एनआरएनए महाधिवेशनको मिति सर्दैन, अदालतको आदेश, तोकिएकै मितिमा हुन्छ: उच्चस्तरीय समिति

Spread the love

गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले तोकिएकै मिति (३-५ मे, २०२५) मा एकता महाधिवेशन हुने प्रस्ट गरेको छ ।

उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घले तथा सदस्यहरूले सोमबार  काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै  एकता महाधिवेशनका लागि अहिलेसम्म तयारी अन्तिम चरणमा पुगेको र  कुनै पनि हालतमा एकता महाधिवेशनको मिति पर नसर्ने  स्पष्ट पारे ।

अध्यक्ष  घलेले अहिलेको अवस्थामा आफू र उच्चस्तरीय समिति सर्वोच्च अदालतको परमादेश अनुसार नै अधिवेशन गराउनका लागि जुटी रहेको बताए। उनले आफूले चुनौतीका कुरा छोडेर यसलाई अवसरको रूपमा लिएर संस्थालाई एक गराउने र अहिले देखिएका समस्या समाधानका लागि लागि परेको बताए।

बद्री केसी पक्षले  अहिलेसम्म उच्चस्तरीय समितिको काममा कुनै सहयोग नगरे पनि आफ्नो नेतृत्वको समितिले  पारदर्शी तरिकाले काम गरिरहेको र समितिको हरेक गतिविधि सबै सदस्यहरूलाई इमेलमार्फत जानकारी गराइरहेको पनि उनले बताए।

राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को अधिवेशन नगराई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को महाधिवेशन किन गर्न लागेको  भन्ने प्रश्नको जवाफ दिँदै डा. घलेले सर्वोच्च अदालतले एनसीसीको विषयमा कुनै पनि कुरा नबोलेको बताउँदै समस्या आइसिसीमा भएकाले त्यस अनुसार नै काम अघि बढी रहेको बताए। “एनसीसी स्वायत्त संस्था हुन्, तर यहाँ भ्रम छरिएको छ। हामीले एनसीसीहरुसँग समन्वय गरिरहेका छौँ र उहाँहरूले सदस्यता वितरण लगायतका काममा हामीलाई सघाई रहनु भएको छ,” डा. घलेले भने।

उनले कतिपय डेलिगेट्सहरु काठमाडौँ आउने क्रम सुरु भई सकेको, सैयौं डेलिगेट्सहरुले आफ्नो फ्लाइट र होटेल बुकिङ गरिसकेको बताउँदै अब कुनै  पनि हालतमा महाधिवेशन पर नसर्ने स्पष्ट पारे। अहिले अन्तिम समयमा आएर अधिवेशन स्थगित गर्नु भनेको अपराध गर्नु सरह हुने पनि उनले बताए।

यहाँ मेरो कुनै पनि व्यक्तिगत स्वार्थ छैन।  मेरो अधिकार र उच्चस्तरीय समितिका अन्य सदस्यहरूको अधिकार बराबर हो।मैले सर्वोच्चले दिएको आदेश अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छु।  अन्य सदस्यहरूले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नु हुनेछ भन्ने हाम्रो अपेक्षा हो, उनले भने। उनले एकता महाधिवेशन संस्थाको नयाँ नेतृत्व चयन गर्ने मात्रै नभएर नयाँ विधान बनाउने र संस्थालाई नयाँ जीवन दिने अवसर पनि भएकाले बढी भन्दा बढी डेलिगेट्सहरु काठमाडौँ आएर महाधिवेशनमा भाग लिन अपिल  पनि गरे।

पत्रकार सम्मेलनमा उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले अप्रिल ७, २०२५ सम्म  ६३ हजार बढीले सदस्यता लिएको र अहिले डेलिगेट्सका लागि आवेदन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइन् । उनले २० अप्रिलसम्मको डेटा अनुसार अहिलेसम्म २,७२० जनाले डेलिगेट्सका लागि आवेदन दिएको बताइन्। उनले कागजातहरू जाँच गरिसके पछि डेलिगेट्सको अन्तिम नामावली प्रकाशन गरिने पनि जानकारी दिइन्। 

सचिवालयको जिम्मेवारी पनि सम्हालिरहेकी  गुरुङले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पटक-पटक पत्र लेख्दा पनि बद्री केसी समूहले उच्चस्तरीय  समितिलाई सचिवालय, एमआइएस प्रणाली लगायतमा पहुँच नदिएको बताइन्। थुप्रै अप्ठेराकाबीचमा पनि कामहरू भइरहेको उनले बताइन्।

यसैगरी, उच्चस्तरीय समितिका सदस्य एवं आर्थिक उपसमितिका संयोजक कुल आचार्यले अधिवेशन भव्य र सभ्य बनाउनका लागि आर्थिक अभाव नहुने बताए। उनले अहिलेसम्म झन्डै रु ५० लाखको सहयोग जुटी सकेको भन्दै सहयोग आउने क्रम जारी रहेको पनि बताए। उनले कर्पोरेट हाउसहरूसँगको सहकार्यमा प्रायोजकहरू आउने पनि प्रस्ट पारे।

एनसीसी समन्वय उपसमितिका संयोजक एवं उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले एनसीसीहरुसँग समन्वय गर्ने काम भई रहेको बताए। उनले अधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको उल्लेख गरे ।

त्यस्तै, उच्चस्तरीय समितिकी सदस्य रबिना थापाले अहिले लचिलो भएर अधिवेशन सम्पन्न गराउने अभियानमा उच्चस्तरीय समिति लागी रहेको बताइन्। 

उच्चस्तरीय समितिले यही अप्रिल २२ (नेपालको समय राती ११:५९ बजे अगावै) समितिको वेबसाइट www.nrnahlc.com मा गएर डेलिगेट बन्न निवेदन दिन पनि सबै पञ्जीकृत सदस्यहरूलाई आह्वान गरेको छ।

11 thoughts on “एनआरएनए महाधिवेशनको मिति सर्दैन, अदालतको आदेश, तोकिएकै मितिमा हुन्छ: उच्चस्तरीय समिति

  1. NVCasino bietet eine solide Auswahl an Einzahlungsmethoden, darunter auch Kryptowährungen. Das NVCasino ist noch recht
    neu auf dem Markt, konnte in unserem Test aber bereits mit einer starken Spielauswahl,
    attraktiven Bonusangeboten und einem modernen Design punkten. Nutzen Sie die Chance, den NV
    Casino bonus auszuprobieren, und lassen Sie sich von der Welt des Online-Glücksspiels mitreißen! Der NV Casino bonus eröffnet Ihnen die Tür zu einem spektakulären Abenteuer voller Spannung und unvergesslicher Momente!

    Mit dem NV Casino bonus erleben Sie ein spannendes Spielerlebnis voller aufregender Möglichkeiten –
    lassen Sie sich diese Chance nicht entgehen!
    Beachten Sie, dass es in der Auswahl von Live-Spielen in NVcasino online interessante Automaten mit bedingt «erotischem» Inhalt gibt.
    Ein interessantes Merkmal von NV casino online ist
    der Zugriff auf Testversionen von Spielen auch im Live-Bereich.
    Beachten Sie, dass die Vielfalt der Angebote
    im NV casino online an den Automaten nicht aufhört.
    Oben haben wir darüber gesprochen, dass NV casino
    online Automaten und Live-Spiele von mehr als fünfzig Anbietern von Spielsoftware enthält.
    Egal wann, wo und auf welchem ​​Gerät Sie
    spielen möchten – das NV Casino ist auf Ihrem Handy und Tablet verfügbar.
    Die Mission von NV Casino beschränkt sich nicht nur darauf, Ihnen eine vertrauenswürdige und
    zuverlässige Spielplattform auf jedem Gerät zu bieten. Wie einfach, schnell und bequem ist
    es, in einem Online-Casino zu spielen?

    References:
    https://online-spielhallen.de/drip-casino-test-bonus-auszahlungen/

  2. Die vielen spannenden Tischspiele werden euch in den besten Echtgeld Casinos außerdem
    zu verschiedenen Einsätzen und Limits angeboten. Unter den Tischspielen sind in erster Linie die Klassiker
    Roulette und Blackjack angesagt. Stehen Ihnen zum Beispiel 500 Euro zur Verfügung, sollten Sie um
    maximal 5 Euro pro Runde spielen. Sie haben in den meisten Online Casinos die Möglichkeit, Roulette kostenlos
    zu spielen.
    Mit unseren Empfehlungen können Sie sich sicher sein, dass ein Anbieter
    ein faires Spiel anbietet. Auf dieser Seite haben wir es uns zum Ziel gesetzt, Sie über
    die besten Echtgeld Online Casinos zu informieren. Willkommen auf OnlineCasinoEchtgeld.com, Ihrem unabhängigen Portal für Echtgeld Casinos.

    Casino.org ist die weltweit führende unabhängige Online-Gaming-Autorität,
    die seit 1995 vertrauenswürdige Anleitungen, Bewertungen und Informationen für Online-Casinos anbietet.

    References:
    https://online-spielhallen.de/spin4bonus-top-casinoseiten-fur-deutschland-2025/

  3. how long is a dianabol cycle

    https://leth-kold-3.federatedjournals.com/jacked-rising-use-of-steroids-and-different-performance-enhancing-medicine-carries-dangers tren dianabol Test Cycle

    https://dominguez-mathiassen-2.blogbright.net/nandrolone-phenylpropionate-npp-guide-cycle-unwanted-effects-and-dosage dianabol cycle results

    https://aryba.kg/user/cableowner15/ valley.Md

    https://yogicentral.science/wiki/Dianabol_And_Winstrol_Cycle_Dosage_Benefits_And_Unwanted_Effects testosterone enanthate and dianabol cycle

    http://humanlove.stream//index.php?title=clemmensenoverby7105 valley.md

    http://humanlove.stream//index.php?title=raincow2 valley.md

    https://enouvelles.space/item/403270 dianabol and winstrol cycle

    https://rentry.co/xovrzhgy dianabol cycle chart

    https://play.ntop.tv/user/riskalley3/ 4 week dianabol cycle

    https://imoodle.win/wiki/Test_And_Anavar_Cycle_Evaluate_Dosage_All_Test_Sorts Valley.Md

    https://enregistre-le.space/item/300286 dianabol injection cycle

    https://nouvellessignet.space/item/405618 anavar and dianabol cycle

    https://yogaasanas.science/wiki/Dianabol_Cycle_Dianabol_For_Bodybuilding deca and dianabol cycle

    https://firsturl.de/nlXM41i testosterone cypionate and dianabol cycle

    https://hinton-stokes-2.technetbloggers.de/dianabol-cycle-for-perfect-outcomes-the-preferred-steroid-of-titans what
    to take after dianabol cycle

    https://yogicentral.science/wiki/Anavar_Cycle_Earlier_Than_And_After_Transformations_And_Results dianabol primobolan cycle

    https://peatix.com/user/27515915 testosterone dianabol cycle

    https://viewcinema.ru/user/hubfarm5/ dianabol And Anavar
    Cycle

    References:

    dianabol pct cycle (topbookmarks.cloud)

  4. ipamorelin acetate benefits

    https://git.prime.cv/valoriesedillo ipamorelin and growth Hormone releasing peptide 2

    https://huayutianchengplus.top:2300/norbertominnic Ipamorelin 2Mg Mixing Instructions

    https://git.dadunode.com/dusty299183990 ipamorelin aod 9604 stack

    https://daguhub.com/read-blog/15449_when-to-take-dianabol-earlier-than-or-after-workout.html buy Fragment 176-191 & mod grf
    1-29 & ipamorelin blend

    https://code.autumnsky.jp/linneabess2631 Valley

    https://daterealnow.com/@terrellsymonds valley

    https://gogs.gaokeyun.cn/marcmagarey125 Valley

    https://www.jimmyb.nl/violabasser15 empower pharmacy ipamorelin

    https://git.aionnect.com/emelymcglinn66 cjc-1295 ipamorelin mechanism
    of action

    http://git.tjhah.com:3000/adrianbarwell9 tesamorelin cjc1295 ipamorelin 12mg blend

    http://gitea.wholelove.com.tw:3000/adriana2077510/7376159/wiki/Dianabol-Cycle-Guide-With-Testosterone%2C-Anavar%2C-Winstrol%2C-Deca how to
    mix ipamorelin 2mg

    http://www.oakee.cn:3000/octavia3531488 ipamorelin injection site

    https://git.homains.org/lynelltardent7 hgh Frag 176-191 ipamorelin

    https://git.nusaerp.com/earnestb288943 valley

    https://git.perrocarril.com/jestinefarleig cjc ipamorelin results before and after

    https://www.rilezzz.com/read-blog/9230_when-to-take-dianabol-earlier-than-or-after-workout-complete-guide-2025.html cjc 1295
    ipamorelin and semaglutide together

    http://simonking.org.cn:3000/piperw64126718 valley

    https://grafana.jasonstolle.com/pansy841203839 cjc 1295 Ipamorelin troche vs injectable

    References:

    ipamorelin 5mg factory

Leave a Reply