भुटानमा मानव अधिकारको चरम उल्लङ्घन:भुटान वाच

द हेग-शान्ति र स्थायित्वको आवरणमा लुकेको भूटानको  जनविरोधी शासन  जातीय भेदभाव, आफ्नै नागरिकलाई जबर्जस्ती निष्कासन जस्ता गम्भीर मानव अधिकार उल्लंघनका घटनाहरूका लागि जिम्मेवार रहेको एक प्रतिवेदनले जनाएको छ।  प्रवासमा कार्यरत भूटानी मानव अधिकारवादी  संस्था, भुटान वाच, द्वारा आइतबार सार्वजनिक गरिएको  ‘भुटान मानवअधिकार प्रतिवेदन २०२५’ ले  भुटान सरकारको बढ्दो अधिनायकवादको गहिरो चित्र प्रस्तुत गरिएको छ। “यो…

Read More

राजा र दल आपसी विकल्प होइन, नागरिक असंतुष्टीको कारण देशको अर्थतन्त्र

कृष्ण के सी, मे २८, २०२५  हरेक घरमा जस्तै हरेक देशको पनि अर्थतन्त्र तल जान्छ भने अन्तरिक असंतुष्टि बढेर माथि जान्छ। देशको नागरिक जीवनमा खटपट चर्कन्छ। नेपालमा करिब ५० बर्ष देखिको अर्थतन्त्र हेर्ने हो भने गिर्दै रुपमा गएको छ। त्यसैले खटपट बढेर गएको छ।  बहुदल र बिशेष गरेर गणतन्त्र पछिको नेपालमा राजनैतिक रुपमा भ्रष्टाचार, पावर…

Read More

कांग्रेसले आफ्नो छवि जोगाउन ग्रहमन्त्री लेखकको ठाउँमा साउद पठाउने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको जुत्ता सम्म बोक्ने भन्ने आरोप लागेका ओली सरकारका गृहमन्त्री रमेश लेखकले पदमा पुग्ने बितिक्कै देउबा छोडेर तस्कर गिरोहसँग जोडिए। उनको हर्कतका कारण आजित भएको सत्ता साझेदार नेपाली कांग्रेसले आफ्नो साख जोगाउन उनलाई हटाएर पूर्वमन्त्री एनपी साउदलाइ पठाउने तयारी गरेको छ। नेविसंघका एक नेताले भने, ‘अहिले पनि बालकृष्ण खाँड शक्तिशाली नै…

Read More

कविता:के म नेपाली हैन र?

मे १९, २०२५/अर्जुन राज पन्त, बाग्लुङ मुलपानी हाल टेक्सास अमेरिका सँगै  बसेर पुग्दिए  खान पर्दैनथ्यो आज  परदेशमा जान झ्याङ्गिदै आयो देश लुट्ने धन्दा जानु नि परदेश त्यो गर्नु भन्दा कमाउन आए नि परदेश तिर हरपल हुन्छ स्वदेशकै पीर भुँइचालो आयो बाडी पहिरो लाए गास काटेर पैसा पठाए परिवार उतै अनि जमिन ज्यथा बुझ्दैन नेपाल परदेशी…

Read More

मुद्धामा पक्षपाती हुँदा गृहमन्त्री लेखकको राजनीति चकनाचुर

म आफूले कम्युनिष्ट पार्टी एमालेको नेतृत्वमा नेपाली कांग्रेसको संयन्त्रमा सरकार बन्यो त्यो बेला नै ग्रहमन्त्री रमेश लेखक इतिहासमै निकम्मा सावित हुन्छन भनेकै हो। अहिले आएर त्यसै भयो उनी निकम्मा मात्र होइन उनको राजनीति पनि चकनाचुर भयो। गत बर्ष अर्था २०८१ सालको असार २८ को प्रतिनिधिसभामा तत्कालीन गृहमन्त्री रवि लामिछानेले भनेका थिए, ‘फाइल खोलेको २४ घण्टामै…

Read More

तीन कारण नेपालको सत्ता समीकरण फेरिने, देउबा प्रधानमन्त्री बन्ने

नेपालको कम्युनिष्ट पार्टी एमाले नेतृत्व र नेपाली कांग्रेससंगको समीकरणको सरकार हुरुक्क हुने अवस्थामा पुगेको छ। मुख्य तीन कारण सत्ता समीकरण धरापमा परेको छ। यसका पछाडी तीन मुख्य कारण पाइयो।  पहिलो कारण एमालेकरण पछिल्लो समय नेपाली कांग्रेसभित्र सरकारको आलोचना तिब्र भएको छ। गृहमन्त्री रमेश लेखकले भागबन्डा बेचेको भन्ने आरोप नेविसंघका एक केन्द्रिय नेताले बताए। उनको दावीमा…

Read More

एनआरएनए महाधिवेशन:एमालेको सड्यन्त्र, माफियाको दम्भ-हामी कांग्रेस किन्दिन्छौँ

नेपालको सर्वोच्च अदालतको परमादेशले हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को मे ३-५, २०२५ को १० औं अन्तराष्ट्रिय महाधिवेशन नसर्ने, नरोकिने र सोहि मितिमा नै हुने भएको छ।  अदालत र आयोजकहरुले नै रोक्नुपर्ने कारण देखेको छैन तर एमाले पार्टी मरेर सार्नुपर्छ भन्दै लागि परेको छ। यसैका लागि संघको १५/२० करोड सखाप पारिएको सुनिन्छ। यो सबैको…

Read More

एनआरएनए महाधिवेशन रोक्न अदालतद्वारा अस्विकृत, महादिवेशन सोकिन्न

नेपालको सर्वोच्च अदालतको परमादेशलाइ सोरोधार्य गर्दै नेपाल सरकारको परराष्ट्र मन्त्रलयको लिखित निर्देशन, मन्त्री डा. आरजु देउबाको दुइ-दुइ बैठक अनुसार  मे ३-५, २०२५ मा आयोजना गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले रोक्न अविकृत गरेको छ। यसैबीच संघको उच्चस्तरिय समितिले महाधिवेशन रोक्ने आदेश नभएकाले महाधिवेशन नरोकिने…

Read More

एनआरएनएको महाधिवेशन नरोकिने, माफियाका अभिस्ट चकनाचुर, मे ६ मा सचिवालय टेकओभर हुने

नेपालको सर्वोच्च अदालतको परमादेशले हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को मे ३-५, २०२५ को अन्तराष्ट्रिय महाधिवेशन नसर्ने, नरोकिने र सोहि मितिमा नै हुने भएको छ।  सर्वोच्च अदालतको परमादेश तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालत कार्यान्वयन निर्देशनालयले फैसला कार्यान्वयन गर्ने सन्दर्भमा कुनै पनि तलमाथि नगर्न  संघलाई चेतावनी पनि दिएको छ। त्यसमा फेर-बादल हुनेवाला छैन। पहिला ह्याण्ड…

Read More

एनआरएनए र एनआरएन अनि नेपाली र नेपाली मुलका बिदेशी

कृष्ण के सी, अमेरिका, अप्रिल १९, २०२५ पहिलो कुरा त धेरै ठाउँमा गैरआवासीय नेपाली संघ र गैर आवासीय नेपालीहरुबारे एउटै शब्द प्रयोग भएको पाइएकाले त्यसबारे प्रष्ट पार्न चाहन्छु। यी दुइ विल्कुलै फरक कुरा हुन्। कतिपयले गैर आवासीय नेपाली नागरिकतालाइ दोहोरो नागरिकता भनेका पनि छन्। त्यो पनि गलत भयो। नेपालको प्रचलित संबिधानमा दोहोरो नागरिकताको ब्यबस्था छैन।…

Read More

सर्वोच्चको फैसलाको एक वर्ष: कानुनको सर्वोच्चता कायम गर्दै डा. घले, धज्जी उडाउँदै बद्री केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन नेपालको सर्वोच्च अदालतले परमादेश दिएको बिहीबार एक वर्ष पूरा भएको छ। सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत वर्ष चैत २१, २०८० ( अप्रिल ३, २०२४) एकताको महाधिवेशन गराउन परमादेश जारी गरेको थियो। विनोद कुँवर नेतृत्वको एनआरएनएको तर्फबाट राजेश शमशेर राणाले परराष्ट्र मन्त्रालयसहित…

Read More

भावले ल्याउने सुख बोलीले ल्याउने सुख

सूचना तिमल्सिना, ललतिपुर, सेप्टेम्बर ३०, २०२३ दर्शक खुशी र सुख हेरिरहेको थियो। भावले ल्याउने सुख बोलीले ल्याउने सुख । शान्त वातावरणमा आउने सुख । हावाको स्पन्दनले ल्याउने सुख । ध्यानले खुलाउने सुख । प्रवचनले ल्याउने सुख । चराको उडान टहल्दा हुने सुख। रुखको छहारी बिताउदाको सुख । कसैलाई सेवा गर्दा सुख । एकहोरो आकाश टहर्दाको…

Read More

उस्तै केहि हुन्न सबै फरक हुन्छन:फिल्मी ज्ञानबाट

कृष्ण के सी, अमेरिका, मार्च १५, २०२५ ।।१।। लाइनमा बनेका चिट्टक्कका घरहरु उस्तै देखिन्छन तर हरेकको झ्याल-ढोकाबाट देखिने दृश्य फरक हुन्छन ।।२।। हरेकको ज्यानमा एउटा एउटा मुटु हुन्छन तर हरेकका मुटुको धड्कन फरक फरक हुन्छन ।।३।। हरेकका अनुहारमा एक एक जोर आँखा हुन्छन तर हरेकका आँखाले फरक फरक दृश्य हेर्छन ।।४।। हरेकको गलाबाट सुन्दर आवाज…

Read More

एनआरएनमा रसियन माफियाहरुको समय, निभ्ने बेलाको बत्ति धिपिक्क बाँकी 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आगामी मे महिनाको ३-५ सम्म काठमाडौँमा संघको महाधिवेशन आयोजना गरेको छ। अहिले सम्म समितिले ११ वटा बैठक बसेर महाधिवेशनको लागि आवश्यक सबै निर्णय पुरा गरिसकेको जनाएको छ। केवल केहि कार्यान्वयन पक्ष मात्र बाँकी छन। समितिलाई नेपालको सर्वोच्च अदालतको परमादेश र नेपाल सरकार परराष्ट्र मन्त्रलयको लिखित पत्र र परराष्ट्र…

Read More

गद्य कविता:अँगार!

-गीता बजगाईॅ अधिकारी, अमेरिका, मार्च १२ २०२५ बल्दा झम्किला देखिने खोस्रदा पोल्ने अँगेनोमा होस् वा चुह्लोमा बलाए बल्ने सल्काए सल्किने जलाए जल्ने दन्काए दन्किने जता मिसियो त्यसको रङ्ग बदलिदिने तर आफू कदापि नबदलिने अग्निगर्भभित्र घनीभूत भई खानी बनेर आसन जमाई बसेको अजीवको छ ॲगार ! यसको सामर्थ्य अझै आश्चर्यलाग्दो छ जे छोयो त्यही आफूझैँ बनाई…

Read More

संघको महाधिवेशन गर्ने अन्तिम मौकालाइ चुनौती बनाउने प्रयास गरियो, गर्नुपर्ने निर्णय सकियो, संघ अब नयाँ युगमा जान्छ:संयोजक डा. घले

कृष्ण केसी, अमेरिका, मार्च २, २०२५ गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१३ देखि २०१७ सम्म दुइ-दुइ कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा गर्नुभएका तथा सम्मानित सर्वोच्च अदालतको परमादेशबाट गठित संघको उच्चस्तरीय समितिका संयोजक डा. शेष घले हुनुहुन्छ। उहाँले एक प्रश्नको जवाफमा धेरै लामो र बिस्तृत जवाफ दिनुभयो।  संघको २०२५ मे महिनाको महाधिवेशन ऐच्छिक, विकल्प, पक्ष-विपक्ष, मत-विमत र…

Read More

जनता र नागरिक अनि कार्यकर्ता र मतदातामा फरक के र किन ?

कृष्ण के सी, अमेरिका, फेब्रवरी २५ , २०२५ दक्षिण एशियाको पुरातन राजनीतिमा जनता भने शब्द धेरै चलाउने प्रचलन छ। जात, भात, सुकुम्बासी, फोहोरमैला जस्ता शब्द चलाउने चलन त अझै बढी छ। बाटोघाटो-बत्ति, पानी जस्ता आधारभूत कुरालाई ठुला बिकासका सपना भनेर राखिन्छ। खासमा यी त नितान्त छिटो र छोटो समयमा पुरा गर्नुपर्ने आधारभूत कुरा हुन्। अनि…

Read More

एनआरएनए उच्चस्तरीय समितिलाई बुझाउन सर्वोच्चको निर्देशन, अन्यथा मानहानी हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२२ मार्च मा सम्पन्न दुइ फरक १० औं माहाधिवेशन र पछिल्लो पटक भएको भनिएको अर्को गुटको ११ औं महाधिवेशन समेत सबै रद्ध भएकाले सबै विवाद समाधान गर्दै महाधिवेशन गराउने जिम्मेवारी पाएको संघका पूर्व अध्यक्ष डा. शेष घलेको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिलाई संघको कार्यालय बुझाउन सर्वोच्च अदालतले निर्देशन दिएको छ।  सर्वोच्च…

Read More

नेपालमा प्रजातन्त्र होइन दलहरु असफल:इण्डिकेटर सहित

कृष्ण के सी, अमेरिका, फेब्रवरी २०, २०२५ सबैले भन्ने गरेको, जानेको, सुनेको र बुझेको कुरा प्रजातन्त्रको स्वच्छ मूल्याङ्कन गर्दा राजनैतिक, सामाजिक र आर्थिक जीवनका विभिन्न पक्षहरूलाई जोडेर ब्याख्या गर्नुपर्छ भन्ने हो। तर त्यो कुरा केवल सतही मात्र हो बिस्तृत होइन। तीन/तीन तहका अदालतबाट ज्यानमारा प्रमाणित भएका व्यक्तिलाइ सबै पार्टी र राष्ट्रपति सदर गरेर जेलमुक्त गरेर…

Read More

एनआरएनए महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ:डा शेष घले

डा.शेष घलेले  गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। संघभित्र सन् २०२१ सम्पन्न १० औं महाधिवेशनबाट विवाद देखिदैं आएर ११ औं महाधिवेशनमा आइपुग्दा संघ विभाजित अवस्था पुगेपछि सर्वोच्च अदालतको आदेश र परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार डा.घलेलाई एकताको महाधिवेशन गराउने जिम्मेवारी थपिएको छ । डा.घलेसहित १३ सदस्यीय उच्चस्तरीय…

Read More