त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ((TIA) अप्रिल १, २०२५ देखि दैनिक १४ घण्टाबाट दैनिक ६ घण्टा सञ्चालन हुन थालेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दैनिक १८ घण्टे फ्लाइट स्क्याजुल सार्वजनिक गरेको छ। विमानस्थल बिहान ६ बजे देखि राति १२ बजे बन्द हुनेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने
