Headlines

लामिछाने बिरुद्ध चितवनमा मुद्धा दर्ता नहुने भएपछि सरकारको कान्तिमिलान

सयौं हजारौं सहकारीको बिषय एकातिर राखेर नेपाल सरकार रास्वपाका सभापति रवि लामिछाने माथि एकल रुपमा सखाप पार्ने मिशनमा लागेको छ। यसै क्रममा मुद्धा अभियान सुरु गरियो तर कुनै पनि जिल्लामा उनलाई दोषी प्रमाणित गर्ने कारण भने अझै पाएको छैन।

चितवनमा मुद्धा गर्दा गर्नुपर्ने कारण नै नपाएर सरकारी वकीको कार्यालयले आरोपपत्र नै फिर्ता पठायो। त्यसपछि आत्तिएको एमाले र कांग्रेसका गगनपक्षले कान्तिमिलान पुरक मुद्धा पठाएका छन्। योजना अनुसार साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा भनेर चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिने कुरा नेपालका तिनै पेड-मिडियाले लेख्दैछन।

चितवन जिल्ला सरकारी वकीलको कार्यालयले यसअघि मुद्दा दर्ता नै गर्न नमिल्ने भन्दै पुनःअनुसन्धान प्रक्रियाको लागि फाइल प्रहरीलाइ नै फर्काएको थियो। त्यसपछि एमाले र गृहमन्त्री बसेर कान्तिमिलान गरेर मुद्धा दर्ता गर्न दवाव दिएका छन। अब यो मुद्धामा कान्तिमिलान के भनेर उजागर गर्नुनपर्ला।