नेपालको प्रतिनिधिसभाको चालु बैठक बैठक मंगलबार देखि अन्त हुने भएको छ। बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८०–२०८१, मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन ९२०८० श्रावण २०८१ पेस हुनेछ जानकारी दिइएको छ। यो बैठक चालु अधिवेशनको अन्तिम बैठक हुनेछ। सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
नेपालको संघिय संसद्को चालु अधिवेशनको मंगलबार अन्त हुने
