कांग्रेसले आफ्नो छवि जोगाउन ग्रहमन्त्री लेखकको ठाउँमा साउद पठाउने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको जुत्ता सम्म बोक्ने भन्ने आरोप लागेका ओली सरकारका गृहमन्त्री रमेश लेखकले पदमा पुग्ने बितिक्कै देउबा छोडेर तस्कर गिरोहसँग जोडिए। उनको हर्कतका कारण आजित भएको सत्ता साझेदार नेपाली कांग्रेसले आफ्नो साख जोगाउन उनलाई हटाएर पूर्वमन्त्री एनपी साउदलाइ पठाउने तयारी गरेको छ। नेविसंघका एक नेताले भने, ‘अहिले पनि बालकृष्ण खाँड शक्तिशाली नै…
