सर्वोच्चको फैसलाको एक वर्ष: कानुनको सर्वोच्चता कायम गर्दै डा. घले, धज्जी उडाउँदै बद्री केसी
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन नेपालको सर्वोच्च अदालतले परमादेश दिएको बिहीबार एक वर्ष पूरा भएको छ। सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत वर्ष चैत २१, २०८० ( अप्रिल ३, २०२४) एकताको महाधिवेशन गराउन परमादेश जारी गरेको थियो। विनोद कुँवर नेतृत्वको एनआरएनएको तर्फबाट राजेश शमशेर राणाले परराष्ट्र मन्त्रालयसहित…
