एनआरएनए महाधिवेशनको मिति सर्दैन, अदालतको आदेश, तोकिएकै मितिमा हुन्छ: उच्चस्तरीय समिति
गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले तोकिएकै मिति (३-५ मे, २०२५) मा एकता महाधिवेशन हुने प्रस्ट गरेको छ । उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घले तथा सदस्यहरूले सोमबार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै एकता महाधिवेशनका लागि अहिलेसम्म तयारी अन्तिम चरणमा पुगेको र कुनै पनि हालतमा एकता महाधिवेशनको मिति पर नसर्ने स्पष्ट पारे । अध्यक्ष घलेले…
