जेनेस सलुशनद्वारा आयोजित डिजिटल ट्रान्सफर्मेसन सेमिनार

काठमाडौं -नेपालको वित्तीय सेवा क्षेत्रका अगुवाहरुले  काठमाडौंमा भेला भई नेपालको डिजिटल आधुनिकीकरणतर्फको यात्राबारे छलफल गरेका छन्। युकेमा मुख्यालय भएको  आईटी परामर्श  कन्सल्टिङ र साइबरसिक्युरिटी कम्पनी,  जेनेस सलुशन, द्वारा आयोजित सेमिनारमा नेपालका प्रमुख बैंक, वित्त, बीमा र पुँजी बजारसंग सम्बन्धित संस्थाका  १०० भन्दा बढी सीइओ, सीआइएसओ, सीटीओ तथा सरकारी अधिकारीहरु सहभागी भएका थिए। “सेक्योर द शिफ्ट:…

Read More

जनसम्पर्क समिति अमेरिकाको अधिवेशन प्रक्रिया सुरु, कार्यतालिका छिट्टै आउँछ:सभापति बिष्ट

नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेसले विदेशस्थित सबै जनसम्पर्क समितिको अधिवेशन यसै वर्षभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। सोही निर्णय अनुसार, नेपाली जनसम्पर्क समिति समन्वय विभागले सबै समितिलाई अधिवेशन प्रक्रिया सुरु गर्न लिखित निर्देशन दिएको छ। समन्वय विभागको पत्र प्राप्त भएपछि सोही पत्र अनुसार नै समितिले अधिवेशन प्रक्रिया सुरु गर्ने…

Read More

ललितपुर जिल्लाव्यापी गजल प्रतियोगिताका लागि गजन पठाउन आब्हान

गोदावरी साहित्य परिषद्को वार्षिक कार्ययोजना अनुसार मोती जयन्ती २०८२ का अवसरमा ललितपुर जिल्लाव्यापी गजल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा भाग लिन इच्छुक साहित्यकारहरुलाई भाद्र ६ गतेभित्र गजल दर्ता गराउन आयोजकले अनुरोध गरेका छन।  प्रतियोगितामा सहभागी हुँदा ध्यान दिनुपर्ने कुराहरू: ललितपुर जिल्लाभित्र स्थायी बसोबास भएको वा कार्यक्षेत्र भई काम गरिरहेको उत्कृष्ट १० गजलका लागि मात्र वाचनमा…

Read More

उपसभामुख हटाउने प्रस्तावमा कांग्रेस महामन्त्री शर्मा र नेता डा. कोइरालाको विरोध

संघीय संसदकी उपसभामुख इन्दिरा राना मगरलाई नियतवस पदबाट हटाउ गृहमन्त्री रमेश लेखकको प्रयक्ष संलग्नतामा सांसदहरूको हस्ताक्षर संकलन अब तुहिने भएको छ। सो अभियानलाइ कांग्रेस नेता डा. शेखर कोइरालाले बिरोध गरे। कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा देउवाले उपसभामुख रानालाई हटाउनका लागि हस्ताक्षर संकलन गर्न निर्देशन दिएका थिए। तर कांग्रेस नेता डा….

Read More

क्यानडामा विद्वत् अनुसन्धान सम्मेलन सम्पन्न

अटवा – क्यानडा नेपाल फोरम फर रिसर्चद्वारा आयोजित चौथो अटवा रिसर्च कन्फरेन्स राजधानी अटवामा सम्पन्न भएको छ। अटवा विश्वविद्यालयमा आयोजित बौद्धिक बहस र अनुसन्धान केन्द्रित उक्त सम्मेलनको  उद्घाटन गर्दै   क्यानडाका लागि नेपाली राजदूत भरत राज पौड्यालले क्यानडा नेपालको भरपर्दो मित्र भएको बताए । उनले  नेपालले वर्षेनी क्यानडाबाट झन्डै रु ७ अर्ब बराबरको सरसामान आयात…

Read More

उपसभामुख राना हटाएर मनोमानी गर्ने प्रयास सत्तापक्षबाटै असफल हुने

सरकारले संवैधानिक निकायहरूमा नियुक्तिलगायतमा मनोमानी गर्ने उद्देश्यका साथ उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयास गरेको छ। उपसभामुखको कमजोरी रहेको एक पुरानो विवाद झिक्दै सत्ता पक्षीय दल कांग्रेस र एमालेले खाली कागजमा आ–आफ्ना पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेका छन्।  उपसभामुख रानाले साढे दुई वर्ष आफ्ना मान्छेलाई अन्तरवार्ताको समय मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।…

Read More

भाद्रकृष्ण एकादशी ब्रतबारे पण्डित लुइँटेलको प्रवचन

भगवान श्रीकृष्णका सामुमा युधिष्ठिर महाराजले प्रश्न गर्नुहुन्छ। हे भगवान भाद्रकृष्ण पक्षको एकादशीको नाम के हो ? र उक्त एकादशीको ब्रत पहिला कस्ले गरे र उनले के फल पाए ? श्रीकृष्ण भगवानले युधिष्ठिर राजालाई के उत्तर दिनुभयो त ! आऔं अव यस महात्म्यको पूर्ण जानकारी लिनको लागि पं. रामबाबु लुईटेलद्धारा प्रस्तुत यो महात्म्य हेरेर लाभ प्राप्त…

Read More

एमालेमा ध्रुकरण बढ्यो, ओलीलाई भण्डारीको ठाडो चुनौती

एमालेको गत केन्द्रिय कमिटी बैठकद्वारा अध्यक्ष केपी शर्माओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाइ रोक लगाए पनि उनि रोकियेकी छैनन। उनले आफ्नो सक्रियता थप बढाएकी छन्। शनिबार काठमाडौंका युवाहरुसँग सडक–साक्षात्कार गरेकी भण्डारी त्यसको दुई दिनपछि सोमबार विराटनगर पुगेकी हुन्।  एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई एमाले नेतृत्व पँक्तिले पार्टीमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ। एमाले अध्यक्ष…

Read More

प्रदेश मन्त्री उर्मिला केसीलाई ललितपुर कांग्रेसद्वार बधाई कार्यक्रमको आयोजना

ललितपुर, बागमती प्रदेशकी नवनियुक्त युवा तथा खेलकुदमन्त्री उर्मिला केसीलाई नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरले बधाई तथा सम्मान गरेको छ। जिल्ला कार्यालय नखिपोटमा आयोजित कार्यक्रममा जिल्ला उपसभापति सुदर्शन घिमिरेले ललितपुरले दोस्रोपटक युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै मन्त्रीलाई बधाई दिए।  वाग्मती प्रदेश कांग्रेसका सहमहामन्त्री ऋषिराम घिमिरेले निरन्तरको सामाजिक सेवा र राजनीतिक संघर्षकै…

Read More

एनआरएनए कोरियाको श्रमिक विद्यार्थी हेल्प डेस्क श्रममन्त्री भण्डारीद्वारा उद्घाटन

दक्षिण कोरियाको राजधानी सियोलमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले श्रमिक विद्यार्थीहरुका लागि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ। आइतबार भौतिक र भर्चुअलरुपमा भएको कार्यक्रममा नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीले भर्चुअलरुपमा हेल्प डेक्सको उद्घाटन गरेका हुन् । सरकारले गर्नु पर्ने काम एनआरएनएले गरेको भन्दै मन्त्री भण्डारीले प्रशंशा व्यक्त गरे । एनआरएनएसँग…

Read More

अब यहाँ कृष्णहरू जन्मिने छैन तर जन्मेकाहरूले नै कृष्ण झैँ बन्नुपर्नेछ रास्वपा सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाइ उनको निवेदन अनुसार लामो समय पछि अगष्ट १६, २०२५ शनिबार बुद्ध एयरको फ्लाइट नम्बर U4 860 हुँदै भैरहवा कारागारबाट ललितपुरको नक्खु कारागार सरुवा गरियो। भलै यो काम केहि पहिला नै हुनुपर्ने थियो तर वर्तमान सरकार लामिछानेप्रति प्रतिशोधी भएकाले ढिला गरेको सर्वबिधितै कुरा नै हो।  उसो त गत…

Read More

खाली जागा एमालेले हडप्ने गरेको छ:कांग्रेस नेता डा. कोइराला

नेपाली कांग्रेसका नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले आफ्नै दलको सत्ता साझेदार अर्को दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेलाइ खाली जग्गा हडप्ने गरेको आरोप लगाएका छन्। नेता कोइरालाले शनिबार काठमाडौँमा भूमि सम्बन्धी आएको विधेयकमा संबोधन गर्दा उनले यस्तो धारणा राखेका हुन्। यस्तो महत्वपूर्ण बिधेयकमा धारणा राख्न दिएनन र त्यसमाथि छलफल गर्न नै नदिइएको आरोप…

Read More

अगष्ट १६, भाद्रकृष्ण अष्टमी, श्रीकृष्ण जन्माष्टमी, कुटनीति र धर्मनीतिका श्रेयश्री श्रीकृष्ण

श्रीकृष्णजन्माष्टमी पर्व नेपालीहरुको बिश्वसमुदायले भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाउदैछन्। श्रीकृष्ण भगवानलाइ कुटनीति र धर्मनीतिका श्रेयाश्री मानिछ। त्यसैगरी ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो।  मोह गरेर आमा कैदमा हुँदै मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा जन्मेर अन्यत्र सारिएका हुनाले यस दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई ‘मोहरात्री’ भनिन्छ। …

Read More

महिला मैत्री कार्यस्थलका लागि नीति परिवर्तनमा डा.संग्रौलाको जोड

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले पछिल्ला दशकहरूमा कार्यस्थल र वित्तीय क्षेत्रमा महिला श्रमिकहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको बताएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा अहिले यी क्षेत्रमा कार्यरत महिलाहरूले व्यावसायिक र पारिवारिक भूमिकाबीच सन्तुलन कायम गर्नुपर्ने दबाब, लैंगिक असमानता, कार्यबोझ, र यौन दुव्र्यवहारजस्ता समस्याहरूका कारण गम्भीर मानसिक स्वास्थ्य चुनौतीहरू झेलिरहेको…

Read More

पूर्वराष्ट्रपति भण्डारी सामान्य नागरिक जीवनमा

आफैंले निवेदन दिएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पूर्वराष्ट्रपतिको हैसियतले पाउने सेवा-सुविधा फिर्ता गरेपछि सामान्य जीवनमा देखिन थालेकी छन्। उसो त त्यो फिर्ता एमाले दलको नेताहुनको लागि गरिएको थियो तर एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई बन्द गरिदिए।  पछिल्ला समय धेरै चर्चामा आएकी पूर्वराष्ट्रपति भण्डारी शुक्रबार दिउँसो शुक्रबाट शंखमुलस्थित एक सामान्य चिया पसलमा देखापरेपछि संचार क्षेत्रको…

Read More

रास्वपा सभापति लामिछानेलाई नख्खु कारागार सारिने

अदालतले समेत जेल सार्न निर्देशन गरेता पनि गृहमन्त्री रमेश लेखकको हस्तक्षेपमा रास्वपा सभापति रवि लामिछानेलाइ रुपन्देहीबाट काठमाण्डौ सार्ने काम भएको थिएन। पछिल्लो पटका उनक पक्षमा भएको केहि दर्जन लाख हस्ताक्षर, पूर्व कर्णेल र पूर्वआइजी नै रास्वपा प्रवेश देखेपछि डराएको सरकारले बल्ल जेल सार्ने भएको छ।   रुपन्देही कारागारमा रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेलाइ ललितपुरको नख्खु कारागारमा…

Read More

बिस्तारै बढेको एनआरएनए अमेरिका अध्यक्ष सुर्य लम्सालको बक्तब्य

आदरणीय अमेरीकाबासी एनआरएन दाजुभाई दिदी बहिनीहरु, अहिले हामी अमेरिकन नेपालीहरु सामाजिक संजालमा बिभिन्न समुहको नाममा एनआरएनए अमेरिका भित्रको नेतृत्व प्रचारबाजी, एकले अर्कालाई गाली गलौच र सामुहिक राजिनामा जस्ता दैनिकी पोष्टहरु हेरिरहेका छौ।  ज्यादै दुखका साथ यो भन्नै पर्छ कि सानो चित्त भएका नेतृत्वबर्गबाट संस्थागत डेलिभरीमा असफल हुनु त थियो नै, एनआरएनको छबी पनि धमिलो बनेको…

Read More

कांग्रेस प्रवक्ता डा. महतले प्रस्ताव गरे: विदेशीलाइ पनि सरकारी सेवा दिनुपर्छ

नेपाली कांग्रेसका प्रवक्ता, सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली मुलका विदेशी नागरिकलाई पनि नेपालको सरकारी सेवामा नियुक्ति दिन प्रस्ताव गरेका छन्।  संघीय संसद्को अर्थ समितिमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धीमा बन्दै गरेको विधेयकमाथिको छलफलमा बोल्दै उनले विदेशमा पनि विदेशीहरूले नै कम्पनीहरूको नेतृत्व गर्ने गरेका छन्। त्यसबाट ती कम्पनीहरू सबल हुनेगरेका छन्। अब नेपालमा अनेक…

Read More

रिटायर्ड कर्णेल, आइजीपी र ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष समेत रास्वपा प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा दैनिक रुपमा पार्टी विस्तार हुँदैछ। यति मात्र होइन चर्चित र उच्चस्तरीय व्यक्तित्वहरुको पनि पार्टी प्रवेश हुन थालेको छ। अगष्ट १४, २०२५ बिहिबार नेपाली सेनाका रिटायर्ड कर्णेल र सशस्त्र प्रहरीका रिटायर्ड (पूर्व) डीआइजी लगायत थुप्रै व्यक्तिहरु रास्वपामा प्रवेश गरेका छन्। पार्टी कार्यालयमा आयोजित उक्त प्रवेश कार्यक्रममा नेपाली सेनाका पूवकर्णेल डाक्टर प्रद्युम्न…

Read More

रास्वपा उम्मेदवार खोज्न रुपन्देही जाने अन्य दलका नेता टिकेट किन्न काठमाण्डौ धाउने 

पंचायत देखि नै चर्चामा रहने गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको निधनपछि रुपन्देही ३ मा खाली रहेको सिटमा निर्वाचन आयोगले कात्तिक १७ मा उपनिर्वाचन मिति तोकेको छ।  जसै रुपन्देहीको क्षेत्र नम्बर ३ मा उपनिर्वाचनको माहोल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनाएको छ। रास्वपा उपयुक्त उम्मेदवार चयन गर्न रुपन्देही गयो अन्य दलका नेता…

Read More