भ्रष्टाचारी दलहरुले बिरोध गरेकै बेला रास्वपाले प्रम कार्कीलाई सर्तसहित समर्थन गर्यो
जेन जी प्रोटेस्टकै कारण नेपालको पछिल्लो राजनैतिक परिवर्तन भएर प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीस सुशिला कार्कीलाइ नेपालका भ्रष्टाचारी प्रमाणित भएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र दलहरुले आफू सक्किएको महसुस गर्दै बिरोध गरेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टीले भने सर्त सहित समर्थन गरेको छ। रास्वपाले प्रथम महिला प्रधानमन्त्रीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई सशर्त समर्थन गर्ने जनाएको…
