एनआरएनहरुलाइ आउँदो मे महिनामा काठमाडौँमा हुन गइ रहेको महाधिवेशनमा सहभागी भएर संघलाई सहि बनाउन योगदान गर्न अपिल गरेका छन्। सिडनीमा बुधबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष समेत रहेका डा घलेले लामो समय देखि विवादमा अल्झिएको एनआरएनएलाई लोकतान्त्रिकरण गर्ने एक अपूर्व…

Read More

एनआरएनएको महाधिवेशन मे ३-५ मा हुन्छ, विकल्प छैन:उच्चस्तरीय समिति

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले संघको महाधिवेशन मे ३-५, २०२५ मा नै हुने त्यसको विकल्प र सेकेन्ड ओपिनियन छैन भनेको छ।  महाधिवेशनको मिति सर्वोच्च अदालतको परमादेश अनुसार परराष्ट्र मन्त्रालय समेतको परामर्शमा आयोजना गरिएको हो। गत मार्च ७, २०२५ मा परराष्ट्रमन्त्री डा. आरजु देउबाले संघका उच्चस्तरीय समिति सदस्यहरुलाइ बोलाएर परमादेश अनुसार तोकिएकै समयमा महाधिवेशन…

Read More

धर्मसंकट भनेको के होला ?

कृष्ण के सी, अमेरिका, मार्च ७, २०२५ यो मान्छेको सोचमा पनि कहिले काहीं अचम्मको अवस्था आउने रहेछ। हामी सबैले जानेकै र सुनेकै शब्द हुन्छन तर त्यसको ब्याख्या र अर्थ खोज्न लागियो भने एकछिन पसिना नै छुट्छ। एक दिन मेरो मनमा एउटा प्रश्न उठ्यो यो “धर्मसंकट” भनेको के होला? धर्मसंकट सुनेकै र धेरै पटक प्रयोग गरिएको…

Read More

एनआरएनको महाधिवेशन मे भन्दा पर जान हुँदैन:परराष्ट्र मन्त्री डा. राणा

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली सघ (एनआरएनए) को महाधिवेशन अदालतले तोकेकै मितिमा गर्न निर्देशन दिएकी छन्।  नवौँ अधिवेशनपछि विभिन्न समूहमा विभाजित भएकोमा सर्वोच्च अदालतको गत वर्षको चैत २१ गतेको आदेश अनुसार उच्चस्तरीय समितिलाई एकताको अधिवेशन गर्ने जिम्मा दिइएको थियो। सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले संघका पूर्व अध्यक्ष…

Read More

एनआरएनए अमेरिकाको सदस्य स्वतह प्रतिनिधि, आजीवन सदस्यता निशुल्क ट्रान्सफर

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्नो वेबसाइट मा सदस्यता खुला गरेको कुरा संघका अध्यक्ष सुर्य लम्सालले जानकारी दिएका छन। साथै एनआरएनए अमेरिकाले सदस्यता बन्न र आगामी मे २०२५ मा काठमाण्डौमा हुने अन्तराष्ट्रिय महाधिवेशनमा भाग लिन समेत आग्रह गरको छ।  एनआरएनए अमेरिकाको सदस्यता नयाँ लिने, नविकरण गर्न, आजीवन सदस्यता लिन र पहिले अन्यत्र आजीवन सदस्य बनेकाहरुले…

Read More

संघको महाधिवेशन गर्ने अन्तिम मौकालाइ चुनौती बनाउने प्रयास गरियो, गर्नुपर्ने निर्णय सकियो, संघ अब नयाँ युगमा जान्छ:संयोजक डा. घले

कृष्ण केसी, अमेरिका, मार्च २, २०२५ गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१३ देखि २०१७ सम्म दुइ-दुइ कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा गर्नुभएका तथा सम्मानित सर्वोच्च अदालतको परमादेशबाट गठित संघको उच्चस्तरीय समितिका संयोजक डा. शेष घले हुनुहुन्छ। उहाँले एक प्रश्नको जवाफमा धेरै लामो र बिस्तृत जवाफ दिनुभयो।  संघको २०२५ मे महिनाको महाधिवेशन ऐच्छिक, विकल्प, पक्ष-विपक्ष, मत-विमत र…

Read More

एनआरएनए महाधिवेशन सहजीकरण गर्न परराष्ट्रद्वारा सहसचिव जोशीलाई जिम्मेवारी, पत्र सहित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को मे ३-५, २०२५ मा आयोजना गरिएको महाधिवेशन सहजीकरण गर्नको लागि नेपाल सरकार परराष्ट्र मन्त्रलयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव अरुणा जोशीलाई सरकारी तहबाट जिम्मेवारी तोकेको छ। मार्च २, २०२५ आइतबार परराष्ट्र मन्त्रालयले संघका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा. शेष घले र संघको सचिवालय दुवैलाइ फरक-फरक लेखेको पत्रमा…

Read More

एनआरएनए यूकेको अधिवेशन २३ मार्चमा हुँदै, ५२७ सदस्यीय मूल आयोजक समिति गठन

गैरआवासीय नेपाली संघ यूकेले यहि मार्च २३, २०२५ मा विभिन्न टुक्रामा पुगेका गैरआवासीय नेपालीहरुलाइ एक ठाउँमा ल्याएर एकताको अधिवेशन ५२७ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाएको छ। एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन बहादुर क्षेत्री प्रमुख संयोजक रहेको उक्त समितिको सहसंयोजकमा अनिता राई, सिरी गुरुङ, जुरेन्द्र खाजुम, राम गलामी, धन तामाङ, नर्बु शेर्पा, भक्त दर्जी,…

Read More

बद्री केसीले आह्वान गरेको अधिवेशन र गतिबिधि अवैध, उच्चस्तरीय समितिलाई मात्रै महाधिवेशन गराउने अधिकार:डा.श्रेष्ठ

एनआरएनएमा विवाद बल्झीरहेको बेला सर्वोच्च अदालतका दुइ ओटा फैसलाले अन्यौल अझै बढाई दिएको छ।  उच्चस्तरीय समितिले मे २०२५ मा अधिवेशन आह्वान गरेको छ भने बद्री केसी समूहले अक्टोबर २०२५ मा।  त्यसो भए वैधानिक अधिवेशन कुन हो? यिनै विषयमा हामीले लामो समयदेखि जापानमा बसोबास गर्नु हुने अन्तरराष्ट्रिय कानूनविद् डा बलराम श्रेष्ठसंग कुराकानी गरेका थियौं। उक्त अन्तरवार्ताको…

Read More

एनआरएनए सदस्यता लिने क्रम तिब्र, मे ३-५ को महाधिवेशनमा उपस्थित हुन उच्चस्तरीय समितिको आह्वान

विज्ञप्ति फेब्रुअरी २७, २०२५ गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले संसारभरि रहेका गैरआवासीय नेपालीहरूलाई संघको वेबसाइट https://nrnahlc.com/ मा गएर सदस्यता लिन र आउँदो मे ३-५ मा हुने महाधिवेशनमा काठमाडौँमा भेलाभएर संस्थालाई एकजुट बनाउन आग्रह गर्नु भएको छ। उच्चस्तरीय समितिद्वारा फेब्रुअरी २७, २०२५ बिहीबार भर्चुएल माध्यमद्वारा आयोजित अन्तरक्रियालाई…

Read More