जय नेपाल फाउन्डेसनको नयाँ वर्ष कार्यक्रमलाई कांग्रेस नेता कोइरालाले सम्बोधन गर्ने
जय नेपाल इन्टरन्याशनल फाउन्डेसनले नयाँ वर्षको अवसरमा विश्वभरका नेपाली माझ शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्न लागेको छ । जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्कले भर्चुअल माध्यमबाट नयाँ वर्ष २०८२ को स्वागतसँगै शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखेको छ । अप्रिल १२, २०२५ मा भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान गरिने फाउन्डेसनका प्रवक्ता लाल प्रसाद…
