बिदेशमा बस्ने नेपालीहरुको नयाँ संस्था यूएनडिओको महाधिवेशन डिसेम्बर २८ र २९ मा

कृष्ण के सी, अमेरिका, नोवेम्वर २३, २०२४ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको दर्ता भएको करिव डेढ बर्षपछि संस्थाले पहिलो अन्तराष्ट्रिय महाधिवेशन गर्ने तिथिमिती डिसेम्बर २८ र २९ लाइ तोकेको छ।  थप जानकारीको लागि संस्थाको वेबसाइट https://undo.org.np/ मा गएर बिधान पढ्नुहोस र Apply for Membership क्लिक गर्नुहोस।  अथवा संस्थाबारे नेपाली र अंग्रेजी दुवै…

Read More

पशुपति गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक लाग्दैन

काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकासको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गाजमीनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ। न्यायाधीश कमलप्रसाद पोखरेलको इजसालले असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको साविक पशुपति वडा नं. २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र…

Read More

एनआरएनको १० औं महाधिवेशन मे २०२५ पहिलै सम्पन्न गर्ने:विज्ञप्ति सहित

गैरआवासीय नेपाली  संघ (एनआरएनए) को १० औं महाधिवेशन मे २०२५ भित्र सम्पन्न गर्ने सहितको निर्णय संघको उच्चस्तरीय समितिले सार्वजनिक गरेको छ। समितिको नोवेम्बर १९, २०२५ मा संघकै भवन बालुवाटारमा बोलाइएको भएता पनि भवनलाइ नियतपूर्वक बन्द गरिएको थियो। संघको भवनलाइ संघका पूर्व उपाध्यक्ष डा. बद्रि केसीले कार्यालयको चावी लिएर सम्पूर्ण कर्मचारीलाइ एमाले पार्टीको निर्देशन भन्दै थर्काएर…

Read More

कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारलाइ मत

बहुदल आएको पनि तीन दशक हुन लाग्यो। धेरै नेता जन्मिए, हुर्किए, कमाए, जिते, हारे, हराए र कति त बिति पनि सके। तर पनि नेपाली नागरिकको काम, उनीहरुको आर्थिक र सामजिक स्थिति झन् गिर्दो रुपमा पुग्यो। यो सबैको दोषी यिनै दलहरुले उठाएका उम्मेदवार र दलहरु नै हुन्।  हामीले भोगेको हो नागरिकमा काम हुँदैनन सहज छैनन। केवल…

Read More

एनआरएनको अनिबार्य १० औं महाधिवेशन:संयोजक डा. घलेको बैठक कल 

गैरआवासीय नेपाली  संघ (एनआरएनए) को १० औं महाधिवेशन अक्टुवर २०२१ मा हुनुपर्ने थियो। २०१९-२०२१ कार्यकालका अध्यक्ष कुमार पन्तको नेतृत्वलाइ रसियन माफियाहरुले कब्जामा लिएर समयमा सम्पन्न गर्न दिएनन।  अन्तमा संस्था दर्ता भएको नेपाल सरकार परराष्ट्रमन्त्रालयको लिखित निर्देशन बमोजिम तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेले संघको बिधान बमोजिम संघको १० औं महाधिवेशको मार्च २०२२…

Read More

रास्वपाको जस्तो प्रजातान्त्रिक उम्मेदवार चयन प्रक्रिया कुनै पार्टीमा छैन

पूर्ण प्रजातान्त्रिक सोचका साथ स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापनाकाल देखिनै अन्य भ्रष्ट दलहरुको आक्रमण सहनुपर्यो तर पनि संसदमा केवल छ महिनामा नै चौथो ठुलो पार्टी सावित गर्यो।  ४० बर्षमा नेपाली पुरातन पार्टीहरुले गर्न नसकेका, नजानेका अनि चुर्लुम्म डुबाएको देश कसरी चलाउने भन्ने उदाहरण केहि महिनामा केहि मन्त्रालयको जिम्मेवारीमा प्रतिसोध साँधेन काम…

Read More

एमाले-कांग्रेस सरकार तानाशाह प्रमाणित, नागरिक स्वतन्त्रता रहेन

कृष्ण के सी, अमेरिका, नोवेम्बर २, २०२४ नेपालमा पछिल्लो समय संबिधानको बिपरित आफू सहज हुनेगरी ब्याख्या गरेर बनेको नेकपा एमाले र नेपाली कांग्रेस पार्टीहरुको केपी ओली नेतृत्वको सरकार अबैध र तानाशाह प्रमाणित भएको छ। नेपालको संबिधान नेपाल कानुन आयोगको साइटमा पाइन्छ पढेर जो कसैले पनि सहजै बुझ्न सक्छ। १. पहिलो कुरा, वर्तमान संबिधान अनुसार संसदमा…

Read More

एनआरएनएमा एमाले-कांग्रेसको गिद्दे पन्जा, संघको अन्त्यभयो

कृष्ण के सी, अमेरिका, अक्टुवर १९, २०२४ पछिल्लो समय गैरआवासीय नेपाली संघ (एनआरएनए) र गैरआवासीय नेपाली (एनआरएन) हरुमा नेपाली कांग्रेस र नेकपा एमालेको गिद्दे पन्जाले जकड्याएको छ। यसैका कारण संघको बिभाजन र अन्त्य भएको छ।  नोट: यसलाई बुझ्न अन्तिमको “मुख्य प्रश्न र जवाफ” हेर्नुहोला।  बिनोद कुँवर पक्षले अदालतमा दिएको निवेदनमा न्यायमूर्ति सपना मल्ल प्रधानको नेतृत्वको…

Read More

एमाले-कांग्रेसको सरकार मर्‍यो रास्वपालाइ जुठो पर्‍यो

नेपालमा प्रजातान्त्रिक बिधिको बिरुद्ध दुइ ठुला भ्रष्टाचारी दल नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर राता रात सरकार बनाए यसको मुख्य एउटा मात्र कारण थियो आफ्नो भ्राष्टाचार लुकाउने।  सबैलाई थाहा छ, निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यी दुइ ठुला तलका नेताहरुको जम्मा जम्मी १०० अर्ब भन्दा धेरैको भ्राष्टाचारका काण्ड छानविन सुरु गरेपछि यो सरकार बनेको…

Read More

अमेरिका निर्वाचन:क्यालिफोर्नियामा कुन प्रपोजिशनमा एस र कुनमा नो गर्ने ?

कृष्ण के सी, अमेरिका/अमेरिकी आम निर्वाचन यहि नोभेम्वर ५, २०२४ मा हुँदैछ। धेरै राज्यहरुमा अर्ली भोटिङ्ग सुरु भएको छ। जो घरैबाट भोट गर्न चाहनुहुन्छ, मेलबात एबसेण्टी ब्यालेट घर-घरमा पुगिसकेको छ। यो पटक राष्ट्रपति र उपराष्ट्रपति सहित कयौ सिनेट र हाउस अनि राज्य, काउण्टी मात्र होइन, सिटी र थुप्रै एजेन्सी, स्कूल डिस्ट्रिक, जज, लगायत कानुनका बिषयहरुमा…

Read More

अमेरिकी निर्वाचन २०२४: स्टेट र इलेक्ट्रर नम्बर, चयन बिधि सहित

फोटो: व्हाइटहाउस कृष्ण के सी, अमेरिका/अमेरिकाको लागि नोवेम्बर महिना निर्वाचनको महिना हो। त्यसमा पनि हरेक चार बर्षमा राष्ट्रपतिको निर्वाचनलाइ खास रुपमा हेरिन्छ। नोवेम्बरको पहिलो सोमबार पछिको मंगलबारलाइ निर्वाचनको दिन तोकिएको छ। यो बर्ष नोवेम्बर ४ सोमबार हो र नोवेम्बर ५, २०२४ का दिन आम निर्वाचन परेको छ। त्यसैले देशै भरि चुनावी चहल-पहल बढेको छ। कतिपय…

Read More

यसपालिको दशैं

-इन्दु पन्त लोहनी, चण्डोल, काठ्माण्डौ, अक्टुवर ७, २०२४ कुन मन फुकाई शुभकामना दिऊं कुन फूल टिपी दुर्गाको चरणमा चढ़ाऊँ देवीसंग  दुई कर जोडी आज म के मागुं देश रोएको बेला यसपालीको दशैं कसरी मनाऊं सपना संगालेका , उत्साहले भरिएका खेलको पराक्रमले  देशको नाम राख्न तम्सिएका हे कलिला युवाहरु पैरोमा हा! कसरी पुरियौ भन अम्बिके यसपाली…

Read More

शिक्षाको कर्मकाण्ड !

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, सेप्टेम्बर १५, २०२४ पाठ्यपुस्तक लेख्नेहरू नबुझी नबुझी के के लेखिरहेका छन् ! पाठ्यपुस्तक पढाउनेहरू नबुझी नबुझी के के पढाइरहेका छन् ! पाठ्यपुस्तक पढ्नेहरू नबुझी नबुझी के के पढिरहेका छन् ! प्रश्नपत्र बनाउनेहरू नबुझी नबुझी के के प्रश्नहरू बनाइरहेका छन् ! प्रश्नपत्रका उत्तरदाता परीक्षार्थीहरू नबुझी नबुझी के के…

Read More

ब्यङ्ग्य कविता:बेदनाले पोल्न छाड्यो बिस्ताराले पोल्छ

-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, अगष्ट २८, २०२४ बेदनाले  पोल्न  छाड्यो  बिस्ताराले   पोल्छ आजकलका  तिजका गीतले यस्तै शब्द बोल्छ छैन कि खै नारी दिलमा अन्य कुनै पीर भए भरको पीर ब्यथा सर्यो त्यतै तिर सँगै‌ सुत्या चुरोटेलाइ के मा रिस उठ्यो घुसाइ दियो कि तन्ना भित्र फाल्ने बेलाँ ठूटो कस्तो खालको विस्तारा हो पोल्ने…

Read More

भगवान श्रीकृष्ण:सबैले जानेकै कुरा

-श्रीकृष्णा मन्दीर, पाटन, ललितपुर, नेपाल कृष्ण के सी, अमेरिका, अगष्ट २६, २०२४ भगवान श्रीकृष्णबारे हामी सबैले धेरै, थोर सुनेकै हो। हामी मध्ये धेरैले भगवान श्रीकृष्णको पुजा र आराधना पनि गरेका छौं। आज कृष्णाष्टामी अर्थात भगवान श्रीकृष्णाको जन्मको शुभ उपलक्षमा उनै भगवान श्रीकृष्णका बारेमा केहि थप्ने प्रयास गरिएको छ।  भगवान श्रीकृष्णको जन्म भाद्र कृष्णपक्ष अष्टमी तिथि,…

Read More

मेरो निर्वाचन क्षेत्रबाट विदेशमा बस्नुहुने सबैसँग नियमित साक्षात्कार गर्दैछु:सांसद डा. कार्की

कृष्ण के सी, अमेरिका, अगष्ट १९, २०२४ यो लेखन ललितपुर जिल्लाको क्षेत्र नम्बर # ३ बाट नेपालको संघिय संसदमा निर्वाचित हुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री, सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीसंग फोनमा भएको कुराकानीमा आधारित छ।  अगष्ट १७, २०२४ शनिबारका दिन सांसद डा. कार्कीसंग ३० मिनेट ६ सेकेण्ड कुरा भएछ। त्यो…

Read More

ललितपुरमा न्यकू जात्रा मतया:

ललितपुर,ललितपुर नगरको गल्ली गल्ली चोकचोकभित्र समेत पुगी करिब २००० देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाई लगायत सामग्री चढाउँदै गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा भएको छ । आज पत्रकार सम्मेलन आयोजना गर्दै न्यकूजात्रा मतयाः संचालन मूल समारोह समिति क्षेत्र नं. १० नकबहिल टोलले यसबारे जानकारी गराएको हो । यस बर्ष भाद्रकृष्ण…

Read More

यो बर्षको जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी पूर्णिमा अगष्ट १९ मा

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी पूर्णिमा तथा ऋषि तर्पणी पर्व यस बर्ष अगष्ट १९ सोमबार परेको छ। नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। यस दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जनै फेरेर सबैले गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्। रक्षाबन्धन गर्दा गुरु…

Read More

अमरता भएर पनि थिएन  

सूचना तिमल्सिना, अगष्ट १२, २०२४ ऊ अर्थात मन अमर बन्ने ध्याउन्नमा थिई । ऊ जोकोहीमा चाँहना स्वरुप अमरता  ल्याउन चाहन्थी । अमरता किन  ? यो प्रश्न बारबार जन्मेर मरिरहेको थियो । प्रश्नले शक्ति गुमाएको थियो । शक्तिले प्रश्न जन्माइएकी थिई । प्रश्नले पुर्नजन्म लिए पनि कुरो चुरोमा पुगेको थिएन । ऊ प्रश्न खडा गरेर पनि…

Read More