अग्नि सापकोटा र रमेश लेखकको काण्ड मिलानले माओवादी मत छताछुल्ल
नेपालका कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले ४ सय करोड भन्दा धेरै मानव तस्करी गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) ले उनको राजिनामा माग्दै संसद अबरुद्ध गर्न थाल्यो। त्यसको लोभले माओवादी र नया प्रतिपक्ष दलहरुले पनि सहभागिता जनाए। त्यसलाई ठिक पार्न एमाले-कांग्रेसहरुले थातीमा रहेको मुद्धा भन्दै माओवादी नेता अग्नि सापकोटालाइ मुद्धा बिउँताए। त्यसपछि माओवादीलाइ…
