एनआरएनए महाधिवेशन रोक्न अदालतद्वारा अस्विकृत, महादिवेशन सोकिन्न
नेपालको सर्वोच्च अदालतको परमादेशलाइ सोरोधार्य गर्दै नेपाल सरकारको परराष्ट्र मन्त्रलयको लिखित निर्देशन, मन्त्री डा. आरजु देउबाको दुइ-दुइ बैठक अनुसार मे ३-५, २०२५ मा आयोजना गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले रोक्न अविकृत गरेको छ। यसैबीच संघको उच्चस्तरिय समितिले महाधिवेशन रोक्ने आदेश नभएकाले महाधिवेशन नरोकिने…
