केदार दाहाल, ललितपुर/नेपाली कांग्रेस पार्टी उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले यही माघ १६ र १७ गते आयोजना गर्न लागेको नेपाल स्टार्टअप र एसएम्इ सम्मेलन २०२५ को तयारी अन्तिम चरणमा रहेको जनाएको छ ।
शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा भर्ने र देशको आर्थिक रुपान्तरणमा योगदान पु¥याउने उद्देश्यले माघ १६ र १७ गते ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा ‘नेपाल स्टार्टअप र एएम्इ सम्मेलन २०२५’ आयोजना गर्न लागेको जानकारी दिइयो।
दुई दिने सम्मेलनको औपचारिक उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् । कांग्रेस केन्द्रीय सदस्य एवम विभागकी प्रमुख उर्मिला थपलियाले उद्यमशीलता क्षेत्रमा नयाँ उर्जा भर्ने र देशको आर्थिक रुपमान्तरणमा योगदान दिनका लागि एउटै छानामुनि कार्यक्रम गर्न लागेको जानकारी दिइन् । साना एवम मझौला उद्यमीहरुको साझा नीतिगत समस्या, उत्पादनको बजारीकरण र प्रवद्र्धन साथै कांग्रेसले उद्यमीहरुका मुद्दामा अब गर्नुपर्ने कामहरु के के हुन भनेर निष्कर्ष निकाल्न सम्मेलनको आयोजना गरिएको हो।
उनले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भन्ने गुनासोलाई सम्बोधन गर्न सम्मेलन प्रभावकारी हुने दावी गरिन् । उनले भनिन्, डिजिटल अर्थतन्त्रको विकास, महिला एवम युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्न साथै पार्टीलाई युवामैत्री र उद्यमशीलतामा अग्रसर बनाउन सम्मेलन उपयोगी हुनेछ।
पत्रकार सम्मेलनमा पार्टी प्रचार विभागका गोपाल झाले सम्मेलनले गाउँ गाउँका उद्यमीहरुलाई पार्टीसँग जोड्न मद्दत पुग्ने बताए । सम्मेलनमा उत्पादित वस्तुहरुको प्रदर्शनी एवम विभिन्न विषयबस्तुमाथि प्यानल डिस्कस हुने विभागमा सचिव खगेन्द्र आचार्यले जानकारी दिए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद, स्थानीय तथा प्रदेश सरकारका नेतृत्व, उद्योग र उद्यमशीलता क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थिति रहनेछ । सम्मेलनमा ८० भन्दा बढी स्टार्टअप र एसएमइहरुको प्रदर्शनीः नवप्रवर्तन र सेवाहरूको अवलोकन गर्दै सहभागीहरूले नयाँ व्यवसायिक सम्भावनाहरू पत्ता लगाउने अपेक्षा गरिएको छ ।
सम्मेलनमा ६ हजार भन्दा बढी सहभागीहरूः युवा उद्यमीहरू, नीति निर्माता, उद्योगपति, लगानीकर्ता, र प्राविधिक विशेषज्ञहरूको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । थिमेटिक प्यानल छलफलहरूमा नवप्रवर्तन र उद्यमशीलता, कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता, र प्रेरणादायी उद्यमशीलता यात्राबारे विशेष छलफल हुने जानकारी गराइयो ।
यस सम्मेलनले नेपालको स्टार्टअपहरुको प्रवद्र्धन र उद्यमशीलताको वातावरण निर्माणका लागि विशेष भूमिका खेल्ने विश्वासको साथै कार्यक्रमबाट प्राप्त हुने छलफल र सुझावहरूले व्यवसायिक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा पूर्वगर्भनर चिरन्जिवी नेपाल, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उद्योगी विधुषी राणा, शोभा ज्ञवाली, निर्वाण चौधरी, प्राध्यापक डाक्टर भीम श्रेष्ठ, प्राडा महानन्द चालिसे, उद्योगी अम्बिका पौडेल, एनआरएनए अभियन्ता रविना थापालगायतका डेढ दर्जनबढी विशिष्ट व्यक्तिहरुले सम्मेलनको प्यानल डिस्कसनमा सहभागिता जनाउनेछन्।

Außerdem gibt es Champagnersymbole, die Freispiele auslösen, und Bonusräder, die zu einem der Jackpots führen können. Teste Volatilität,
Feature-Frequenz und RTP-Verhalten verschiedener Slots, so
baust du Wissen auf, das später echtes Geld spart und bringt.
Die Chancen, echtes Geld zu gewinnen, sind jedoch immer noch
ziemlich gering. Als Nächstes sollten Sie immer die Bonusdetails und die Allgemeinen Geschäftsbedingungen überprüfen (wir werden später darauf eingehen).
Prüfen Sie die Bonusbedingungen, da Sie möglicherweise während des Registrierungs- oder Anmeldevorgangs einen Bonus code eingeben müssen. Ja, gewinnen, abheben und gehen ist
möglich, was bedeuten würde, dass das Casino
verliert. Egal, ob Sie Spielautomaten, Tischspiele oder Live-Dealer-Optionen bevorzugen, es macht Spaß, zu experimentieren und Ihren Stil zu finden.
Um die Freispiele zu bekommen, musst du dein Konto verifizieren lassen. Insgesamt kannst du hier bis zu 100€ gewinnen. SlotMagie gibt vor, dass du die Freispiele in 7 Tagen 40-mal
umsetzen musst. Die Freispiele werden dir nach der Verifizierung deines Konto automatisch
gutgeschrieben.
References:
https://online-spielhallen.de/die-9-besten-online-casinos-deutschland-2025-top-guide/
Es gibt wohl keinen Casinospieler, der zum Start nicht auf ein attraktives
Bonusangebot schielt. Nicht vergessen möchten wir Keno und Bingo
sowie einige virtuelle Sportgames, die vor allem bei den Freizeitspielern sehr beliebt sind.
Die besten Online Casinos sprechen mittlerweile die deutschen Kunden direkt an, sprich die Spielführung der Croupiers erfolgt in deutscher Sprache.
Ebenso relevant – vielleicht sogar noch wichtiger – sind die
Promos für die Stammspieler. Die Redaktion von casinoseiten.net
hat es sich auf Aufgabe gemacht Licht ins Dunkel zu bringen. In den Online
Casinos und via Google wird häufig nach Freispielen gesucht.
Ob klassische Slots oder aufregende neue Spiele – Queenspins bietet ein vielfältiges und spannendes Spielerlebnis.
Zusätzlich erhalten die Spieler 70 Cash & Super Spins, die
ihnen zusätzliche Gewinnchancen bieten. Queenspins bietet
neuen Spielern einen beeindruckenden 200% Bonus bis zu 100€, was den Einstieg besonders attraktiv macht.
Ob klassische Slots oder innovative neue Spiele – 1Red Casino hat für jeden Geschmack
etwas zu bieten. Besonders beliebt sind die neuesten Spielautomaten, die
regelmäßig aktualisiert werden und exklusive Themen bieten.
Mit diesen Vorteilen ist Dundeeslots eine ausgezeichnete Wahl für alle Casino-Enthusiasten.
References:
https://online-spielhallen.de/platincasino-bonus-test-200-freispiele/