महाभारतको कथाबाट काँग्रेस नेता गिरीले भने, ‘नयाँ नेता, नेतृत्व र कार्यक्रम सहित जनतामा जाऊँ’
ललितपुर । नेपाली काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाभारतको एउटा प्रसङ्ग स्मरण गर्दै देशको गम्भीर अवस्थालाई चित्रण गरेका छन् । ‘महाभारत युद्धको १४ औँ दिन भगवान् कृष्णले आफ्नो दैवी शक्ति प्रयोग गरेर झमक्क साँझ पारि दिनुभयो र अर्जुन असफल भए भन्दै खुसी मनाउन निस्किएका जयद्रथलाई उज्यालो गराएर सजिलै वध गर्न सहयोग…
