एनआरएनए समाप्तिको बोर्डर लाइनमा:फुटाउने पन्त, खरिदकर्ता केसी बिक्रीकर्ता श्रेष्ठ

कृष्ण केसी, अमेरिका, नेवेम्बर २८, २०२५ गैरआवासीय नेपाली (एनआरएन) द्वारा २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तत समाप्तिको लाइनमा पुगेको छ। दुइ दशक बढीको इतिहास बोकेको संघलाइ पूर्व अध्यक्ष कुमार पन्तले एमाले दल र कांग्रेसका गगन थापा समुयाको दवाबमा लागेर २०२२ मा फुटालेर दुइटुक्रा बनाए। अदालतको परमादेशले एकताको महाधिवेशनबाट निर्वाचित भएका अध्यक्ष महेश…

Read More
Graphic design with pumpkins, acorns, and the text 'Happy Thanksgiving' along with the website URL.

Thanksgiving को छोटो चर्चा सहित, शुभकामना

अमेरिका र बिश्वका धेरै देशमा Thanksgiving अर्थात टर्की खाने दिन भनेर चिनिने यो पर्व हरेक बर्ष फल सिजनमा पर्दछ। खासगरी यो दिन देखि होलिडे सिजन सुरु हुन्छ। यो पर्व बिश्वोका धेरै देशमा मनाइन्छ तर अमेरिकामा चाहिं Thanksgiving को दिन नेशनल होलिडेकै रुपमा मनाइन्छ। कतिपय देशमा Thanksgiving अक्टुवर देखि नोवेम्बर सम्म फरक फरक दिनमा मनाइन्छ। खासगरी…

Read More
Two individuals speaking at a podium and a conference, with a red background featuring a flag.

बौद्धिक कांग्रेसहरुको संयोजनमा कांग्रेसको मार्ग-निर्देशन, ११ कांग्रेसमा पुर्याउने रिले अभियान सुरु

नेपालमा जेन-जी आन्दोननपछि बनेको अन्तरिम सरकार, प्रतिनिधिरसभाको निर्वाचनको मिति समेत घोषणा भएको छ। उता राजनैतिक दलहरुमा विचलन आएको छ भने नेपाली कांग्रेसमा एक किसिमको राजनैतिक लाइन नभएको अवस्था छ। बिशेष गरेर महाधिवेशनलाइ लिएर धेरै राजनैतिक गुट र धारको सुरुवात भएको छ।  विद्यमान राजनीति गतिरोधमा महाधिवेशनको निर्णय गर्न नसकी रहेको नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुलाई काँग्रेसकै…

Read More

कांग्रेसका २५ केन्द्रिय सदस्यले ७ बुंदे सामुहिक धारणा दर्ता गराए, पत्र सहित

नेपाली कांग्रेसका २५ जना केन्द्रिय सदस्यहरुले कांग्रेसलाइ सहि रुपमा अगाडी बढाउन ७ बुंदे राय दिएको कुरा मध्येमार्गी भूमिका खेल्दै आएका केन्द्रिय सदस्य उदय शम्शेर राणाले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन्। केन्द्रिय नेताहरुले पार्टीका कार्यबाहक सभापति पुर्णबहादुर खड्कालाइ संबोधन गर्दै पार्टीको सहि निकाशा दिन ७ बुंदे मार्गचित्र दर्ता गराएका छन्।  हस्ताक्षर सहित दर्ता गराएको सो धारणाको…

Read More
Portraits of Uday Shankar Rana and Gagan Thapa displayed on digital tablets against a red background.

महामन्त्री थापाकै कारण महाधिवेशन तत्काल नहुने, मध्येमार्गी नेता राणाको प्रस्तावले राहत दिने

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता जहिले पनि विवादको बिषय हुने गरेको छ। यस्तो अवस्थामा कांग्रेसमा मध्यमार्गले बिशेष भूमिका खेल्ने गरेको छ। यो पटक पनि विदाद आएको छ। त्यसलाई सहज बनाउन मध्येमार्गको भूमिका केन्द्रिय सदस्य उदय शम्शेर राणाले गरेका छन्। उसो त नेपाली कांग्रेसको गत १४ औं महाधिवेशनको क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन। तर पनि क्रियाशील…

Read More

जेजे गरे आवश्यक थिएन, जेजे गर्नु थियो त्यो कहिलै भएन

कृष्ण के सी, नोवेम्बर ५, २०२५ पंचायत फालेर बहुदलपछि रामराज्य हुन्छ भन्थे भएन राजतन्त्र फालेर लोकतन्त्रपछि हुतुतु कुद्छ भन्थे भएन देश काटेर संघियताले देशनै सुकिलो हुन्छ भन्थे भएन जे-जे जसो-जसो गर्दा जे-जे हुन्छ भन्थे त्यो त्यो भएन ।१। खश-आर्य-जातीय बिभाजन गर्दा बिकास हुन्छ भन्थे भएन जनजाति-दलित बिभाजनले देश बिकास हुन्छ भन्थे भएन समानुपतिक सिट बाँडेर…

Read More
Udaya Shamsher Rana addressing an audience with a serious expression during a public event.

कांग्रेसको तल्लो तहबाट अधिवेशन सुरु, केन्द्रिय महाधिवेशन बैशाखमा, प्रतिनिधिसभा निर्वाचनको तयारी:केन्द्रिय सदस्य राणा

कृष्ण केसी, नोवेम्बर १, २०२५  नेपाली काँग्रेसका केन्द्रिय सदस्य, ललितपुर जिल्ला क्षेत्र नम्बर एकका निवर्तमान सांसद, पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले नेपाली कांग्रेसमा अहिलेको समस्या समाधन गरेर सहि मार्गमा जानको लागि आफूले मध्येमार्गको भुमिके खेलेको बताएका छन्। उनले आफ्नो मध्येमार्गको धारणाले पार्टीमा अहिले आएको अप्ठेरो अवस्था सुल्ट्याउन सहज हुने दावी गरेका छन्। नेपाली कांग्रेस पुरानो…

Read More

नेतृत्व परिवर्तन होइन पार्टीको पुनर्गठनको एजेन्डा उठाएकी हुँ: रास्वपा नेत्री डा.कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय नेतृ डा. तोसिमा कार्की कुनै न कुनै एजेन्डामा सक्रिय व्यक्ति हुन्। संसद हुँदा या नहुँदा होस्। चाहे त्यो आफ्नै दलको कुरामा होस् या अन्य बिषयमा होस् देखेको कुरा बोल्छिन। पछिल्लो समय आफ्नै दलको पुनर्गठनको बिषय उठाएकी छन्।  दलको संस्थापन पक्षले भने उनलाई किनारा लगाउँदै गएको कुरा आमा संचारले लेख्ने गरेका छन्।…

Read More

कांग्रेस चुनावमा जान्छ, सुरक्षाको स्थिति सुधार्नुपर्यो:कांग्रेस प्रवक्ता डा. महत

अक्टुवर २१, मंगलबार प्रधानमन्त्री सुशीला कार्की र नेपालका राजनीतिक दलका नेताहरूबिचको आसन्न निर्वाचनका बिषयमा बालुवाटारमा छलफल सम्पन्न भयो। छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दलहरूबिच निर्वाचनबारे छलफल भयो। सो क्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस निर्वाचनमा जान तयार रहेको छ। तर सरकारले सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्ने कुरा बताएको बताए। बैठकमा एमाले नेताले…

Read More
A man in a gray suit with glasses speaking into a microphone while seated at a desk.

निर्वाचनमा जानुको विकल्प छैन:माओवादी नेता पुन

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले फागुन २१ मा निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन्। तिहार, नेपाल संवत र छठलगायत वर्षका अवसरमा मंगलबार भक्तपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्न आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताए। उनले कांग्रेस र एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे। ‘संविधानलाई सही बाटोमा…

Read More
Woman in a red blazer and traditional attire speaking into a microphone at a podium with a national emblem in the background.

देशको नेतृत्व गर्न कांग्रेसले जेनजीको माग र उर्जालाई सम्बोधन गर्नुपर्छ:डा. संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पार्टीले जेनजी पुस्ताको माग र उर्जालाई सम्बोधन गर्न नसके देशको नेतृत्व गर्न नसकिने बताएकी छन् । शुक्रबार सानेपामा जारी केन्द्रीय समितिको बैंठकमा बोल्दै उनले जेनजीहरुको माग र भावना अनुसार पार्टीलाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने बताइन् । ‘हालै, नेपाली कांग्रेसका जेनजी  युवाहरूले देशमा सुशासन र पार्टीभित्र समयानुकूल परिवर्तनको…

Read More

कांग्रेसमा लिम्बो र डिफरल अवस्था, ढुकुवा, हुतिहारा र भैलीराम नेता:नेक्स्ट जेनरेशनको संभावना

कृष्ण केसी, अमेरिका, अक्टुवर १२, २०२५ स्थिति नेपाली काँग्रेस पार्टी सेप्टेम्बर २०२५ देखि अक्टुवर १२, २०२५ अर्थात करिब यो एक महिनामा मार्ग बिहिन र अनिश्चत बाटोमा गएको अवस्था छ। दल त छ तर गतिहीन अवस्थामा छ। यसलाई दुइवटा शब्दले सहज रुपमा बुझ्न सकिन्छ, ‘लिम्बो र डिफरल’। लिम्बो मैले मास कम्युनिकेशनमा मास्टर गर्दा पढे अनुसार, राजनैतिक…

Read More
Graphic representation featuring two individuals associated with the Nepali Congress party and a tree symbol.

भ्रष्टाचारको इतिहास र प्रतिसोधको राजनीति बोकेको कांग्रेस फुट्ने संघारमा

कृष्ण केसी, सेप्तीम्बेर २३, २०२५  नेपालको राजनैतिक विश्लेषण गर्न म कुनै राजनैतिक बिज्ञ होइन। त्यसो गर्न विभिन्न कालखण्डको अध्ययनको ट्रयाक, टेण्डेन्सी र वर्तमान राजनीतिको बाटो बुझेको, अनुसनधान गरेको बिज्ञ, राजनीतिशाश्त्रको प्राध्यापक या प्राज्ञ हुनुपर्छ। म त्यो होइन, त्यसैले यो मेरो प्रयास मात्र हो विश्लेषण होइन।    नेपालको राजनीतिलाइ ५० को दशक देखि गतिशील रुपमा हेर्ने गरिन्छ।…

Read More
A man in a gray suit and white sweater sitting on a couch, gesturing with his hands while speaking.

जनार्दनले १६ बुंदे प्रस्ताब सहित प्रचण्डको राजिनामा मागे

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले दलको नेतृत्व पुस्तान्तरण कम्तिमा पनि एक दह झार्न गरेको प्रयास धेरै बर्ष भयो तर पनि दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उल्टै शर्मालाइ दल छोड्न भन्दै आएका छन्।  नेपालको सेप्टेम्बर २०२५ को जेनजी आन्दोलनले पुराना पार्टी र नेतृत्वको औचित्य सकिएकाले अब अध्यक्ष प्रचण्डले राजीनामा दिनुपर्ने कुरा शर्माले बताएका…

Read More
Artwork depicting faces of women integrated with trees and flowers, symbolizing generations GI, Gen Z, and Alpha.

द ग्रेट डिप्रेशन देखि Gen Z (डिजिटल नेटिभ) र अल्फा जेन सम्मका कुरा

कृष्ण केसी, सेप्तेम्बेर १४, २०२५ “जेन अल्फा सहस्राब्दीका सन्तानहरू, इतिहासमा सबैभन्दा प्राविधिक रूपमा एकीकृत र विश्वव्यापी रूपमा जोडिएको समूह हुनेछन्:Mark McCrindle ”  पहिलो कुरा त म जनसंख्याको बिधार्थी या ज्ञाता होइन। यो जेनरेशन  अर्थात पुस्ताको सहि प्रयोग र लेखन मेरो बुताको कुरा नहुन सक्छ। यसका बिज्ञले सहि रुपमा अर्थ दिन सक्छन तर मैले अहिले गर्ने…

Read More

सामाजिक सञ्जालबारे सरकार अधिनायकवादी बन्यो: रास्वपा उपसभापति वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अधिनायकवाद (authoritarianism) तर्फ उन्मुख प्रवृत्ति भएको बताएका छन्। शुक्रवार रामेछापको मन्थलीमा पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले आजको डिजिटल युगमा सूचना प्रवाहलाई जबरजस्ती रोक्ने प्रयास सूर्यलाई हत्केलाले छेक्ने प्रयास जस्तै असम्भव हुने बताए। सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्ने काम सुझबुझका साथ चरणबद्ध…

Read More

    ४१ देशमा जनसम्पर्क समिति बन्ने, सबैको अधिवेशन पुस मसान्तभित्र हुन्छ:बिभाग प्रमुख पौडेल

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम जनसम्पर्क समन्वय विभागका प्रमुख किरण पौडेलले एक अन्तर्वार्तामा हाल पार्टीको १५ औं महाधिवेशन केन्द्रीत गतिविधिहरु भइरहेकाले समयसीमा भित्रै महाधिवेशन हुने मात्र होइन जनसम्पर्क समितिहरुको राष्ट्रिय महाधिवेशनको तालिका नै तोकिएकाले समय सिमामै राष्ट्रिय अधिवेशनहरु हुने कुरा बताएका छन्। विदेशमा पार्टीको संजाल विस्तार गर्नेक्रम जारी रहेको छ, महाधिवेशनलाई नै केन्द्रीत गर्दै विदेशस्थित…

    Read More

    कांग्रेसले छाउ लगायतका सवै विभेद अन्त्य गर्ने अभियान सुरु गर्नुपर्छ:डा.संग्रौला

    काठमाडौं।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौला पन्तले अछामको पञ्चदेवल विनायक नगरपालिका ८ बरालाको सेरापानीस्थित चुरेखोली टोलमा महिनावारीका बेला छाउ बार्न बसेकी एक महिलाको मृत्यु भएको घटनाले आफू दुःखित भएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभाग संयोजक रहेकी पन्तले महिनावारीका बेला छाउ बार्न त्रिपालमा बसेकी एक महिला र एक बालिकाको…

    Read More

    उखु किसानका माग तत्काल पूरागर्नुपर्छ:डा. कोइराला

    नेपाली कांग्रेसका नेता तथा आगामी सभापतिका आकांक्षी डा. शेखर कोइरालाले उखु किसानका माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । “कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुँदैन। खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा…

    Read More

    भारतद्वारा नेपाली भूमी माथि गरिएको अतिक्रमणबारे रास्वपाद्वारा धारणा सार्वजनिक

    वि.सं. २०८२ भदौ १० ने.सं. ११४५ ञंलाथ्व तृतीया विज्ञप्ति नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धिसम्झौताहरूका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा हिमाल झै अडिग रहेको छ । नेपालको यस क्षेत्रमाथिको अधिकार ऐतिहासिक, भौगोलिक, राजनीतिक  र कानुनी…

    Read More