Headlines

ललितपुरे कृष्ण दाहालको काठमाडौमा मेलम्ची पानी गीत आयो

केहि बर्ष देखि गीत, संगीत क्षेत्रमा उदायका र रहेका ललितपुर् जिल्लाका कृष्ण दाहालको पछिल्लो गीत काठमाडौमा मेलम्ची पानी  गीत आएको छ।

गीतको स्वर कृष्ण दाहाल, प्रताप दास र दीपा सापकोटाको रहेको छ भने शब्द र संगीत कृष्ण दाहाल आफ्नै हो। संगीत संयोजन नारायण दंगालले र मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका छन्। गीतको भिडियोमा सुरेश कोली र जुना कार्की देखिन्छन। भिडियोलाई तिलक शाही ठकुरीले गरेका हुन्।

“यति राम्रो को मान्छे होला हान्यौ मेरो मुटुमै बमगोला- म त माया गर्नेलाई पानी रीस गर्नेलाई अकबरे खुर्सानी” -बाँकी गीतमा।

Leave a Reply