बागमती बानियाँलाई विश्वासको मत दिन कांग्रेसको ह्विप जारी
नेपाली कांग्रेस पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई प्रदेश संसदमा विश्वासको मत दिन ह्विप जारी गरेको छ। निवर्तमान मुख्यमन्त्री बहादुरसिङ तामाङले खिटिङ्ग खेलेपछि उननालाई हटाएर बानियाँलाइ नेतृत्वमा ल्याइएको हो। शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको थियो। त्यसपछि निवर्तमान प्रदेशमन्त्री तथा कांग्रेस संसदीय दलका सदस्य सचिव समेत रहेका ललितपुरका मीनकृष्ण महर्जनले…
