कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक

नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा बिहान ९ बजे आकस्मिक बैठक बोलाएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठकले पूर्वमन्त्री आमोद प्रसाद उपाध्यायको निधनका शोध प्रस्ताव पारित गर्ने बताइएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ।

Read More

एमाले दल हो की ओलीको तबेला ? जे जता पनि गर्न मिल्ने?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले दललाइ आफ्नो तबेला बलायेका छन्। जे मन पर्यो उस्तै र जति बेला मन पर्यो तेतिबेला बेमौसमी रुपमा दलको बिधान बजाउन थालेका छन्।  ताम-झामका साथ् सुरु हुँदै गरेको महाधिवेशनमा उनको तालमेल मिलाउनकै लागि बिधान मिचेर तबेला बजाएका छन्। शुक्रबार साँझ अबेर सकिएको सचिवालय बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यान दिएर…

Read More

सम्पूर्ण भुटानी राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न भुटान सरकारलाई आग्रह

द हेग -७७ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा ‘ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान’ (जीसीआरपीपीबी) ले दशकौँदेखि जेलमा राखिएका सबै भुटानी राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न भुटान सरकारलाई आग्रह गरेको छ। संगठनले भुटानमा अझै पनि थुनामा रहेका सबै राज बन्दीहरूको सुरक्षित र निसर्त रिहाइ सुनिश्चित गर्न दबाब बढाउन अन्तरराष्ट्रिय समुदायलाई…

Read More

नेपाली कांग्रेसको निर्वाचन समितिमा पूर्णता

नेपाली कांग्रेसले पार्टीको आसन्न महाधिवेशनको लागि केन्द्रीय निर्वाचन समितिमा मनोनित सहित पूर्णता गरिएको छ। वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती संयोजक रहेको समितिमा अधिवक्ता एगराज पोखरेल र अधिवक्ता तेज रावल सदस्य थिए। अब वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी, अधिवक्ता राजु कटुवाललाई मनोनयन गरिएको छ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकको निर्णय बमोजिम नेपाली कांग्रेसका…

Read More

७५ करोडको कारोबार भएको शिक्षक हित सहकारीमा पुनःथापाको नेतृत्व

ललितपुर। ७५ करोडको कारोबार भएको शिक्षक हित बचत तथा ॠण लिमिटेड (साकोस) ललितपुरको १७ औँ वार्षिक साधारणसभा ललितपुरमा सम्पन्न भएको छ। साधारणसभाले अध्यक्ष शुक्र थापा,कोषाध्यक्ष रमेश कुमार रिजाल र लेखा सुपरिवेक्षण समितिका संयोजक जनार्दन आचार्यले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसहमतिले स्वीकृत गरेको छ। संस्थाका जेष्ठ शेयर सदस्य देवेन्द्र बहादुर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले आगामी…

Read More

एनआरएनए समाप्तिको बोर्डर लाइनमा:फुटाउने पन्त, खरिदकर्ता केसी बिक्रीकर्ता श्रेष्ठ

कृष्ण केसी, अमेरिका, नेवेम्बर २८, २०२५ गैरआवासीय नेपाली (एनआरएन) द्वारा २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तत समाप्तिको लाइनमा पुगेको छ। दुइ दशक बढीको इतिहास बोकेको संघलाइ पूर्व अध्यक्ष कुमार पन्तले एमाले दल र कांग्रेसका गगन थापा समुयाको दवाबमा लागेर २०२२ मा फुटालेर दुइटुक्रा बनाए। अदालतको परमादेशले एकताको महाधिवेशनबाट निर्वाचित भएका अध्यक्ष महेश…

Read More
Red and yellow logo of the Communist Party of Nepal with a hammer and sickle surrounded by a sunburst design.

एमालेको एघारौं महाधिवेशन, ओलीको डनबादले कांग्रेस र देश डुबायो, पालो दलको

नेकपा एमाले हल्ला गर्न खप्पिस छ। करिव दुइ दशक त ओलीको डनबादी उखान र टुक्काले दल अलमलमा मात्र राखेन पुरै दलन एकाधिकारतिर लग्यो। यति मात्र होइन देशको शाशन र प्रशाशनमा हस्तक्षेप र दादागिरी अनि भ्रष्टाचारमा चुर्लुम्म डुबायो।  एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डागर्दीको डनबादी शैलीले एमालेक ठुलो शक्ति पाखा लाग्यो। कांग्रेसलाइ पनि डुबायो।माओवादी र अन्य…

Read More
Graphic design with pumpkins, acorns, and the text 'Happy Thanksgiving' along with the website URL.

Thanksgiving को छोटो चर्चा सहित, शुभकामना

अमेरिका र बिश्वका धेरै देशमा Thanksgiving अर्थात टर्की खाने दिन भनेर चिनिने यो पर्व हरेक बर्ष फल सिजनमा पर्दछ। खासगरी यो दिन देखि होलिडे सिजन सुरु हुन्छ। यो पर्व बिश्वोका धेरै देशमा मनाइन्छ तर अमेरिकामा चाहिं Thanksgiving को दिन नेशनल होलिडेकै रुपमा मनाइन्छ। कतिपय देशमा Thanksgiving अक्टुवर देखि नोवेम्बर सम्म फरक फरक दिनमा मनाइन्छ। खासगरी…

Read More
Panel discussion with speakers seated at a table in a conference setting, featuring a presentation screen.

सामाजिक अध्ययन विषयको कार्यशाला सम्पन्न

नेपाल राष्ट्र बैंक,गभर्नरको कार्यालय र पाठयक्रम विकास विकास केन्द्रको, सानोठिमीको समन्वयमा “विद्यालयस्तरका सामाजिक अध्ययन विषयको पाठ्यपुस्तकमा समावेश गर्ने वित्तीय शिक्षा/साक्षरताका विषयवस्तुका बारेमा नेपाल राष्ट्र बैंक, पाठ्यक्रम विकास केन्द्रका पदाधिकारी र सामाजिक विषयका पाठ्यपुस्तक विज्ञ लेखकहरुसँगको अन्तरक्रिया कार्यक्रम” काठमाडौमा सम्पन्न भएको छ। कक्षा ४ देखि कक्षा १२ सम्मको सामाजिक अध्ययनको परिमार्जित पाठ्यक्रम सार्वजनिक गर्दै सोहीका आधारमा…

Read More
Two individuals in traditional attire dancing joyfully against a mountainous backdrop.

मौलिक ठाडो भाका गीत सार्वजनिक

काठमाडौं-नेपाली मौलिक संस्कृतिको पहिचान बोकेको नयाँ मौलिक ठाडो भाका गीत सार्वजनिक गरिएको छ। नेपाली लोकसंगीतको धरोहरलाई आधुनिक रूपमै पुनर्जीवित गर्ने उद्देश्यसहित तयार गरिएको यो गीत हिरा पुन मगरको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो। गीतमा किरण बीसी, रमेश घले, प्रिया मगर र हिरा पुन मगरले दमदार स्वर दिएका छन्। नेपाली पहाडी संस्कृतिको आत्मा झल्कने शब्दहरू…

Read More
Two individuals speaking at a podium and a conference, with a red background featuring a flag.

बौद्धिक कांग्रेसहरुको संयोजनमा कांग्रेसको मार्ग-निर्देशन, ११ कांग्रेसमा पुर्याउने रिले अभियान सुरु

नेपालमा जेन-जी आन्दोननपछि बनेको अन्तरिम सरकार, प्रतिनिधिरसभाको निर्वाचनको मिति समेत घोषणा भएको छ। उता राजनैतिक दलहरुमा विचलन आएको छ भने नेपाली कांग्रेसमा एक किसिमको राजनैतिक लाइन नभएको अवस्था छ। बिशेष गरेर महाधिवेशनलाइ लिएर धेरै राजनैतिक गुट र धारको सुरुवात भएको छ।  विद्यमान राजनीति गतिरोधमा महाधिवेशनको निर्णय गर्न नसकी रहेको नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुलाई काँग्रेसकै…

Read More
Group of individuals participating in a blood donation event, holding a banner that promotes blood donation.

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं- नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सनिवार आयोजना गरेको रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। छोटो सूचना हुँदाहुँदै करिब ७५ जना सहभागी उपस्थित जनाएर ४८ जनाले सफलतापूर्वक रगतदान गरेका छन्। कार्यक्रमको शुभारम्भ जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, नेपाल पत्रकार महासंघ काठमाडौंकी अध्यक्ष शोभा अर्याल तथा सचिव रमेश बोहोराले रगतदान गरेर गरेका हुन्। रक्तदानमा…

Read More

कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्राजातान्त्रिक निर्णय गर्यो, निर्णय सहित

नेपाली कांग्रेसको नोवेम्बर २२, २०२५ शनिबार बसेको केन्द्रीय समिति बैठकबाट आगामी फाल्गुन २१ को प्रतिनिधिसभा र आगामी राष्ट्रियसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ। यति मात्र होइन त्यसका लागि दल गर्दाको जिम्मेवारी पनि मुख्य सचिवलाइ दिएको छ।  निर्णयको प्रति जस्ताको तस्तै: १) समसामयिक राजनीतिक परिस्थिति सम्बन्धमा (१.१) गत भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आव्हानमा…

Read More

कांग्रेस महाधिवेशन टुङ्घिएन, मध्येमर्गीको प्रस्ताव छलफलमै गएन

नेपाली कांग्रेसको महाधिवेशनलाइ लिएर चालु रहेको केन्द्रीय समितिको बैठक महिना बित्दा पनि स्थगित र चालु गर्दा पनि टुङ्घिएको छैन। २५ जना केन्द्रिय सदस्यहरुको मध्येमर्गी प्रस्ताव छलफलमै गएको छैन। भनिएका शीर्ष नेताहरुको अनौपचारिक छलफल जारी रहेको कांग्रेस श्रोतले जनाएको छ। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा विशेष महाधिवेशनको लागि माग गरेका छन्। कार्यबाहक सभापति पुर्णबहादुर…

Read More

किन पक्राउ परे त दुर्गा प्रसाईं ?

राष्ट्रियता या जे जे भनेपनि राजाबादीको नारा उठाउँदै आएका दुर्गा प्रसाईं मध्ये राती भक्तपुरको आफ्नै निवासबाट पक्राउ परेका छन्। हरेक पटक प्रदर्शनमा हिँसा भड्काउने आरोपी प्रसाईको अभियानले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ। त्यसैलाई आधार मान्दै उनलाई पक्राउ गरेको कुरा गृह संबद्ध निकायले बताएको छ।

Read More
Group of individuals posing for a photo at a volunteer appreciation event organized by the Federation of Indigenous Peoples of Nepal America.

न्यूयोर्कमा फिप्नाको Volunteer Appreciation कार्यक्रम सम्पन्न

न्यूयोर्क, नेपाल आदिवासी जनजाति महांसघ अमेरिका (FIPNA) ले न्यूयोर्कको एल्महर्स्ट अस्पतालको अडिटोरियममा FIPNA Volunteer Appreciation 2025 सम्पन्न गरेको छ। वर्षभरि विभिन्न कार्यक्रमहरूमा योगदान पुर्‍याउने स्वयम्‍सेवक, सदस्य संस्थाका प्रतिनिधि तथा कलाकारहरूको सम्मानसहित विविध प्रस्तुतिहरू रहेका थिए।

Read More
Man wearing a traditional Nepali topi and a red scarf, speaking into a microphone at an event.

कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा छैन:नेता श्यामकुमार घिमिरे

नेपाली कांग्रेस अहिले महाधिवेशनको बिषयलाइ लिएर अल्मलिएको छ। तर पनि प्रतिनिधिसभा पुनर्स्थापनाकाे पक्षमा नजाने, निर्वाचनको पक्षमा जाने कुरामा भने स्पष्ट भएको छ। यसै निर्णयलाइ औपचारिक रुपमा जानकारी गराउन नोवेम्बर १६, २०२५ आइतबार विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले भेटेए जानकारी दिएका हुन्। अनौपचारिक भेटमा घिमिरेले नेपाली कांग्रेस पार्टीमा प्रतिनिधिसभा पुनर्स्थापनाका…

Read More

जेनजी आन्दोलनको दमनको जिम्मेवार पूर्वप्रम ओली र पूर्व गृहमन्त्री लेखक

नेकपा एमालेका पूर्व नेता डा. भीम रावललाइ नेतृत्वमा पुग्न पार्टीमा उम्मेद्वार भएकै कारण एमाले अध्यक्षले किनारा लगाए। त्यसपछि नयाँ पार्टी खोल्ने या अन्यत्र जाने भन्ने विचाराधीन रहेका रावलले पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टीमा प्रवेस गरेका छन्। नेकपा नेता डा. रावलले जेनजी आन्दोलनको क्रममा भएको दमन र क्षतीको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन…

Read More

कांग्रेसका २५ केन्द्रिय सदस्यले ७ बुंदे सामुहिक धारणा दर्ता गराए, पत्र सहित

नेपाली कांग्रेसका २५ जना केन्द्रिय सदस्यहरुले कांग्रेसलाइ सहि रुपमा अगाडी बढाउन ७ बुंदे राय दिएको कुरा मध्येमार्गी भूमिका खेल्दै आएका केन्द्रिय सदस्य उदय शम्शेर राणाले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन्। केन्द्रिय नेताहरुले पार्टीका कार्यबाहक सभापति पुर्णबहादुर खड्कालाइ संबोधन गर्दै पार्टीको सहि निकाशा दिन ७ बुंदे मार्गचित्र दर्ता गराएका छन्।  हस्ताक्षर सहित दर्ता गराएको सो धारणाको…

Read More
Graphic representation of Veterans Day featuring a soldier saluting against an American flag background.

आज नोवेम्बर ११, अमेरिकी Veteran’s Day, राष्ट्र सेवकहरुको सम्मनमा धन्यवाद दिने दिन

आज नोवेम्बर ११, २०२५ यो बर्षको अमेरिकी भेटरान्स डे परेको छ। भेटरान्स डे भनेको संयुक्त राज्य अमेरिकाको सैनिक र सुरक्षा बलमा सेवा गरेका राष्ट्र सेवकहरुलाइ सम्मान गर्दै धन्यवाद दिने दिन हो। हरेक बर्ष नोभेम्बर ११ मा मनाइने भेटरान्स डे अमेरिकी इतिहासमा स्थापित दिन हो। भेटरान्स डे का दिन सार्वजनिक बिदा दिइन्छ।  इतिहासमा उल्लेख गरिएका अनुसार,…

Read More