एनआरएनको नाममा १० अर्बको अश्त्र, ५० करोडको ओलिटिक्स, अदालती हाउगुजी

कृष्ण के सी, अमेरिका, अगष्ट ११, २०२४ पछिल्लो समय गैरआवासीय नेपाली संघ (एनआरएनए) मा मरेका रसियन माफिया सिनोहरुले पुरानै पाराको ढर्रामा अदालती हाउगुजी फैलाएका छन्। कुरा २०१७ को हो। लण्डन पुगेर पूर्व अध्यक्ष भवन भट्टले नेपालमा १० अर्ब लगानीको अश्त्र फालेका थिए। पूर्वाध्यक्ष भट्ट एनआरएन छाडेर तपोबनमा सन्यासी भैसके तर तिनै सन्यासी भट्टजीको भट्टास्त्रलाइ लुटमन्त्र…

Read More

आदिवासी, जनजाती, समानुपतिक र राजनीति मिसिने कुरा होइनन

कृष्ण के सी, अमेरिका, अगष्ट ८, २०२४  हुन त् नजाने गाउँको बाटो नसोध्नु भन्छन। म आदीवासी, जनजाती, समानुपातिक र राजनीति कतै पनि छैन र होइन। त्यो अर्थमा यो बिषयमा बोल्ने अधिकार मलाइ छैन भनिन्छ होला। तर मैले यस बिषयमा शैक्षिक संस्थाबाट ज्ञान हासिल गरेको छु। यसर्थ बोल्न नमिले पनि लेख्न चाहिं मिल्ला। आदीवासी, जनजाती, समानुपातिक…

Read More

भावले ल्याउने सुख बोलीले ल्याउने सुख

-सूचना तिमल्सिना, ललतिपुर, सेप्टेम्बर ३०, २०२३ दर्शक खुशी र सुख हेरिरहेको थियो। भावले ल्याउने सुख बोलीले ल्याउने सुख । शान्त वातावरणमा आउने सुख । हावाको स्पन्दनले ल्याउने सुख । ध्यानले खुलाउने सुख । प्रवचनले ल्याउने सुख । चराको उडान टहल्दा हुने सुख। रुखको छहारी बिताउदाको सुख । कसैलाई सेवा गर्दा सुख । एकहोरो आकाश टहर्दाको…

Read More

रास्वपामा विद्वानहरुको प्रवेस, एनआरएन हेर्ने समिति, महाधिवेशन बैशाखमा गर्न सुझाव 

स्थापना भएको पहिलो बर्षमानै संसदमा २१ सदस्य सहित राष्ट्रिय स्तरको पार्टी बन्नु, उपप्रधानमन्त्री सहित केहि मन्त्री लिएर दुइ-दुइ पटक सरकारमा जान सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको दुइ बर्षमा आफ्नो पहिलो महाधिवेशन बैशाख २०८२ मा गर्ने योजना गरेको छ। रास्वपाको कार्यशाला गोष्ठीले अगष्ट ३, २०२४ मा गरेको योजना अनुसार २०८२ को वैशाख…

Read More

गृहमन्त्री लेकखको सपोर्टमा सिरोहिया नयाँ पासपोर्टमा रुस उडे, देश नछोड्ने आदेश उलंघन 

नेपालमा पावरब्रोकरहरुको सपोर्टमा सेटिङ्ग दादा बनेका भारतीय नागरिक कैलाश सिरोहिया नेपालको ठुलो भनिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष पनि हुन् र उनी नेपाली नागरिकता कसुरमा गिरफ्तारीमा परेका थिए। भारतीय नागरिक सिरोहीयले बर्षौं पहिला सेटिङ्ग/मिलान गरेर नेपाली नागरिकता लिएका कारण अदालतको आदेश अनुसार मे २२, २०२४ मा उनलाई गिरफ्तार गरिएको थियो। पछि उनलाई फैसला नहुँदा सम्म देश…

Read More

राष्ट्रपति उम्मेदवार डिबेटमा ह्यारिस एबीसी, ट्रंप फक्समा अडिग, ह्यारिसको ३१० मिलियन रेज

नोवेम्बर २०२४ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा उपराष्टपति कमला ह्यारिसले पार्टीबाट टिकेट लिन आवश्यक पर्ने १,९७६ भोट संख्या पुर्याएकी छिन र उनि सुरक्षित भएकी छिन। अब आर्को हप्ता सम्म पार्टी सम्मेलनले मनोनयन अनुमोदन गर्न र उपराष्ट्रपति पिक बाँकी छ। उनले जुलाई तेश्रो हप्ता पछि सुरु गरेको अभियानबाट ३ सय १० मिलियन डलर फण्ड रेज गरेइकी…

Read More

एनआरएन: सार्वोच्चको फैसला आयो, रसियन माफियाहरुको कालखण्ड समाप्त

कृष्ण के सी, अमेरिका, जुलाई ३०, २०२४ गैरआवासीय नेपाली संघ (एनआरएनए) को होटल याक एण्ड यतिमा सम्पन्न १० औं महाधिवेशनलाइ आधिकारिकता पाउनुपर्ने निवेदको विनोदक कुँवर पक्षले दिएको निवेदनको फैसला भएको पूर्णप्रति आएको छ। यो फैसला आएसंगै एनआरएनएलाइ कब्जामा लिएर व्यक्तिगत रुपमा फाइदा लिने रसियन माफियाहरुको कालखण्ड पनि समाप्त भएको छ। अबको कालखण्ड भनेको वास्तविक रुपमा…

Read More

के हो त पूर्वराष्ट्रपति डनल्ड जे ट्रंपको प्रोजेक्ट २०२५ ? MSNBC को रिभ्यू हेरौं

पूर्वराष्ट्रपति डनल्ड जे ट्रंपको प्रोजेक्ट २०२५ भन्ने कुरा बिस्तृत रुपमा जान्नको लागि त ९ सय २२ पेजको पुस्तक नै पढ्नुपर्छ। तर पनि आज भने MSNBC को यो रिभ्यू हेरौं। MSNBC ले तयार पारेको यो रिभ्यू हेरेपछि छर्लंङ्ग हुन्छ।   

Read More

ओली पिएम र लेखक गृहमन्त्रीपछि गुण्डा मन्त्री हुन्छन र नाङ्गै मन्त्रालय जान्छन

आज जुलाई २७, २०२४ का दिन नेपालको गण्डकी प्रदेशका मन्त्री राजीव गुरूङ अर्थात दिपक मनाङे गन्जी मात्र लगाएर मन्त्रालयको काम गर्दै गरेको फोटो समारचार र सामाजिक संजालमा यत्र-त्रत्र छ। अनि अहिले नेपालमा नेपाली कांग्रेस र नेकपा एमालेको लठबन्धनको सरकार छ। नेपालका सबैजसो राजनैतिक दलका आफ्नै गुण्डा दस्ता छन्। युवा संघ, तरुण दल, अखिलहरु, नेविसंघ लगायत…

Read More

गद्य कविता: मान्छे हुनुको विद्रोह

-गीता बजगाईॅ, अमेरिका, जुलाई १७, २०२४ म सबैको प्राण बनेर निरन्तर बहन चाहने हावाको शीतलता हॅु तर मेरो हरियालीमा डॅडेलो लगाई ॲाधी हुरी बन्न बाध्य किन पारिन्छ सधैँ सुशान्त तरङ्गित हुन चाहने सागर हॅु म तर मेरो छात्तीभरि अनेकन फोहोरहरू मिल्काएर मलाई प्रदुषित पारी तुफान ॲाधीहुरी बन्न प्रेरित किन गरिन्छ ? आगोको ताप घामको राप…

Read More

यो बर्ष जुलाई १७ बुधबार हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

तिथि अनुसार आषाढ शुक्ल एकादशीका दिन नेपालीले घरका तुलसी मोठम तुलसीको बिरुवा रोप्दैछन्। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको बिरुवा यस एकादशीका दिन मोठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ। यसै एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ।  सबैजसो नेपालीहरुको घर आँगन तथा मठमा रोपिने…

Read More

साउने सङ्क्रान्ति/कर्कट सङ्क्रान्ति अनि लुतो फाल्ने दिन

नेपालीहरुले साउने सङ्क्रान्ति यसलाई कर्कट सङ्क्रान्ति भनिन्छ, यस दिन मिष्ठान्न खाएर, लुतो फालेर मनाउने गर्छन। यो बर्षको साउने सङ्क्रान्ति साउने सङ्क्रान्ति आषाढ शुक्ल दशमी मङ्गलबार जुलाई १६, २०२४ का दिन परेको छ। यस दिन लुतो फाल्दा बर्ष भरि लुतो आउँदैन भन्ने चलन छ। लुतो फाल्दा ठाउँ अनुसार फरक रुपमा लुतो गाउने गरिन्छ। ललितपुरेहरुले चाहिं भन्दै…

Read More

नेपालको अर्को पटक प्रधानमन्त्री देउबा की डा. देउबा ?

कृष्ण के सी, अमेइका, जुलाई १४, २०२४  नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउन नेपालको संसदलाइ आब्हान गरे।  यस पहिला सोहि अनुसार हुन-गराउन संसदमा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र दोश्रो ठुलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले राष्ट्रपति पौडेलसंग दर्शनभेट गरेर मौखिक बिन्ति बिसाएका…

Read More

अमेरिकी इन्डेपेन्डेन्स डे अर्थात् जुलाई फोर्थ

आज जुलाई फोर्थ अर्थात अमेरिकी स्वतन्त्रता दिवस परेको छ। सर्व प्रथमता सबैलाई जुलाई फोर्थको उपलक्षमा हार्दिक शुभकामना।   अमेरिकामा हरेक वर्ष जुलाई ४ (जुलाई फोर्थ) लाई स्वतन्त्रता दिवस (इन्डेपेन्डेन्स डे) को रूपमा मनाइन्छ। यो दिनलाई विशेष गरि अमेरिका ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएकोको घोषणा गरिएको दिनको सम्झनामा मनाइन्छ। जुलाई ४, १७७६ मा अमेरिकीहरुले बेलायती साम्राज्यबाट डिक्लेरेशनन अफ…

Read More

नेपालमा मुस्लिम महिलाप्रतिको विभेद र राज्यको दायित्व 

करुणा बिष्ट, नेपाल, जुलाई ४, २०२४ नेपालको कुल जनसंख्याको ४.२० प्रतिशत मुस्लिम समुदायले ओगटेको छ। नेपालको संविधान २०७२ को धारा २६४ मा मुस्लिम आयोगको व्यवस्थागरेको गरेको छ।  धारा २६४ बमोजिम मुस्लिम समुदायको हक, हितको संरक्षण र संबर्धन गर्न तथा मुस्लिम समुदायको सशकत्तीकरण गर्नको लागि मुस्लिम आयोग गठन पनि गठन भएको छ। नेपाल सरकारले मुस्लिम समुदाय…

Read More

दर्जनौं काण्ड लुकाउन सत्ता लठबन्धन, संबिधानको संसोधन, कांग्रेस धरापमा

कृष्ण के सी, अमेरिका, जुलाई २, २०२४ नेपालका सबै जसो ठुला दलहरु भ्रष्टाचारबाट मुक्त छैनन भन्ने कुरा उनीहरुले नै आपसी बिरोध गर्दा खोलिएका पोल, अदालत अनि आयोगका निवेदन हेर्दा पनि थाहा हुन्छ। उसै पनि अहिले गरिएको एमाले-कांग्रेस सत्ता लठबन्धनले संबिधान नै संसोधन गरेर आफूलाइ जोगाउने बनाउने सहमति भएको छ। यो झन् हानिकरक छ। अदालतबाट दोषी…

Read More

महामृत्युंजय मंत्र किन, कसरी के फाइदा? 

महामृत्युंजय मंत्र  ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॥ महामृत्युंजय मंत्रलाइ महामृत्युंबाट जोगिने  जय मंत्र भनेर बुझ्ने गरिएको छ। यी मंत्रहरु भगवान “शिव शंकर भोलेनाथ” लाइ खुशी बनाउने बिशेष मध्ये एक मंत्र भन्ने विश्वास छ। वेद र धर्मशास्त्रका बिज्ञहरुका अनुसार महामृत्युंजय मंत्र ऋग्वेद देखि यजुर्वेद सम्म पनि उल्लेख भएको पाइन्छ। महामृत्युंजय…

Read More

Meta AI बारे 

कृष्ण के सी, अमेरिका जुन २३, २०२४  सबैलाई थाहा छ अहिलेको समय Artificial Intelligence (AI) ले सर्वत्र चर्चा पाएको छ। AI बारे औपचारिक रुपमा पढियो, केहि पुस्तक पनि पढियो र केहि लेखन पनि लेखियो। यो क्रम निरन्तर हुनेछ। यो पटक चाहिं Meta अर्थात फेसबुक AI का बारेमा केहि लेख्ने प्रयास गर्दैछु।  Meta ले AI टुललाइ…

Read More

धर्मसंकट भनेको के होला ?

कृष्ण के सी, अमेरिका, जुन १२, २०१५  यो सोचमा पनि कहिले काहीं अचम्मको अवस्था हुन्छ। हामी सबैले जानेकै र सुनेकै शब्द हुन्छन तर त्यसको ब्याख्या गर्न लागियो भने एकछिन पसिना छुट्छ। एक दिन मेरो मनमा एउटा प्रश्न उठ्यो यो धर्मसंकट भनेको के हो ? धर्मसंकट सुनेकै र धेरै पटक प्रयोग गरिएको शब्द हो। शाब्दिक अर्थमा…

Read More

अमेरिकी जुण्टिन्थको ऐतिहासिक पक्ष र अहिले

कृष्ण के सी, अमेरिका, जुन १९, २०२४  खासमा अमेरिकी जुण्टिन्थको ऐतिहासिक पक्षलाइ हेर्दा अमेरिकी स्वतन्त्रतासँग जोडिएको कुरा आउँछ। अमेरिकी इतिहासको अध्ययन गर्दा Freedom’s Eve भनेर जनवरी १, १८६३ लाइ मानिन्छ। त्यस दिन अमेरिकीहरु चर्च र घरतिर जम्मा भएर “Emancipation Proclamation” अर्थात स्वतन्त्रताको घोषणा सुन्न आतुर भएर बसेका थिए। National Museum of American History का अनुसार…

Read More