सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबाट सत्ता साझेदार दल कांग्रेस नै असन्तुष्ट

Spread the love

नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेकोप्रति वर्तमान काम्युनिस्ट नेतृत्वको सत्तासाझेदार दल नेपाली कांग्रेस नै असन्तुष्टि रहेको छ। कांग्रेसका आसन्न महाधिवेशनका सभापति आकांक्षी डा. शेखर कोइराला, महामन्त्री बिश्वप्रकाश शर्मा लगायतले खुला रुपमा बिरोध गरेका छन्।

पछिल्लो पटक सेप्तेम्बेर ७, २०२५ आइतबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको कार्यसम्पादन समितिको बैठकमा हभागी सबैजसो नेताहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका थिए त्यसपछि सभापति देउबा पनि सोचनीय रुपमा परेका छन्। उनका निकटका अनुसार उनले यस बिषयमा छिट्टै आफ्ना पक्षका मन्त्रीहरुलाइ सोध्ने र प्रधानमन्त्री ओलीसँग कुरा गर्ने बुझिएको छ।