कृष्ण के सी, अमेरिका, मे २४, २०२४
सबैले जानेको, सुनेको र बुझेको कुरा प्रजातन्त्रको स्वच्छ मूल्याङ्कन गर्दा राजनीतिक, सामाजिक र आर्थिक जीवनका विभिन्न पक्षहरूलाई जोडेर ब्याख्या गर्नुपर्छ। सुनिन्छ तर पुरा नहुने कुरा नै नेपाली राजनीति हो। ज्यानमारा र पापीहरुले पनि सत्ता चलाउने देश नेपाल नै हो। तीन/तीन तहका अदालतबाट ज्यानमारा प्रमाणित भएका व्यक्तिलाइ सबै पार्टी र राष्ट्रपनिले समे सदर गरेर जेलमुक्त गरेर निर्वाचनमा उम्मेदवार बनाउने देश पनि नेपाल हो। सोझा र निमुखाहरुले दु:ख मात्र पाउने देश नै नेपालको सक्कली पहिचान हो। यस्ता धेरै छन्।
नेपालको पछिल्लो राज्यब्यबस्था र प्रजात्रन्त्रबारे केहि महिना देखि आफूले गरेको अध्ययनलाइ यहाँ २५ वटा मुख्य सूचकका २/२ वटा उपसूचक गरि जम्मा ५० सूचकहरूको सूची तयार पारेको छु। यो तपाइले पनि बनाउन सक्नुहुन्छ, अरुले र हामी सबैले बनाउन सक्छौं। अनि त्यसैको आधारमा नेपालमा प्रजातन्त्रको वर्तमान अवस्थाको मूल्याङ्कन गर्न प्रयोग गर्न सक्नुहुन्छ।
यो पटक विशेष गरी राजनीतिक दलहरूको कार्यशैलीमा ध्यान केन्द्रित दिनु जरुरी छ। प्रजातन्त्रमा सरकार चलाउने भनेको दलहरुले नै हो। त्यसैले दलहरु असफल भए भने प्रजातन्त्रमा पनि असफलता आउँछ। पछिल्लो समय बहुदल फालेर गणतन्त्र भनियो त्यो समय देखि नेपालमा प्रजातन्त्र ओरालो लाग्दै गएको छ।
अब कुरा गरौँ मुख्य मुद्धामा:
१. निर्वाचनमा अनियमितता र धाँधली
क. नेपालक सबैजसो निर्वाचनहरुमा मतदाता माथि जालसंझी वा अनियमितताको प्रमाण-निर्वाचनको क्रममा देखिएका छन्। निष्पक्ष निर्वाचनको विश्वसनीयताका गिर्दो रुपमा छ। दोहोरो मतदान, नक्कली मतपत्र, वा सम्झौता गरिएको मतपत्र, गठबन्धनले गरको पार्टीमा गराइने मतदान र मतदान प्रणालीको प्रमाणीकरणमा संकास्पद उदाहरण छन्।
त्यसैगरी पारदर्शी छानबिन, उम्मेदवारहरुको चुनाव आन्दानी र श्रोतको लेखापरीक्षण, कानुनी प्रक्रियाहरूको पालना यस्ता बिषयहरुको पुष्टि वा खण्डन गर्न र निर्वाचन प्रक्रियाको अखण्डतालाई कायम राख्न आवश्यक छ। त्यसो कम भएको छ या भएको छैन। मतपत्र च्यातेर भनेकैलाइ जिताउन राजनीतक गठबन्धन हुनु। निर्वाचनको नतिजा पछि एक दलले बहुमत नल्याउँदा मात्र गठबन्धनको सरकारको पहल गर्नुपर्नेमा निर्वाचन पहिला नै राजनैतिक गठबन्धन गर्नु जस्ता कुरा निर्वाचनमा भएका अनियमितता र अप्रजातान्त्रिक बिधि हुन्।
ख. मतदाताको दर्ता प्रक्रियामा हेरफेर, निर्वाचनको लागि मतदाता दर्तालाई अनुचित प्रभाव पार्ने कार्य वा गतिविधिहरू भएका छन। यस्ता हेरफेरहरूले विभिन्न रूपहरू लिन सक्छन्। पक्षपातपूर्ण वा रणनीतिक कारणहरूका लागि मतदाताको सहभागितालाई दबाउन वा बढाउने प्रयासहरू समावेश हुन सक्छन् र भएका छन्। मतदाता दर्ता प्रक्रियाको हेरफेरसँग सम्बन्धित केही सामान्य रणनीतिहरू हुनुपर्नेमा त्यो देखिएन।
२. राजनीतिक तनाव र हिंसा
क. राजनीतिक रूपमा प्रेरित हिंसाका घटनाहरू थुप्रै भएका छन्।
ख. राजनीतिक प्रतिप या शक्ति बिहिन उम्मेदवारलाई बल प्रयोग गरेर दमन गर्ने काम भएका छन्।
३. वाक् स्वतन्त्रता
क. पछिल्ला समय सेन्सरशिप वा अभिव्यक्ति र अभिव्यक्तिको स्वतन्त्रतामा प्रतिबन्धका घटनाहरू देखिएका छन्।
ख. पत्रकार, संचारकर्मी विरुद्ध उत्पीडन वा हिंसा भएका छन्।
४. मिडियाको स्वतन्त्रता
क. न्यूज या मिडियामा स्वामित्वको एकाग्रताले बहुलवादलाई असर गर्छ। त्यसै भएका छन्। मिडियाको नाममा सामाजिक संजालकर्मी पनि संचाकर्मी र पत्रकार दर्जिएका छन्।
ख. सरकारी मिडियामा राजनीतिक हस्तक्षेप भएका छन्।
क. राजनीतिक दलभित्र व्यापक भ्रष्टाचार र अपारदर्शीता। ठुला दलहरुले संसदीय चुनावमा अर्बौं खर्च गर्छन तर खातामा देखिन्छ केहि लाख मात्र।
ख. राजनीतिक वित्तिय पारदर्शिताको अभाव देखिन्छ। उम्मेद्वार र पार्टीहरु सबैमा।६. नागरिक स्वतन्त्रता
क. शान्तिपूर्ण भेला र विरोध प्रदर्शनमा प्रतिबन्ध, दबाउने र हिँसा भएका छन्।
ख. उचित प्रक्रिया बिना मनमानी गिरफ्तारी वा नजरबन्द गरिएका छन्।७. न्यायिक स्वतन्त्रता
क. न्यायपालिकामा राजनीतिक हस्तक्षेपका प्रयास भएका छन्।
ख. निर्णय प्रक्रियामा न्यायिक स्वायत्तताको अभाव भएको देखीयो।
क. अल्पसंख्यकहरूको अधिकार राजनैतिक रुपाम मात्र हेरियो, आर्थिक र सामाजिक उन्नतिमा छैन।
ख. राजनीतिक संस्थाहरूमा अल्पसंख्यक समूहहरूको प्रतिनिधित्वको गराइएको छ तर आर्थिक-सामाजिक रुपमा छैन।९. लैङ्गिक तथा यौनिक समानता
क. राजनीतिमा लैङ्गिक र यौनिक विभेद देखीय। टिकेट दिंदा प्रमुखमा पुरुष र उपमा महिला सबै जसो पार्टीले गरेका छन्।
ख. राजनीतिक पदमा महिलाको अपर्याप्त प्रतिनिधित्व देखियो। जितेकामा पनि श्रीमान प्रमुख बनेको त धेरै छन्।१०. आर्थिक असमानता
क. आर्थिक नीतिहरू निश्चित समूहहरूको पक्षमा छन्
ख. असमानतालाई सम्बोधन गर्न सामाजिक कल्याणकारी कार्यक्रमहरूको अभाव छ११. विधिको शासन
क. राजनीतिक सम्बद्धतामा आधारित कानूनमा समाजनता छैन या बिधि अनुसार छैन।
ख. मानवअधिकार उल्लङ्घनका लागि जवाफदेहिताको अभाव छ। ज्यानमारालाइ पनि राजनैतिक शरण दिएको र छुटाएको छ।
१२. शिक्षा पहुँच र नयाँ पन
क. सामाजिक-आर्थिक कारकहरूमा आधारित शिक्षामा असमान पहुँच छैन
ख. शैक्षिक पाठ्यक्रममा राजनीतिक रूपले प्रेरित परिवर्तन छन्।
ख. स्थानीय निर्णय प्रक्रियामा पारदर्शिताको अभाव देखियो
ग. शक्तिको विकेन्द्रीकरण छैन
घ. बलियो स्थानीय शासन संरचना छैन र भएमा पनि केन्दिय सरकारले रोकेको अवस्था छ
ङ. स्थानीय समुदायमा शक्ति हस्तान्तरण छैन१४. नातावाद र कृपावाद
क. प्रमुख पदहरूमा परिवारका सदस्य वा नजिकका सहयोगीहरूको नियुक्ति, टिकेट दिने जस्ता लगायत सबैमा
ख. राजनीतिक सहयोगीहरूलाई स्रोतसाधनको अनुचित बाँडफाँड र दुरुपयोग१५. अन्तर्राष्ट्रिय सम्बन्ध
क. विवादास्पद विदेश नीति निर्णयहरू छन् जसले लोकतान्त्रिक मूल्यहरूलाई कमजोर बनाउँछ
ख. वैदेशिक सहायतामा निर्भरता छ त्यसले नीतिको स्वतन्त्रतालाई असर गर्छ१६. प्रहरी र सेनाको राजनैतिक दुरुपयोग
क. राजनीतिक उद्देश्यका लागि सुरक्षा बलको प्रयोग धेरै भएका छन्
ख. सुरक्षा निकायबाट हुने मानवअधिकार उल्लङ्घनका लागि जवाफदेहिताको अभाव, रोकेर राखने र काम गर्न नदिने देख्यो। हत्या-बलात्कारको दशक सम्म पनि कारबाही भएको छैन।
१७. सूचनामा पहुँच
क. रकारी सूचनाको पहुँचमा प्रतिबन्ध
ख. निर्णय प्रक्रियामा पारदर्शिताको अभाव
क. निर्वाचन प्रणालीका त्रुटिहरू जसले निष्पक्षतालाई कमजोर बनाउँछ। बारंवार उस्तै घटना भएका र दोहोरिएका छन्।
ख. निर्वाचन प्रक्रियामा, दलहरु प्रति नागरिकको विश्वास कमी हुँदै गएको छ।१९. नागरिक समाज संलग्नता
क. गैरसरकारी संस्थाको बेतुक अधिकार र नागरिक समाजको दमन भएका छन्
ख. वकालत/अधिकार संबन्धि समूहहरूको गठन र सञ्चालनमा प्रतिबन्धहरू। युरोपियन युनियनकाले गैरसरकारी नाममा यसलाई अनाधिकरी र फरक रुपमा लागेका छन२०. नैतिक आचरण
क. राजनैतिक नेताहरुद्वारा अनैतिक आचरण समावेश काण्ड
ख. राजनीतिक दलभित्र हुने नैतिक उल्लङ्घनलाई सम्बोधन गर्न दलहरु असफल र बचाउतिर केन्द्रिय२१. संवैधानिक संशोधन
क. लोकतान्त्रिक सिद्धान्तलाई कमजोर बनाउने संविधानमा विवादास्पद संशोधनहरू भएका छन। हुनुपर्ने छुटेका छन्।
ख. संशोधन प्रक्रियामा समावेशीताको अभाव, आफ्नालाइ गोदेर पराइलाइ मित्र बनाउने संसोधन छन्
२२. वातावरणीय नीतिहरू
क. वातावरणीय नीतिहरूमा लोकतान्त्रिक निर्णय प्रक्रियाको अभाव
ख. स्थानीय समुदायलाई असर गर्ने विभेदकारी नीतिहरू छन
२३. युवा संलग्नता
क. युवा राजनीतिक सहभागिताको अवसरको अभाव, उनीहरुलाइ दुरुपयोग गरिएको छ। आसे-पासे बनाएको छ।
ख. दल-भित्र युवा मतदाताको मताधिकारबाट वञ्चित
२४. राजनीतिक दल आन्तरिक लोकतन्त्र
क. राजनीतिक दलभित्र लोकतान्त्रिक अभ्यासको अभाव छ। भनेका र गुटकाले जित्नु पर्न या निर्वाचन नै नहुने गरिएको छ
ख. पार्टी नेतृत्वभित्र निर्णय गर्ने कार्यको केन्द्रीकरण छ। केवल एक व्यक्तिका निहित छ
२५. सामाजिक न्याय
क. सामाजिक अन्यायलाई निरन्तरता दिने नीतिहरू छन
ख. ऐतिहासिक असमानता सम्बोधन गर्न असफल
यी र यस्ता सूचकहरूको मूल्याङ्कनले नेपालको लोकतन्त्रको अवस्थाको विस्तृत दृष्टिकोण प्रदान गर्न सक्छ र सुधार आवश्यक पर्ने क्षेत्रहरूमा प्रकाश पार्न सक्छ। यी सूचकहरूलाई सही रूपमा मूल्याङ्कन गर्न गुणात्मक र मात्रात्मक डेटाको संयोजन प्रयोग गर्न आवश्यक छ। सबै रुपमा हेर्दा दलहरुले प्रजातन्त्र असफल बनाएका छन्।

Damit möchten sie Rechtsstreitigkeiten von vornherein ausschließen, indem die bewusst auf den deutschen Markt verzichten. So verbieten einige Online Casino das Spiel
deutscher Kunden. Um einem Rechtsstreit vorzubeugen, solltest du nur in einem
legalen Online Casino mit einer Lizenz spielen. Wenn gewisse Voraussetzungen erfüllt werden, kannst
du hierzulande legal im Online Casino um Echtgeld spielen. Neben Merkur zählt auch Novoline zu den beliebtesten Slotanbietern in Online Casinos mit
deutscher Lizenz Casinos, die eine deutsche Lizenz erhalten, unterliegen nun strengen Vorgaben der deutschen Behörden und konzentrieren sich dabei auf den Spielerschutz mit sehr hohen Standards.
Über den deutschen Gesetzen standen die Bestimmungen der EU für legale Online
Casinos.
Aus rechtlicher und sicherheitstechnischer Sicht kann eine Registrierung
in allen aufgeführten Online Casinos mit deutscher Lizenz empfohlen werden. Aufgrund
der hohen Standards der deutschen Aufsichtsbehörde und einem kanalisierten Markt ist eine zu jederzeit beaufsichtigte Spielererfahrung möglich.
In der folgenden Tabelle bieten wir eine übersichtliche
Zusammenfassung der Vor- und Nachteile von Online-Casinos mit deutscher Lizenz.
Ein Bonus, der Spielern eine bestimmte Anzahl von Freispielen an einem ausgewählten Slot-Spiel bietet, ohne dass eine Einzahlung erforderlich ist.
References:
https://online-spielhallen.de/nine-casino-uk-150-150-freispiele-premium-gaming/
Für Spieler, die mit hohen Einsätzen spielen, bietet das NV Casino einen speziellen High Roller Bonus.
Ob Sie mit kleinen Einsätzen spielen oder auf den großen Gewinn hoffen – die Video-Spielautomaten bieten Unterhaltung pur.
Egal, ob Sie die Walzen drehen, Karten spielen oder das echte Casino-Feeling live erleben möchten – im NV Casino finden Sie alles unter
einem Dach.
Für Einzahlungen und Auszahlungen unterstützt Dundeeslots
die beliebtesten Zahlungsmethoden wie VISA, MasterCard, E-Wallets und natürlich Bitcoin. Neue Kunden können bis zu 2000 Euro
Bonus und 700 Freispiele für die ersten zehn Einzahlungen erhalten. Dundeeslots ist ein neues Online-Casino
auf unserer Dama N.V. Casinos Liste. Bitte spiele verantwortungsvoll, da
Glücksspiel süchtig machen kann und versichere dich, dass
die Online Casinos deiner Wahl sicher und lizenzierte Anbieter sind.
Ja, einige Dama NV Casinos bieten Boni ohne Einzahlung an. Dama N.V.
Casinos bieten eine Vielzahl von Boni und Werbeaktionen an, die sowohl von neuen als auch von erfahrenen Spielern genutzt werden können.
Bei Automatenspielen wie Book of Ra, Alles Spitze, Eye of Horus und Sizzling Hot können Sie in den Automaten Casinos in Deutschland zwischen 5
Cent und 2 oder 4 Euro einsetzen und bis zu 1.000 Euro pro
Spielrunde gewinnen. Jahrhundert zurückreicht, haben sich mittlerweile aber zu modernen Spielpalästen entwickelt, in denen nicht nur Stammgäste,
sondern auch Gelegenheitsspieler und Anfänger auf der Suche nach einem
Abenteuer anzutreffen sind. In deutschen Online Casinos
sind PayPal, Skrill, Neteller, Kredit- und EC-Karten sowie paysafecard
beliebte Einzahlungsmethoden. Diese Apps sind
benutzerfreundlich und bieten eine reibungslose Spielerfahrung, sodass
Spieler ihre Lieblingsspiele jederzeit und überall genießen können. Es
gibt verschiedene Zahlungsarten mit unterschiedlichen Vor-
und Nachteilen in deutschen Online Casinos. Diese saisonalen Aktionen und Gewinnspiele bieten zusätzliche Anreize und erhöhen den Spielspaß.
In deutschen Online Casinos gibt es eine große
Auswahl beliebter Spielautomaten, die Spieler begeistern.
Solltet ihr lieber anonym spielen, lege ich euch Casinos ohne KYC Verifizierung ans Herz.
Die Kontoverifizierung ist in einem deutschen Online Casino Pflicht.
Bei Tisch- und Kartenspielen fallen die Quoten meistens sogar noch etwas höher aus.
References:
https://online-spielhallen.de/monro-casino-test-erfahrungen-fur-deutsche-spieler/
Außerdem gibt es Champagnersymbole, die Freispiele auslösen,
und Bonusräder, die zu einem der Jackpots führen können. Teste Volatilität, Feature-Frequenz und RTP-Verhalten verschiedener Slots, so baust du Wissen auf,
das später echtes Geld spart und bringt. Die Chancen,
echtes Geld zu gewinnen, sind jedoch immer noch ziemlich gering.
Als Nächstes sollten Sie immer die Bonusdetails und die Allgemeinen Geschäftsbedingungen überprüfen (wir werden später darauf eingehen).
Prüfen Sie die Bonusbedingungen, da Sie möglicherweise während des Registrierungs- oder Anmeldevorgangs einen Bonus code eingeben müssen. Ja,
gewinnen, abheben und gehen ist möglich, was bedeuten würde, dass das Casino verliert.
Egal, ob Sie Spielautomaten, Tischspiele oder Live-Dealer-Optionen bevorzugen, es macht Spaß,
zu experimentieren und Ihren Stil zu finden.
Manche verschaffen Ihnen Bonusguthaben, manche Freispiele und manche eine Kombination aus beidem.
Die Details erfahren Sie auch hierbei in den Bonusbedingungen oder beim Kundenservice.
Zudem werden gewisse Spiele, in der Regel solche mit geringem
Hausvorteil wie beispielsweise Roulette oder Craps, den Durchspielbedingungen nicht angerechnet.
Manche Anbieter setzen jedoch auch höhere Umsatzbedingungen an. Vielfach unterliegt ein solcher Casino Online
Bonus ohne Einzahlung den standardmäßigen Bonusbedingungen.
References:
https://online-spielhallen.de/beste-casinos-mit-10e-bonus-ohne-einzahlung-2025/
Spielotheken und Spielhallen privater Betreiber dürfen lediglich Automatenspiele mit
kleinen Einsätzen und Preisen anbieten. Nur in diesen Glücksspiel Etablissements ist es möglich, Spiele wie Roulette, Poker oder Blackjack und Spielautomaten mit hohen Einsätzen und Gewinnen zu spielen.
Wie funktioniert Glücksspiel in Deutschland und wo kann man spielen?
Im Casino Reeperbahn können Sie leger bekleidet pokern, während das Esplanade etwas gehobenes Outfit erwartet.
Es ist eine reine Geschmacksfrage, wo Sie spielen. Alle 4 Standorte, die zur
Spielbank Hamburg gehören, also Esplanade, Reeperbahn, Mundsburg und Steindamm,
bieten unter anderem Ultimate Texas Hold’em Poker an. Die größte Auswahl
werden Sie in der Spielbank Esplanade vorfinden, wo über
130 Slots von Merkur, Novoline, Admiral und Ainsworth aufgestellt sind.
Weiterhin können wir von den Spielbanken mit schweizer B-Konzession das Casinò Admiral Mendrisio hervorheben. Bei den schweizer Casinos mit B-Konzession führt das Casino du Lac Meyrin die Liste der umsatzstärksten Spielbanken an. Zudem wird die Sicherheit bei diesen schweizer Marktführern im Bereich des Glücksspiels besonders großgeschrieben.
References:
https://online-spielhallen.de/nine-casino-uk-150-150-freispiele-premium-gaming/
does hgh affect testosterone levels
References:
wehrle
chemical makeup of testosterone
References:
https://elitepropertiescr.com/property/for-sale-independent-house-escazu-los-laureles
where to get steroids in the us
References:
http://www.starsandstripesfc.com
mod grf 1 29 ipamorelin
References:
Valley.Md
znlzufwfkxghjnqsrfmpmhvpnzyiru