Headlines

न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको जन्मसिद्ध नागरिकता आदेशलाई अस्थायी रोक

अमेरिकाको फेडरल जजले बिहीबार राष्ट्रपति डनल्ड ट्रम्पद्वारा जारी गरिएको जन्मसिद्ध नागरिकता अस्विकार गर्ने कार्यकारी आदेशलाइ असंवैधानिक भएको भन्दै अस्थाई रुपमा रोक लगाएका छन्।
अदालतको आदेशभए संगै व्हाइटहाउसले सो आदेशलाइ पेण्डिङ्गमा राखेको छ। पूर्व राष्ट्रपति रोनाल्ड रेगनबाट नियुक्त न्यायाधीश जोन कफनौरले वाशिंगटन महान्यायाधिवक्ता निक ब्राउन र अन्य तीन डेमोक्र्याटिक नेतृत्वहरुको गभर्नर भएका राज्यहरूले आपतकालीन आदेशको लागि माग दर्दै ल सुट गरेका थिए। न्यायाधिसले १४ दिनका लागि सो आदेश रोक्न आदेश दिएका छन। न्यायाधिसले आफ्नो ४ दशक लामो सेवामा यस्तो आदेश कहिलै नदेखेको बताएका छन्।

Leave a Reply