एमाले-कांग्रेस सरकार तानाशाह प्रमाणित, नागरिक स्वतन्त्रता रहेन

Spread the love

कृष्ण के सी, अमेरिका, नोवेम्बर २, २०२४

नेपालमा पछिल्लो समय संबिधानको बिपरित आफू सहज हुनेगरी ब्याख्या गरेर बनेको नेकपा एमाले र नेपाली कांग्रेस पार्टीहरुको केपी ओली नेतृत्वको सरकार अबैध र तानाशाह प्रमाणित भएको छ। नेपालको संबिधान नेपाल कानुन आयोगको साइटमा पाइन्छ पढेर जो कसैले पनि सहजै बुझ्न सक्छ।

१. पहिलो कुरा, वर्तमान संबिधान अनुसार संसदमा स्पष्ट बहुमत ल्याउने दलको संसदीय दलनेता बिनासर्त प्रधानमन्त्री हुने हो। अहिलेको संसदमा कसैको पनि स्पष्ट बहुमत नभएकाले त्यो संभव छैन। 

२. दोश्रो, पहिलो ब्यबस्था संभव नभएपछि सबै भन्दा ठुलो दलको नेताको नेतृत्वमा सरकार बन्ने हो। त्यसको सर्त चाहिं ३० दिन भित्रमा संसदमा बहुमत प्रमाणित गर्नुपर्ने हो। जुन प्रयास गरिएन या भएन भनौ। यस्तो अवस्था आएको भए त्यसलाई गठबन्धन भनिन्थ्यो तर प्रधानमन्त्री चाहिं सबै भन्दा ठुलो दलका दलनेता नै हुन्छन। अन्य दलले हुन पाउँदैन या स्वभाविक होइन। 

३. तेश्रो चाहिं माथिका दुवै कुरा नभएमा कुनै पनि एकल सांसदले संसदमा निर्वाचन मार्फत बहुमत लिएर अनि मात्र प्रधानमन्त्रीको दावी गर्न राष्ट्रपतिकोमा जानुपर्ने हो। त्यसो कहिलै पनि गरिएन या भनौं गरिंदैन। किन की यो भनेको एकल सांसदको प्रयास हो। दलहरुको समर्थनको चिठी लिएर गइन्छ। उदाहरणको लागि अगाडीका प्रधानमन्त्री पुष्पकमल दाहालले पहिला संसदमा बहुमत लिएर अनि मात्र प्रधानमन्त्रीको दावी गर्नुपर्ने थियो। त्यो भएन। यसरी बनेका एकल सांसद सदस्यको समर्थन प्राप्त प्रधानमन्त्रीलाइ समर्थन दिन्न भनेर अन्य सांसदले अविश्वासको जानकारी सभामुख समक्ष लिखित रुपमा दिएमा। विश्वको मत बहुमत रहेको सम्म सभामुखले चुप बस्छन। तर बहुमत नपुगेको अवस्थामा या बहुमत नरहेको प्रष्ट नभएको अवसथामा मात्र विश्वस छ या छैन भनेर संसदमा निर्वाचन गराउने हो। यो स्थितिमा दलहरुको व्हिपर दलीय समर्थनको अर्थ रहंदैन। सबै सांसदहरुलाइ एस, नो र न्यूट्रल मत दिने अधिकार हुन्छ। मत नापुगेक्मा सरकार खाली हुन्छ। ३० दिन कुरेर विश्वासको मत लिनुपर्दैन। तेश्रो विकल्पमा बनेको सरकारमा सबै भन्दा ठुलो दल अनिबार्य रुपमा प्रतिपक्षमा बस्नुपर्छ। किनकी उसले दोश्रो विकल्प गुमायो, फेलभयो। यो ठ्याक्कै राष्ट्रिय सरकार होइन तर एक हदसम्म समान हो। राष्ट्रिय सरकारमा एउटा मात्र सर्त हुन्छ आगामी निर्वाचन अन्य सर्त हुँदैन। बनेपछि विश्वासको मत फेरी लिनु पर्दैन।

४. उपरोक्त तिनै बिधि पुरा भएपछि उही संसदले उही संबिधान कायम रहेको अवस्थामा संबिधानको विकल्प तीनमा फेरी फर्कन् मिल्दैन। चौथो विकल्पमा जानुपर्छ। एउटा बिधि फेल भएपछि त्यसैमा फर्कन मिल्दैन। अर्थात अहिलेका केपी ओली प्रधानमन्त्री बन्न मिल्दैननथियो। यो संसदीय प्रक्रियाको बिधि मिचेर गरिएको अबैध सरकार हो। 

५. उपरोक्त दोश्रो बिधि फेल भएर तेश्रो अवस्था आउँदा सबै भन्दा ठुलो दल विपक्षमा बस्नुपर्छ। अर्थात त्यो भनेको प्रतिपक्षहरुको मौका हो। अघिल्लो समय पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा नेपाली कांग्रेस प्रतिपक्षमा हुनुपर्नेथियो।

६. अब तेश्रो विकल्पमा प्रधानमन्त्रीबाट अल्पमतमा परेका पुष्पकमल दाहालपछि संसदले फेरी तेश्रो विकल्पमा नै सरकार बनाउन जान मिल्दैनथियो। आर्थात एक-दुइ-तीन हुँदै चारमा जानुपर्छ। एक-दुइ-तीन फेरी तीन होइन। त्यसपछि चारमा जानुपर्छ, तीनमा फर्कन पाइंदैन, मिल्दैन।

७. अब चौथो विकल्प भनेको राष्ट्रपतिले ठुलो दलका नेता अर्थात अहिलेको संसदमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउबा (अन्यथा संसदीय दलनेता फेरिएन भने) लाई यो वर्तमान संसदको निर्विकल्प र अन्तिम प्रधानमन्त्रीको रुपमा ६ महिनाभित्रमा निर्वाचन गर्ने सर्त सहित अल्पमतको प्रधानमन्त्री नियुक्त गर्ने हो। त्यो अवस्थामा प्रधानमन्त्रीले अल्पमतको सरकार बनाउँछ र बाँकी सबै दल प्रतिपक्ष हुन्छन। त्यसलाइ ६ महिनाको चुनाव गर्ने म्याद रहन्छ। त्यसो भएन भएको छैन।

अब;

संबिधानमा प्रष्ट रुपमा लेखेको छ। त्यसलाई अपब्याख्या गरेर केपी ओली अबैध रुपमा प्रधानमन्त्री बनेका छन्। त्यो भन्दा पनि ठुलो कुरा संसदमा सबैभन्दा ठुलो दलले कि सरकारको नेतृत्व गर्छ कि प्रतिपक्षमा बस्छ। त्यो पनि विपक्षहरुको सरकार बनेको अवस्थामा। सबै भन्दा ठुलो र दोश्रो ठुलो दलले सरकार बनाउन मिल्दैन र पाउँदैन। तर अहिले बनेको छ।  

यतिमात्र होइन यो सरकार अबैध मात्र छैन पछिल्लो समयमा गएर तानाशाह पनि बनेको छ। फेसबुकमा लेखेकै भरमा, बिरोध गरेकै भरमा, शान्तिपूर्वक बिरोध गरेकै भरमा नागरिक र दलहरुलाइ दमन र धरपकड गर्दैछ। यो अन्तिम पटक धिपिक्क हुने संकेत हो। सूर्य थापा भन्ने एमाले सांसदले त रवि लामिछानेले राजनीति छोडेर गएमा सबै मुद्दा माफी दिने पनि भन्न भ्याए। के यो अति भएन र ? 

अन्तमा,

नेपाली नागरिकहरुले अब सबै दलहरुको सदस्यता त्यागेर या स्थगन गरेन आउने चुनावमा एमाले, कांग्रेस जस्ता संसदीय अभ्यासमा पुराना तर काम नगर्ने, भ्रष्टाचार मात्र गर्ने, संबिधान र शक्तिको दुरुपयोग गर्ने, “अन-चेक पावर” लिनेहरुलाई धुली चटाउनको लागि लाग्नुपर्छ। त्यो भनेको कुनै आन्दोलन गर्नु पर्दैन। सडक तताउन या नारबाजी पनि गर्नुपर्दैन सजिलो तरिका छ। जुन सुकै पार्टीका उम्मेदवारलाइ भोट गर्दा भयो तर पुरातनलाइ भोट नगरौं। उपरान्त पनि जसले नागरिकको लागि काम गर्छ उसैलाइ मत गरुन अन्यथा मत नै नगरुन। त्यो नै नेपाल र नेपालीको लागि सुन्दर जित हुनेछ। नेपाली नागरिकहरुको लागी सधैं जीत हुनेछ।

10 thoughts on “एमाले-कांग्रेस सरकार तानाशाह प्रमाणित, नागरिक स्वतन्त्रता रहेन

  1. Yes, ipamorelin is usually used as a part of a weight reduction program as a outcome of it
    helps increase progress hormone levels, which may boost metabolism, reduce physique fats, and support lean muscle
    retention. While it’s not a weight loss drug on its own, it’s commonly
    included in medically supervised protocols for fats loss and body composition improvements.
    This synergistic effect is especially advantageous in HGH therapy as Sermorelin and Ipamorelin collaborate to
    stimulate the production and release of HGH from the pituitary
    gland. Whereas Sermorelin triggers the discharge of development hormone,
    Ipamorelin enhances this process by amplifying the expansion hormone-releasing hormone signal to the pituitary gland.
    Via the amalgamation of these peptides, patients frequently observe enhanced advantages similar
    to improved muscle tone, heightened vitality levels, enhanced sleep quality, and total rejuvenation.
    This enhance in human development hormone (HGH) ranges can have a profound impression on sexual desire, arousal, and performance.
    Analysis signifies that HGH performs a pivotal
    function in sustaining optimum sexual function by promoting elevated blood circulation to the
    genital region and heightened sensory perception. Sermorelin is a synthetic analog of development hormone-releasing hormone (GHRH) that serves
    to stimulate the pituitary gland’s manufacturing of natural progress hormone.

    GH levels have been directly tied with weight reduction, increases bone mineral content, slowing the growing older process, improved immune system health, and can even decrease fat mass.

    It goes additional to clarify that the gastric peptide ghrelin is also a
    potent GH secretagogue that may amplify GHRH secretion, resulting in higher growth hormone ranges, as seen in the determine beneath.

    In the world of the anti-aging process, there are many available to increase progress hormone
    ranges. Sermorelin, then again, is an artificial version of progress hormone-releasing hormone
    (GHRH). It stimulates the pituitary gland to naturally produce and launch
    GH, working carefully with the body’s organic
    rhythms. Combining them without skilled steerage can result in conflicting effects or unwanted unwanted aspect effects.
    If you’re looking to optimize your growth hormone ranges for optimizing aging,
    stacking Sermorelin and Ipamorelin is worth a try.
    The combination of Sermorelin Ipamorelin can contribute to pain management by fostering expedited therapeutic and restoration processes, thus mitigating
    ache and discomfort linked to injuries or persistent illnesses.
    This mix has demonstrated efficacy in facilitating the restoration and rejuvenation of impaired tissues, enabling individuals to recuperate more swiftly from surgeries or muscle strains.

    This article will explore the advantages of this powerful combination, including faster healing and recovery,
    reduced inflammation, improved libido, and anti-aging effects.
    Whether alone or collectively, sermorelin and ipamorelin are given as injection remedy, and are only obtainable with a
    doctor’s prescription. Ipamorelin and Sermorelin are both peptides that offer anti-aging benefits, with
    distinct characteristics that cater to totally different
    elements of skin health and total rejuvenation. Subcutaneous injections
    characterize a typical and convenient method of delivering
    each peptides.
    Ipamorelin, then again, is a growth hormone-releasing peptide (GHRP) that particularly triggers the release of already
    produced GH from pituitary shops. Its motion is extra akin to a exact burst sign, and crucially,
    it does so without considerably increasing other hormones like cortisol or prolactin,
    which may be a difficulty with some other GHRPs. This
    distinct but complementary action is why the sermorelin and ipamorelin combination in studies is so
    compelling and extensively explored.
    Consequently, it stands as a potent therapeutic routine inside the area of peptide
    remedies. Plus its therapeutic purposes, the induction of progress hormone manufacturing
    by way of Sermorelin has been linked to anti-aging advantages, cognitive enhancements, and bolstered
    immune function. Consequently, Sermorelin emerges as a
    promising alternative for people seeking to enhance
    their general well-being and life high quality. As said above,
    both sermorelin or ipamorelin can be used to treat people with sub-optimal levels of HGH within the blood.
    Since they each are designed to boost your body’s degree of HGH, they successfully have the identical advantages.

    The variations mainly lie in the totally different hormone receptors they react with to
    stimulate HGH manufacturing and release.
    The institution of an everyday routine has a profound
    influence on the effectiveness of the remedy regimen. Alongside with adhering to medicine pointers, it is essential to concentrate on dietary
    choices and bodily exercise ranges. A well-balanced food plan, replete with important nutrients, and a consistent exercise routine can complement
    the remedy course of, amplifying its therapeutic benefits.

    At Evolve, we provide customized peptide therapy for women and men who need to feel stronger, sleep
    better, and age with more confidence. If you need quick modifications
    in physique composition, higher restoration, and extra energy,
    ipamorelin may be the proper call. At Evolve, we information you through each step—from testing your
    hormone levels to organising a treatment plan that actually suits your life-style.
    Our custom-made IV infusions deliver speedy hydration and
    essential nutrients directly into your bloodstream for max absorption.
    It is imperative to report opposed reactions linked to Sermorelin Acetate and Ipamorelin to the FDA MedWatch program to uphold affected person safety requirements
    and improve therapeutic protocols. By adhering to these precautionary protocols,
    healthcare professionals can preemptively address any challenges which will arise and optimize the therapeutic outcomes of Sermorelin Acetate and Ipamorelin therapy.
    The mostly used peptides for the expansion hormone are
    CJC-1295, Ipamorelin, (or a mixture of both), and Sermorelin. Yes, ipamorelin is usually taken day by day, particularly in short-term or performance-focused protocols.

    Relying in your remedy targets, your supplier could advocate day by day
    use or biking it over a period of weeks or
    months. If you’re in search of sooner results, particularly for issues like fats loss or
    improved sleep, ipamorelin tends to be the go-to option.
    Dosage guidelines for the Sermorelin Ipamorelin mix can range depending on individual
    needs and health elements, however healthcare suppliers sometimes recommend starting at a
    decrease dosage and adjusting as wanted. It is essential to seek the advice of with a healthcare professional before beginning any regimen involving these peptides to make
    sure that the dosage and treatment plan are tailored to
    your particular health targets and medical historical past.
    Sermorelin and Ipamorelin are man-made (synthetic) variations of a GHRH often identified as Ghrelin, which
    is naturally produced by your body, which stimulates the production and release of HGH.
    Growth hormone-releasing peptides, such as ipamorelin and sermorelin are large-chain hormones
    that differ from each other solely within the number of amino acids in the peptide chain. Since
    progress hormone-releasing peptides similar to sermorelin and ipamorelin act by stimulating receptors in the pituitary to release HGH, they produce a more “natural” enhance in HGH stage.
    Analysis protocols investigating the sermorelin and ipamorelin combination are pushed by several key hypotheses relating to peptide synergy and enhanced GH activity.
    These hypotheses frame the research and dictate the precise outcomes that investigators measure to quantify the unique ipamorelin advantages of the twin method.

    https://youslade.com/read-blog/212398_ipamorelin-vs-sermorelin-the-glow-up-peptides-everyones-talking-about.html ipamorelin/sermorelin dosage

    https://playxtream.com/@jonnawhitehous?page=about tesamorelin vs ipamorelin vs sermorelin
    https://git.andy.lgbt/irvininv366511 sermorelin-ipamorelin-cjc1295
    cost

    https://learn.ivlc.com/read-blog/3378_ipamorelin-sermorelin-dosage.html sermorelin and ipamorelin: anti-aging peptides
    https://openedu.com/@kathyqef72499?page=about sermorelin vs ipamorelin comparison
    http://3081089em4.wicp.vip/jamesbelcher7 cjc 1295 ipamorelin vs sermorelin

    http://gitea.wholelove.com.tw:3000/staciawhitting which is better
    ipamorelin or sermorelin

    http://gitea.danongshu.cn/hfrgabriella33 sermorelin/ipamorelin blend benefits

    https://git.tea-assets.com/pansyhansen93 git.tea-assets.com
    https://www.telugustatusvideo.com/@lucytackett428?page=about buy sermorelin & ipamorelin blend

    https://ste-van.de/rustysomerset5 ste-van.de
    https://sound.floofbite.com/johnieb195295 sermorelin vs ipamorelin vs tesamorelin
    References:
    https://git.limework.net/sammie84637282 sermorelin/ipamorelin blend side effects
    https://nildigitalco.com/@victoriahaywor?page=about tesamorelin vs sermorelin vs ipamorelin
    https://snorix.org/read-blog/8763_peptide-remedy-sermorelin-vs-cjc-ipamorelin-livv.html tesamorelin ipamorelin sermorelin

    https://badoo.camanchacapp.cl/@isobelstonehou sermorelin/ipamorelin/theanine

    https://simapodcast.co.ls/@georgiacapps27?page=about simapodcast.co.ls
    http://repo.bpo.technology/hattiemill427 what is sermorelin ipamorelin blend for men

    References:

    sermorelin ipamorelin side effects

  2. prednisolone bodybuilding

    https://git.entryrise.com/claudiahmx2744 causes of steroids

    https://hore-i-steigen.jimmyb.nl/antoniettanort best steroid to lose Fat

    https://gitea.alaindee.net/colleenbaddele most popular anabolic steroids

    https://www.lekai.info/elizbethlitchf weightloss steroids

    https://code.miraclezhb.com/barbwray60085 Wehrle

    https://git.charnock.fr/albertoremer60 Winstrol Steroid Before And After

    https://gitea.marvinronk.com/angelohobler89 Most used steroid

    https://datefromafrica.com/@elinornaranjo6 bodybuilding side effect

    http://git.tinycio.com/marissasavery why are anabolic steroids bad

    https://gitea.mulberrypos.ru/jeramyvallejo www legalsteroids
    com

    https://git.hexdive.com/aishabliss457 steroid Stacks for mass

    https://auric-org.org/jadacrick5817 best steroids to bulk up

    https://git.yuhong.com.cn/candramanson8 wehrle

    https://loveis.app/@ftsclark16361 what effects does steroids
    have on your body

    https://gitea.services.gsd-srv.com/autumnratliff best pre workout
    bodybuilding 2014

    https://voicync.com/georgiannanew prolonged steroid use

    https://gogs.m14xa.ru/audread3859648 anabolic steroid articles

    https://date.etogetherness.com/@charline30723 can prednisone Help build muscle

    References:

    reputable steroid sites

Leave a Reply

Your email address will not be published. Required fields are marked *