अमेरिकी फादर्स डे र नेपाली भाद्र कृष्ण कुशे औंसी

आज जुन १६, २०२४ जुनको तेश्रो आइतबार अमेरिकी फादर्स डे पर्न गएको छ। इतिहासको अध्ययन अनुसार अमेरिकी फादर्स डे को सुरुवात १९०९ देखि सुरु भएको पाइन्छ। खासगरी अमेरिकी फादर्स डे को कुरा गर्दा “Sonora Smart Dodd” भन्ने कुरा भुल्न हुँदैन।  Sonora Smart ले आफ्ना पिता सिभिल वारका भेटरान William Jackson Smart ले आफ्नी श्रीमतीको देहान्तपछि…

Read More

बिचरो आँपको बोट!

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, जुन १५, २०२४ बोटमा लटरम्म फलेका आँप पाकेका छन् रसिला र मीठा छन् ! यिनै फलहरूमाथि मान्छेहरूको विरोध पनि उत्तिकै छ ! कोही भन्छ- मलाई त आँप मनपर्दैन यस रूखमा त लिची फल्नुपर्ने मेरो रुचिको प्रिय फल त लिची हो ! कोही भन्छ- मलाई त आँप सम्झियो…

Read More

द एज अफ AI:बुक रिभ्यू

कृष्ण के सी, अमेरिका जुन ८, २०२४  जब मैले Henry A Kissinger, Eric Schmidt र Daniel Huttenlocher ले लेखेको The Age of AI: And Our Human Future पुस्तक पढ्न थाले बिचमा रोकिन नै मन लागेन। यो किताब Artificial Intelligence (AI) को सुरुवात र पछिल्लो अवस्था अनि आगामी भविष्यबारे बिस्तृत रुपमा सहज भाषामा उदाहरण सहित लेखिएको…

Read More

बेहोराले दु:खाउनेहरु धेरै छन

ढोगीका कुरा सर्बत्र पूजे भोगिका कथा उसै उसै लुके नाटक हेर्नेको सदिच्छा कहाँ हो कहाँ नाटक मन्चन गर्ने धेरै छन यहाँ सङीको वाणी पट्टी होइन बेहोराले दु:खाउने धेरै छन यहाँ कृष्ण के सी, अमेरिका सेप्टेम्बर १४, २०१४#कृष्णार्पण!

Read More

एनआरएनको मौन समयमा अर्को सड्यन्त्र गर्दैछन् रसियन माफियाहरु

कृष्ण के सी, अमेरिका, जुन २, २०२४ २००३ देखि २०२४ सम्म पुग्दा २ दशक प्लस समय बिताएको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा उतार चढाव मात्र होइन स्वार्थका लुट, अपराध, भ्रष्टाचार र सड्यन्त्र पनि धेरै रेकर्डमा रहेका छन्। अनि यस्तो कुकर्ममा पूर्व अध्यक्षहरु जिबा लामिछाने र डा. उपेन्द्र महतो पहिलो अनि निरन्तर छन्। स्मरणरहोस उनीहरु एनआरएनएका…

Read More

जनता र नागरिक अनि कार्यकर्ता र मतदातामा फरक के र किन ?

कृष्ण के सी, अमेरिका, मे ३१, २०२४  दक्षिण एशियाको पुरातन राजनीतिमा जनता भने शब्द धेरै चलाउने चलन छ। जात, भात, सुकुम्बासी, फोहोरमैला जस्ता शब्द चलाउने चलन त अझै बढी छ। बाटोघाटो-बत्ति, पानि जस्ता आधारभूत कुरालाई ठुला बिकासका सपना भनेर राखिन्छ जो नितान्त छिटो र छोटो समयमा पुरा गर्नुपर्ने आधारभूत कुरा हुन्। अनि यस्तै कुरालाई पक्ष…

Read More

एनआरएनहरुका ३ एजेण्डा, ४ मुख्य काम नै अबको अभियान

कृष्ण के सी, अमेरिका, अप्रिल २०, २०२४ नेपालको राजनैतिक पार्टीका दासहरुले भनेको जस्तो सामाजिक संघ-सँस्थामा एकता, मिलाउने र मिल्ने भन्ने कुरा नै हुँदैन मात्र होइन यस्ता कुराको कुनै अर्थ नै छैन। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा त्यसो भन्नेहरु भनेका विवेक र बुद्धि नभएका पटमुर्ख र त्यो भन्दा अरु धेरै तलका आरोपी पनि हुन्। यो कुरा…

Read More

अलिकति Sci-fi र AI का कुरा अनि पूर्वीय दर्शन

कृष्ण के सी, अमेरिका, मे २५, २०२४  खासमा हामीले अहिले चर्चा गर्ने गरेको Science Fiction (sci-fi) का Artificial Intelligence (AI) का कुरा आजका होइनन। AI १९४० मा नै अमेरिकाले सरकारी तहमा चर्चा गरेको बिषय हो। १९५६ मा पुग्दा त Dartmouth College ले आफ्नो अनुसन्धानको लागि वर्कशप नै गरेको इतिहास पाइन्छ। आजको दुनियाँमा Sci-fi ले चत्कारी…

Read More

नेपालमा प्रजातन्त्र होइन राजनैतिक दलहरु असफल:इण्डिकेटर सहित

कृष्ण के सी, अमेरिका, मे २४, २०२४ सबैले जानेको, सुनेको र बुझेको कुरा प्रजातन्त्रको स्वच्छ मूल्याङ्कन गर्दा राजनीतिक, सामाजिक र आर्थिक जीवनका विभिन्न पक्षहरूलाई जोडेर ब्याख्या गर्नुपर्छ। सुनिन्छ तर पुरा नहुने कुरा नै नेपाली राजनीति हो। ज्यानमारा र पापीहरुले पनि सत्ता चलाउने देश नेपाल नै हो। तीन/तीन तहका अदालतबाट ज्यानमारा प्रमाणित भएका व्यक्तिलाइ सबै पार्टी…

Read More

गरुढ पुराण अनुसार: पाप गर्दा लाग्ने रोग र सजाय

गरुढ पुराण अर्थात वैदिक सनातन न्याय प्रणाली अनुसार के के गर्दा के के रोग लाग्छ भनेर एउटा जिज्ञासाको कुरा हुन सक्छ। कतिलाई यस्तो कुरा वाइयात लाग्न पनि सक्छ। तर यस्ता धेरै कुरा हुन सक्छन। यिनीहरुको अध्ययन गरेर अहिलेको कानुनमा समायोजन र परिमार्जन गर्नु जरुरी हुन्छ। धेरै त जन-स्वास्थ्यमा आधारति छन्।   ब्राह्मण भएर खान नहुने कुरा…

Read More

भावले ल्याउने सुख बोलीले ल्याउने सुख

दर्शक खुशी र सुख हेरिरहेको थियो। भावले ल्याउने सुख बोलीले ल्याउने सुख । शान्त वातावरणमा आउने सुख । हावाको स्पन्दनले ल्याउने सुख । ध्यानले खुलाउने सुख । प्रवचनले ल्याउने सुख । चराको उडान टहल्दा हुने सुख। रुखको छहारी बिताउदाको सुख । कसैलाई सेवा गर्दा सुख । एकहोरो आकाश टहर्दाको सुख । वादलसँग उड्दाको सुख ।…

Read More

बिश्व हिन्दू सम्मेलन बनारसमा हुँदै, शंकराचार्य हेमानन्द गिरी प्रमूख अतिथि

कृष्ण के सी/अमेरिका/१२/१७/१८ संसारको सबैभन्दा पहिलो अनि धर्महरुको पनि आधारशिला मानिने हिन्दूधर्मको उच्च आचार्यपदहरु मध्ये सर्वोच्च शंकराचार्यपदबाट नेपालकी त्यसमा पनि महिला हेमानन्द गिरी महाराज भिभूषित हुनुभएको हो। शंकराचार्य हेमानन्द गिरीले जुलाई १०, २०१८ मा अखिलभारतीय विद्धत्परिषद र World Hindu Federation बाट शंकराचार्य र पशुपति मठाधीस समेतको पदबाट सम्मानित नियुक्ति पत्र लिनु भएको थियो।  आफूले बोलेको…

Read More

नेपाली जनसम्पर्क समितिलाइ नेपाली कांग्रेस पार्टीको बिधानमा नयाँ ब्याख्या गर्नुपर्छ

कृष्ण के सी, अमेरिका, नोवेम्बर ११, २०१८ करिब अढाई बर्ष पहिला नेपाली कांग्रेसको बिधान बन्ने र बिधानबारे बहस भएको बेला थियो। त्यो समय नेपाली जनसम्पर्क समितिबारे पार्टीले गरेको बैधानिक ब्यबस्थाबारे लेखेको थिएँ। आज त्यसैलाई अलिकति परिमार्जन गरेर प्रस्तुत गरेको छु।  नेपाली जनसम्पर्क समिति भन्ने राजनैतिक नेटवर्क स्व विशेश्वर प्रसाद कोइरालाले तत्कालको राजनैतिक आवश्यक्ता अनुसार भारतमा…

Read More

    शंकराचार्य हेमानन्दलाइ बधाई र सम्मान, बिरोध गर्नेलाई हिच्की

    कृष्ण के सी/अमेरिका/७/२९/१८ संसारको सबैभन्दा पहिलो र आधारशिला मानिने हिन्दुधर्मको उच्च आचार्यपदहरु मध्ये सर्वोच्च शंकराचार्यपदबाट नेपालकी महिला गिरीमहाराज हेमानन्द गिरी भिभूषित हुनुभएको छ। उहाँले जुलाई १०, २०१८ मा उहाँले अखिलभारतीय विद्धत्परिषद र World Hindu Federation बाट शंकराचार्य र पशुपति मठाधीस समेतको पदको सम्मानित नियुक्ति पत्र लिनु भएको हो। आफूले बोलेको बचन अनुसार पशुपतिलाइ पाँचौ मठ…

    Read More

    नेपालकी हेमानन्द गिरी हिन्दुहरुको शंकराचार्य, अब पशुपति पाँचौ मठ

    कृष्ण के सी/अमेरिका/६/२४/१८ नाम मात्र सुन्ने हो भने एउटा पुरुषको जस्तो लाग्ने महामण्डलेश्वर हेमानन्द गिरी सर्वोच्च धर्मगुरु ज्योतिष्पीठको शंकराचार्यका लागि अन्तिम छनोटमा प्रतिस्पर्धी हुनुहुन्छ। उसो त महामण्डलेश्वर हेमानन्द गिरीको पहिलो पहिचान भनेको नेपालको झापाको पनि गौरीगंज हो, अझै भन्नुपर्दा नेपाली हो। हिन्दूहरुका सर्वोच्च धर्मगुरु शंकराचार्यको हजार वर्षको इतिहासमै हालसम्म कोही पनि महिला प्रमुख आचार्य भएका…

    Read More

      जनसम्पर्क समिती अमेरिका र कानूनी प्रश्न

      कृष्ण के सी, १९ डिसेम्बर २०१५ नेपाली जनसम्पर्क समिती अमेरिकाको गत बर्ष टेक्सास राज्यमा एकताको दोश्रो अधिबेसन सम्पन्न भएको थियो । ए र बी कडाखाले लबीमा सम्पन्न अधिबेसनले नयाँ नेत्रित्व चयन गरेको थियो । नेपाली कांग्रेसका नेता राम्चन्द्र पौडेल देखी थुप्रै नेता उपस्थित भएको उक्त अधिबेशन सो समयमा चर्चामा धेरै नै थियो । अधिबेशन सम्पन्न्न…

      Read More