बागमतीका प्रदेशका मुख्यमन्त्री बानियाँलाइ विश्वासको भारी मत

नेपाली कांग्रेसका बागमती प्रेदेश नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार बसेको प्रदेशसभा संसद्‌बाट भारी विश्वासको मत प्राप्त गरेका छन्।  ११० सिटको बागमती प्रदेश संसदमा ५६ मतले बहुमत प्राप्त हुन्छ। उनले ६३:२२ ले विश्वास पाए। कांग्रेसको ३६ र एमालेका २७ सांसदले मत दिए। तर एमालेले १ मत दिएन, कांग्रेसले पनि १ मत दिएन। १८…

Read More

रवि लामिछानेलाई थुनामै राख्ने आदेश, आदेशप्रति नागरिक रिजेक्ट, पृष्ठभूमी हेर्नु जरुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले थुनामै पठाउने आदेश जारी गरेको छ।  यस पहिला लामिछानेले आफूले बिगो नगरेको भएता पनि भनिएको आरोपको रकम धरौटी राखेर रिहाइ पाउने निवेदन दिएका थिए। सोहि प्रकृतिका मुद्धामा बिगो प्रमाणित भएका र स्विकारेका एमाले र कांग्रेस नेता कार्यकर्तालाइ भने अन्य अदालतबाट धरौटीमा छोडिएको…

Read More

एनआरएनएमा एमालेकरण, एक्का महेश श्रेष्ठ, तीन मुख्य काम र लोभीपापी अभियन्ताहरु

कृष्ण केसी, अमेरिका, अगष्ट १०, २०२५ गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित संघको महाधिवेशन मे ३-४, २०२५ मा सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनले पूर्व कोषाध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा निर्बिरोध निर्वाचित टिमलाई भब्य रुपमा स्वागत कार्यक्रम गरेर हामी अध्यक्ष बिनोद कुँवरका करिब-करिब पुरै टिमले निर्वाचन नगरी निर्बिरोध छोडेर बिदा लिने निर्णय गर्यौं। त्यो पनि आज…

Read More

प्रिय एक्लोपन

*सूचना तिमल्सिना, अगष्ट १०, २०२५ एक्लोपन चाहना होइन । एक्लोपन यथार्थता हो । ऊ जता गएर आएपनि विश्रान्ति हो । साथी बनाएर आएपनि । पत्नि बनाएर पनि, पति बनाएर पनि । एक्लोपनबाट भाग्छु भनेपनि । एक्लोपनलाई सम्हालेर राख्छु भनेपनि । ऊ जोगीको लागि छ । ऊ भोगीको लागि छ । ऊ सबको लागि जताततै छ…

Read More

बागमती बानियाँलाई विश्वासको मत दिन कांग्रेसको ह्विप जारी

नेपाली कांग्रेस पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई प्रदेश संसदमा विश्वासको मत दिन ह्विप जारी गरेको छ। निवर्तमान मुख्यमन्त्री बहादुरसिङ तामाङले खिटिङ्ग खेलेपछि उननालाई हटाएर बानियाँलाइ नेतृत्वमा ल्याइएको हो।  शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको थियो। त्यसपछि निवर्तमान प्रदेशमन्त्री तथा कांग्रेस संसदीय दलका सदस्य सचिव समेत रहेका ललितपुरका मीनकृष्ण महर्जनले…

Read More

पार्टीमा आन्तरिक लोकतन्त्र छ, सहमहामन्त्रीमा दावी होइन:रास्वपा नेत्री तथा सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रिय सदस्य तथा सांसद मेडिकल डाक्टर तोसीमा कार्कीले आफ्नो दावी रिक्त रहेको सहमहामन्त्री पदमा नरहेको तर कसैको पनि मनोनयन रिति-बिधि अनुसार गर्नुपर्छ, यो नै अन्तरपार्टी लोकतन्त्र हो भनेकी छन्। उनले रास्वपाको बिहिबारको केन्द्रिय समिति बैठकमा रिक्त रहेको सहमहामन्त्री पदको प्रस्तावित मनोनयनबारे आफ्नो धारणा आन्तरिक रुपमा राखेकी थिइन। उनको त्यो धारणा…

Read More

ओलीको तारो बनेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक बोलायो

नेकपा एमालेको बिशेष गरेर सो दलका अध्यक्ष खड्गप्रसाद शर्माओलीको तारोमा परेको पार्टी एकीकृत समाजवादी (एस) भित्र पछिल्लो समय आन्तरिक विवाद बढिरहेका छ। उसो त नेकपा माओवादीले पार्टी एकताको प्रस्ताव पनि राखेको छ। यसै समय एसले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ। एस पार्टीका महासचिव घनश्याम भूसालले केन्द्रीय कमिटी बैठक भदौ ७ र…

Read More

जनै पुर्णिमा, रक्षा वन्धन र ऋषि तर्पणीबारे पण्डित रामबाबु लुइँटेलको प्रवचन

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनलाइ नेपालीहरुको बिश्वो समुदायले रक्षाबन्धन, जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्वको रुपमा मनाउने गर्छन। यस दिन खासगरी रुद्रीपुजा, हवन, जनै फेर्ने, रक्षाबन्धन धारण गर्ने र क्वाटी खाने चलन छ। पूर्णिमाका दिन सनातन धर्मावलम्बीले नदी, ताल, कुलो, कुवा इत्यादीमा स्नान गरेर कुल पण्डितबाट रक्षाबन्धन बाँध्ने गर्छन। पछिल्ला दिनहरुमा राखी बाँध्ने चलन…

Read More

प्रजातन्त्रको प्राक्टिस गर्ने र दललाइ चुनौती दिने रास्वपा, रुपन्देही-३ उम्मेदवारको लिस्ट

नेपालमा प्रजातन्त्रको सहि प्राक्टिस र अन्य दललाइ प्रजातान्त्रिक हुन चुनौती दिने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्र एक रहेको देखियो। अन्य दलले निर्वाचनको टिकेट बेच्ने, नाता र अन्य गर्छन तर रास्वपाले खुला रुपमा इच्छितहरुको लिस्ट सार्वजनिक गरेको छ। यस्तो गर्ने हैसियात नेपालका अन्य कुनै पनि दलमा छैन।  रास्वपाले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन…

Read More

बहुविवाह गर्न पाउने कानुन बनाउनु हुँदैन भन्दै विज्ञप्ति दर्ता गरिन सांसद कार्कीले

पुरुषले बहुविवाह गर्न पाउने सम्बन्धी कानुन निर्माण हुँदैन भन्ने विषयले सामाजिक सञ्जाल र सञ्चार माध्यम तातेको छ। खैला बैला मचिएको छ। अधिकारकर्मीहरू आमरण अनसमै बसिरहनुभएको छ। सरकारले यस्तो गम्भीर विषयमा कत्ति पनि ढिलासुस्ती नगरी यथाशीघ्र र आजै जवाफ दिनुपर्छ भनि कानुन मन्त्रीलाइ भेटेरै आधिकारिक धारणाको मागसहित पत्र बुझाएकी छन् रास्वपा सांसद डा तोसिमा कार्कीले।  मिति:२०८२।०४।१९…

Read More

रवि लामिछानेलाइ ३२ लाखले निर्दोष माने, ओली र देउबाले प्रतिशोध साँधे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेता बन्न सक्षम र योग्य छन् भन्ने कुरा चितवनका मतदाताले दुइ-दुइ पटक मत दिएर प्रमाणित गरे। यतिले मात्र पुगेन नेपाली कांग्रेस र नेकपा एमालेले उनलाई नियोजित रुपमा राजनैतिक प्रतिसोध लिएर थुनाएका छन्।  तर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा बिश्वो भरिका नेपालीहरु रहेको हुनाले उनको पक्षमा हालसम्म ५६ लाख…

Read More

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले नयाँ मन्त्रिपरिषद् गठन गरे

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँल ले प्रदेशमा ८ जना मन्त्री नियुक्त गर्दै शपथ ग्रहण गरे सम्पन्न गरेका छन्। भागबण्डामा एमालेका ६ कांग्रेसका २ जना छन्। नियुक्त गरिएका मन्त्रीहरुमा मधुसुदन पौडेल, बिन्दु श्रेष्ठ, भरत बहादुर केसी, किरण थापा, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, कृष्णकुमार तामाङ र शिवराज अधिकारी रहेका छन्।

Read More

बहुविवाहलाई कानुनी मान्यता दिनु हुँदैन:कांग्रेस नेत्री डिला संग्रौला

काठमाडौं।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा वुद्धिजीवि विभाग प्रमुख डा. डिला संग्रौला पन्तले प्रस्तावित बहुविवाहलाई कानुनी मान्यता दिने सरकारको प्रस्ताव प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् । नेपाल महिला संघकी पूर्व अध्यक्षसमेत रहेकी संग्रौलाले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै बहुविबाह फौजदारी अपराधको रुपमा रहेकाले यसलाई संशोधन गर्ने कुरा अस्वीकार्य हुने बताइन् । उनले विज्ञप्तिमा…

Read More

मिडिया काउन्सिल विधेयक मस्यौदा संशोधन गर्न ‘प्रेस सेन्टर नेपाल’ को चेतावनी

नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा संसदको विषयगत समिति र विभिन्न मञ्चहरूमा आफ्नो धारणा राखेको छ। विधेयकका केही प्रावधानहरूबारे प्रेस सेन्टर नेपालको गम्भीर सरोकार रहेको जनाएको छ। सेन्टरका महासचिव मनोज घर्तीमगरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रिय…

Read More

तुल्सीलाल रनिङ शिल्ड हाजिरजवाफको १२औं शृङ्खला सम्पन्न

नेकपा एमालेको तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित उपत्यकाव्यापी माध्यमिक तहस्तरीय हाजिर जवाफ प्रतियोगिताको १२ औँ श्रृङ्खला शनिबार सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी ३० समूहमध्ये ललितपुरको सातदोबाटोमा रहेको ब्राइट फ्युचर समूह ए प्रथम भएको छ। उक्त विद्यालयको समूह बी दोस्रो भएको छ भने काठमाडौँको तरुण माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ। यस्तै ललितपुर गोदावरीको एमर्याल्ड माध्यमिक…

Read More

२२:१५ मतले हारेका बागमतीका मुख्यमन्त्री लामाको सर्त र आइतबार बहिर्गमन

बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नुवाकोटे नेता बहादुरसिंह लामा तामाङले संसदीय दलमा ३७ मत मध्ये २२:१५ मतले हारेपछि सत्ता नछोड्ने राजनीति केहि दिन गरे त अन्तत सर्तको ढोगभेट पूरा हुने भएपछि आइतबारबात बहिर्गमन गर्ने भएका छन्। गत हप्ता सम्पन्न भएको संदीय दलको मतविभाजनमा उनले ३७ मध्ये १५ मत मात्रै पाउन सफल भए भने उनको…

Read More