सभापति देउवाका पुरानै कुरा:नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ

केदारनाथ दाह, ललितपुर/नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित इप्पानको २३ औँ वार्षिक साधारणसभामा बोल्दै उनले लगानीकर्तालाई दुःख दिने भन्दा पनि ढुक्कसँग लगानी गर्ने वातावरण सृजना गर्नुपर्ने धारणा राखे। उनले भने,‘लगानीकर्तालाई सहज वातावरण बनाउनुपर्छ। दुःख दिने भन्ने त कुरै छैन्…

Read More

एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका देशहरुको राष्ट्रिय महाधिवेशनबारे विज्ञप्ति राष्ट्रिय समन्वय परिषदहरु सबै (एक भन्दा धेरै भएका सबै समेत) र सम्पूर्ण गैरआवासीय नेपालीहरुमा नमस्कार ! केहि दिन देखि सामाजिक संजाल र केहि संचार क्षेत्रमा समेत आएका कुरा, मनखुसी गरिएका ब्याख्या र अमेरिका क्षेत्रमा हुँदै गरेको राष्ट्रिय महाधिवेशनबारे म आफू क्षेत्रीय संयोजक भएकाले मेरो ध्यानाकर्षण…

Read More

भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने

चितवन/चितवनस्थित भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ। भरतपुर् अस्पताल तथा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच भरतपुर अस्पताल परिसरभित्र राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना तथा संचालन गर्नका लागि सोमबार एक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा भरतपुर अस्पताल विकास समितिको तर्फबाट समितिका अध्यक्ष राजु पौडेल तथा भरतपुर अस्पताल, चितवनका प्रमुख मेडिकल सुपरिन्टेनडेन्ट प्रा…

Read More

विपद्को पूर्व तयारी र जोखिम न्यूनीकरणमा विज्ञहरुले दिए जोड

काठमाडौँ/नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागले सोमबार काठमाडौंमा आयोजना गरेको ‘विपद व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रमका सहभागीहरुले विपद्को बेला बाल्टी, झोला बोकेर दौडीहाल्ने तर अरु बेलामा विपद्का बारेमा छलफल नगर्ने प्रवृत्तिले पनि समस्या समाधान नभएको भन्दै विपद्लाई राष्ट्रिय विकास योजनाको मुख्य विषय बनाउनुपर्नेमा जोड दिएका छन्। पेशागत तथा बुद्धिजीवि विभागकी प्रमुख…

Read More

प्रजातन्त्रको खिल्ली उडाउँदै बनेको कांग्रेस-एमाले सरकार-अलोकप्रिय र असफल

प्रजातान्त्रिक परिपाटीको खिल्ली उडाउँदै संसदका दुइ ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठजोड्ले कम्युनिष्ट पाराको सरकार बनाएको पनि असार ३०, सोमबार एक वर्ष पूरा भयो। यो एक बर्षमा नगरीकहरु असन्तुष्ट भए र सरकार सबैभन्दा अलोकप्रिय भयो। प्रतिपक्षहरु माथि प्रतिसोध साँधियो, भ्रष्टाचारमा देश चुर्लुम्म डुब्यो। प्रधानमन्त्री र गृहमन्त्री नै खुलेआम रुपमा मानव तस्करीमा संलग्न भएको…

Read More

अमेरिकामा नवौं पटक सामुहिक ईही सम्पन्न, संस्कृति जोगाउदै नेवा:नख:

न्युयोर्क, अमेरिका।नेवाः नखः न्यूयोर्कको आयोजनामा नवौं पटक सामुहिक ईही कार्यक्रम सम्पन्न भएको छ। नेपाल सम्वत् ११४५ दिल्लागा एकादशी (जुलाई ६ तारिख २०२५) मा ज्याक्सन हाईटको शेर्पा किदुगंको हलमा भएको ईहीमा अमेरिकाका चार राज्यका ६ जना बालिकाको सहभागिता थियो। ईहीका सहभागीहरू न्युजर्सी, म्यासाच्युसेट, ओहायो र न्युयोर्क स्टेटहरूबाट ईही कार्यक्रमस्थल पुगेका थिए।लुनिभा श्रेष्ठ, ग्रेश प्रधान, जियाना तुलाधर,…

Read More

हिरण्य भोजपुरेको ‘आङ शेर्पा एण्ड ओसन अफ द हाइट्स’ बिमोचन

प्रख्यात सङ्गीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेको उपन्यास “आङ शेर्पा एण्ड ओसन अफ द हाइट्स” को अंग्रेजी अनुवाद अमेरिकाको कोलोराडो राज्यको गोल्डन शहरको शेर्पा हाउस रेस्टुरेन्टमा शनिवार आधिकारिक रूपमा विमोचन भएको छ। “आङ शेर्पा एण्ड ओसन अफ द हाइट्स” भोजपुरेको चर्चित नेपाली उपन्यास “सगरमाथा भन्दा माथि” को अंग्रेजी संस्करण हो । भुवन थपलियाद्वारा अनूदित यस…

Read More

गोदावरीमा अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन सम्मेलन सम्पन्न

केदारनाथ दाहाल, ललितपुर, “आर्थिक विकास र साझेदारीको नयाँ यात्रा” भन्ने मूल नाराका साथ “गोदावरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन संवाद-२०८२” भव्य रूपमा सम्पन्न भएको छ। गोदावरी नगरपालिकाको सहकार्यमा मेड इन नेपाल एक्स्पो अस्ट्रेलियाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। गोदावरी नगरपालिकाको बज्रबाराही हलमा आयोजित कार्यक्रममा उपप्रमुख मुना अधिकारीले राजनीतिक नैराश्यता र वितृष्णाका बीच पनि स्थानीय सरकारद्वारा सञ्चालित तालिम…

Read More

कांग्रेसमा अन्तर पार्टी प्रतिसोध भयो: नेता कोइराला

नेपाली कांग्रेसको शेखर कोइराला पक्षका नेताहरुले केन्द्रीय अनुशासन समितिले नेताहरुमाथि गरेको कारबाही प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेका छन्। बिहीबार काठमाडौंमा बसेको कोइराला पक्ष नेताहरुको बैठकले अनुशासन समितिले गरेको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेको कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिएका हुन्। पार्टीको सदस्यउपर उजुरी परेको ६ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्नेमा अढाइ…

Read More

गुरू पुर्णिमाबारे पं. रामवावु लुईटेलको प्रवचन

प्रत्येक वर्ष आषाढ शुक्ल पुर्णिमालाई गुरू पुर्णिमा तथा व्यास जयन्तिको रूपमा देशभरि नै गुरूहरू प्रति श्रद्धा भाव समर्पण गरि हर्र्षका साथ मनाउंने गरिएको छ। गुरू पुर्णिमा हिन्दु धर्मावलम्बीहरूको मात्र नभई वौद्ध र जैन धर्मावलम्वीहरूले आफनो गुरू प्रति श्रद्धा व्यक्त गरि मनाउंने गर्दछन्, गुरू पुर्णिमा र यस्को महत्वका बारेमा थप जानकारीका लागि पं. रामवावु लुईटेलद्धारा प्रस्तुत…

Read More

आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा तथा वेद व्यास जयन्ती

हरेक बर्ष आषाढ शुक्ल पूर्णिमाका दिनलाइ गुरुपूर्णिमा भनेर गुरुहरुप्रति सम्मान गर्ने गरिन्छ। खासमा यसलाई गुरु ब्रह्मा, गुरु बिष्णु, गुरुदेवो महेश्वर भनेर तिनै देवको नाममा गुरुलाई तुलना गरिएको छ। यसैदीन व्यास जयन्ती समेत परेको हुनाले चारै वेद ‘ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद’ का रचयीता वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाइन्छ। पछिल्ला समयमा गुरुहरुलाइ उपहार दिने पनि चलन…

Read More

कांग्रेसमा गुटको लडाइ चरम चरणमा, अनुशासन समितिको डण्डा इतर समूहको बैठक

नेपाली कांग्रेसमा आसन्न महाधिवेशन लक्षित गुटको लडाइ चरम चरणमा पुग्दैछ। कांग्रेसको अनुशासन समितिको डण्डा बर्सिने सुनेपछि नेता डा. शेखर कोइरालाको सचिवालयमा बैठक बसेको हो। कांग्रेसको अनुशासन समितिले बुधबार लुम्बिनी प्रदेशका पार्टी महामन्त्री विक्रम खनाल पूर्वमन्त्री कुमार खड्का सहितका २३ जनालाई अनुशासनको कारबाही गरेको थियो। २३ मध्ये धेरैजना नेता कोइराला पक्षका छन्। त्यसपछि विशालनगरमा रहेको उनको…

Read More

देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन:कुलमान घिसिङ

दुबई।नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताएका छन् । विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँग भेटघाट गर्न  बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका घिसिङले  आशा र आत्मविश्वास देखाउने सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न सक्ने अवस्था नहुने बताए । युएइको अबुधाबीमा  रहेका नेपाली…

Read More

कांग्रेसको निर्णय:पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन सक्नु पर्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय नेपाली जनसम्पर्क समितिहरू गठन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। साथै, यी समितिहरूको अधिवेशन २०८२ पौष मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका संयोजक किरण राज शर्मा पौडेलले यो जानकारी दिएका हुन्। नेपाली कांग्रेसले प्रवासमा रहेका…

Read More

गिरिजाबाबु धेरै हिम्मत भएको र गणतन्त्र ल्याउने सच्चा नेता हुन:देउवा

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्ने बताएका छन्। शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा गणतन्त्र स्थापना गर्न हिम्मत गर्ने व्यक्ति भनेको गिरिजा प्रसाद कोइराला भएको बताए । उनले भने, ‘गिरिजा…

Read More

केपी शर्माओली सरकारको १५ लाख प्रतिब्यक्ति मानव तस्करी:प्रत्यक्ष कुराकानी

नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी एमालेको गठबन्धनमा एमाले अध्यक्ष खड्गप्रसाद शर्माओलीको नेतृत्वमा बनेको सरकारले १५ लाख प्रब्यक्तिको लिएर नेपालीहरु स्पेन लगेको घटना खुलासा भएको छ। प्रधानमन्त्री ओली स्पेन पुगेर २० असारमा नेपाल फर्केका छन्। ओली सरकारका गृहमन्त्री रमेश लेखकको नेतृत्वमा मानव तस्करी हुने गरेको कुरा संसदीय छानविन समिति बन्नुले नै प्रमाणित गरेको छ। ४ सय…

Read More

सांसद डा. कार्की अमेरिकाका विभिन्न शहरमा अन्तरक्रिया सकेर नेपाल फर्कीइन

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा सांसद डा. तोसीमा कार्की अमेरिकाका न्यूयोर्क, डालस, डिसी महानगर, बोस्टन लगायत विभिन्न शहरमा अन्तरक्रिया सम्पन्न गरेर नेपाल फर्केकी छन्।  अमेरिकाको बसाइमा उनले नेपालीहरु माझ पार्टीको धारणा राखिन,  विदेशमा बस्ने नेपालीहरुको लागि अनुरोध समेत गर्दै उनीहरुको एजेन्डा लगात बिषयमा आफ्नो दलको कुरा राखिन। यति मात्र होइन उनले बिश्वो चर्चित हावर्ड…

Read More

हरिशयनी ( तुलसी रोप्ने ) एकादशीबारे

प्रत्येक वर्ष आषाढ शुक्ल पक्षमा पर्ने एकादशीको विषेश महत्व रहेको छ। किनकी यो एकादशीबाट चतुर्मास व्रत सुरूहुने गर्दछ। यसका साथै आजका दिन हामीलाई जुनसुकै देवकार्य, पितृकार्य र दैनिक पांचायन शालिग्राम पूजा गर्दा नभई नहुने तुलसीलाई रोप्ने दिन पनि हो। तुलसीलाई धार्मिक रूपमा मात्र नभई स्वास्थ्य र घरमा वास्तु निवारणको लागी पनि उत्तिकै महत्वका रूपमा लिईएको…

Read More

कांग्रेसले ८४ को निर्वाचको लागि संवेदनशील र सक्रिय भएन:एनपी साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले आइतबार ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेका कारण पार्टी कम्जोर भएको आरोप लगाएका छन्।  यति मात्र होइन उनले भने, ०८४ सालमा हुने भनिएको आम निर्वाचनका लागि पार्टी तयारनभएको छैन। राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको छ।अरुलाई आक्रमण गरेर आफ्नो…

Read More

कांग्रेसको क्रियाशील सदस्यता र प्रदेश सरकारप्रति प्रवक्ता महतको कटाक्ष

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले क्रियाशील सदस्यताको नवीकरण र वितरणको जिम्मेवारी दिएका महामन्त्री गगनकुमार थापाले प्रभावकारी नीति र ब्यबस्था नल्याएको भन्दै कटाक्ष गरेका छन्। त्यसमा उनले महामन्त्री दुबजनाले काम नगरेको कुरा सांकेतिक रुपमा बताए।  कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रवक्ता महतले क्रियाशील सदस्यता अभियानको व्यवस्थापनप्रति अत्यन्तै कम्जोर र सहि नभएकोप्रति असन्तुष्टि जनाएका छन्। उनले भने,…

Read More