क्यानडामा विद्वत् अनुसन्धान सम्मेलन सम्पन्न
अटवा – क्यानडा नेपाल फोरम फर रिसर्चद्वारा आयोजित चौथो अटवा रिसर्च कन्फरेन्स राजधानी अटवामा सम्पन्न भएको छ। अटवा विश्वविद्यालयमा आयोजित बौद्धिक बहस र अनुसन्धान केन्द्रित उक्त सम्मेलनको उद्घाटन गर्दै क्यानडाका लागि नेपाली राजदूत भरत राज पौड्यालले क्यानडा नेपालको भरपर्दो मित्र भएको बताए । उनले नेपालले वर्षेनी क्यानडाबाट झन्डै रु ७ अर्ब बराबरको सरसामान आयात…
