महाङ्काल प्रज्ञा-प्रतिष्ठानको तेस्रो प्राज्ञ सभा सम्पन्न, तीन कृति सार्वजनिक
केदारनाथ दाहाल/ललितपुर महाङ्काल प्रज्ञा प्रतिष्ठानको तेस्रो प्राज्ञ सभा एक भव्य समारोहबीच सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति गणेश बहादुर के.सीको अध्यक्षतामा तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। २०७९ सालमा स्थापना भएको महाङ्काल प्रज्ञा प्रतिष्ठानले साहित्य, भाषा, संस्कृति र समाजको अध्ययन, अनुसन्धान तथा प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको छ। यसै…
