महाराज युधिष्ठिरको प्रश्नको उत्तरमा भगवान श्रीकृष्ण आज्ञा गर्नुहुन्छ , हे महाराज जो कोही पनि पुत्रको कामना गर्दछन , तिनले यो ब्रत गर्नु पर्दछ र साथै यो ब्रत के र कसरी गर्नु पर्दछ भन्ने कुरा जान्नको लागि पं. रामबाबु लुईटेलद्घारा प्रस्तुत प्रवचन हेरेर लाभ प्राप्त गर्नुहोस ।
पुत्रदा एकादशी ब्रतबारे
