तनहुँमा वडा सचिवलाई कुट्ने वडा अध्यक्ष

तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाध्यक्ष बलबहादुर गुरुङले भुक्तानीको विषयलाई लिएर वडा अध्यक्षले घाँटी न्याकेर वडा सचिव नवीन भुसालमाथि कुटपिट गरेका थिए। यस बिषयलाई लिएर कर्मचारी संगठनहरुले बिज्ञप्ति निकालेर घटनाको विरोध गरेका छन्। कर्मचारीको दबाबपछि प्रहरीले वडा सचिवलाई कुटपिट गरेको आरोपमा प्रहरीले पनि वडा अध्यक्ष गुरुङलाई पक्राउ गरेको छ।

Read More

मन्त्रीलाई एयरलिफ्ट, अरुलाई मालगाडीमा कोचेर अस्पताल, विभेदको पराकाष्ट

नेपालको वर्तमान कांग्रेस-एमाले सरकार अटोक्रेसी छ भन्ने कुरा धेरै कारणले प्रमाणित भएको छ। पहिलो त कांग्रेस र एमाले नेताले गरेको अपराध माथि पनि मुद्धा दर्ता नगरिनु दोश्रो मुद्धा नै नलाग्नेलाइ एक पछि अर्को गर्दै बिनाकारण कस्टाडीमा राख्नु।  यति मात्र होइन कस्टडीमा ब्लड प्रेसर चेक गर्न पनि नदिनु तर एमाले नेता तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीको पिउने…

Read More

एनआरएनए उच्चस्तरीय समितिको नवौं बैठक सम्पन्न, सदस्यता दर्ता म्याद थप, बिस्तृतमा

विज्ञप्ति १६ फेब्रुअरी २०२५ आइतबारका दिन गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिको नवौं बैठक सफलतापूर्वक सम्पन्न भएको छ। उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेको अध्यक्षतामा बसेको बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका ६ वटा भन्दा धेरै विषयहरुमा छलफल र निर्णय गरेको छ। निर्णयहरु १. सदस्यता संबन्धि बैठकले गैरआवासीय नेपाली संघको सदस्यता लिन…

Read More

अध्यादेश फेल, गठबन्धन धरापमा, संसदमा तिरस्कृत गृहमन्त्री

संसदका दुइ ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले ल्याएको असंबैधानिक अध्यादेशहरु फेल भएसँगै यो सरकार पनि टुट्ने दिनगन्ति सुरु भएको छ।  शनिबार साँझ मात्र गृहमन्त्री रमेश लेखकले पेश गरेको नागरिकता संबन्धि असंबैधानिक अध्यादेश संसदमा रास्वपाको कोरम गणनाको चुनौती संगै २७५ सिटमा ६८ जना मात्र उपस्थित भएकाले फेल भयो। संसद स्थगित भयो। संसदमा…

Read More

जय नेपाल अन्तराष्ट्रिय फाउण्डेशनबारे सभापति डा. पण्डितसंग कुराकानी 

आज फेब्रवरी १५, २०२५ शनिबारका दिन नेपाली डायस्पोरा टकमा “जय नेपाल अन्तराष्ट्रिय फाउण्डेशन” बारे फाउण्डेशनका सभापति डा. यादव पण्डितसंग कुराकानी गरियो। हालिउडखबरको नेपाली डायस्पोरा टकमा भएका कुराकानीको पुरा भिडियो हेर्नकोको लागि यूट्यूब या फेसबुक लिंक क्लिक गर्न सक्नुहुनेछ। फेसबुक लाइभ लिंक: https://fb.watch/xM-nPZxov2/ यूट्यूब च्यानल लिंक यसका साथै अब नियमति रुपमा संघ-संस्था र व्यक्तिहरुसँग हलिउडखबरको फसबुकपेज https://www.facebook.com/hollywoodkhabar2022…

Read More

देउबाको उत्तराधिकारी तिन मध्ये एक, श्रोतका अनुसार

कृष्ण के सी, फेब्रवरी १५,२०२५  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाले झन्डै-झन्डै विजय हासिल गरेका थिए। तर दोश्रो चरणमा सभापति शेरबहादुर देउबाले गिभ एण्ड टेक सेटमा जित हासिल गरे। त्यसै अनुरुप उनले रामचन्द्र पौडेललाइ राष्ट्रपति, नेता डा. शेखर कोइराला, नेता कृष्ण सिटौला र नेता प्रकाशमान सिंह सहित सबैलाई केहि न केहि स्थान दिएर…

Read More

अध्यादेश पारित गर्न दुइ-तिहाइ भन्दा ठुलो गठबन्धनलाइ त्राही-त्राही किन?

नेपालको संसदमा सबैभन्दा दुइ ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार छ। संसदमा उनीहरुको संख्या दुइ-तिहाइ भन्दा ठुलो छ। दल नेताको सुरक्षाको लागि प्रजातन्त्रकै वर्खिलापमा ल्याइएको अध्यादेश पारित गर्ने भने त्राही-त्राही परेको छ।  यसको मुख्य कारण प्रतातन्त्रको हिमायतहरु यसको विपक्षमा हुनु हो। बिशेष गरेर कांग्रेसका डा. शेखर कोइराला र सबै विपक्षी दलहरु यसको विपक्षमा…

Read More

एनआरएनए उच्चस्तरीय समितिद्वारा सदस्यता खुला, प्रतिनिधि फर्म खुल्दै

सर्वोच्च अदालतको चैत्र २१ गतेको परमादेश अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन नयाँ वेबसाइट सार्वजनिक गरेको छ। एनआरएनएको २०२५ मे ३, ४ र ५ मा हुने महाधिवेशनको लागि सदस्यता खुला नगरेका या त्यससंबन्धि गतिबिधिमा नगएका देशका सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई सहज बनाउनको लागि…

Read More

Nepali Diaspora TAlk:जय नेपाल फाउण्डेशनबारे

के यो नेपाली कांग्रेससँग जोडिएको जनसम्पर्क समितिको विकल्प हो? राजनैतिक दल हो? नेपालसंग यसको संबन्ध केही छ? लगात बिषयमा बिस्तृत कुरा-कानी। जय नेपाल फाउण्डेशनका सँस्थापक तथा सभापति डा. यादव पण्डितसंग, फेब्रवरी १५, २०२५ शनिबार साँझ ६ बजे (न्यूयोर्कको समयमा)  को फसबुकपेज https://www.facebook.com/hollywoodkhabar2022 मा लाइभ सुन्न सक्नुहुनेछ। 

Read More

कांग्रेस-एमाले सरकार खराब भएको कुरा नेता डा.कोइरालाको दावी

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई सधैं गलत नै भन्नुपर्ने बताएका छन्। सोमबार आयोजित गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले एमालेले गरेका गलत कामहरुलाई कांग्रेसले जनतामा लैजानुपर्ने बताएका हुन्। उनले भने, ‘दुई ठूला दल एक ठाउँमा उभिएपछि निरंकुशता हुनसक्छ भन्ने मान्यता विश्वमै छ। त्यो नै सबैभन्दा खतरनाक हो…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ३१

श्रीस्वस्थानी ब्रत कथाको एकतिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त यस्ता वचन चन्द्रावती बुहारीले भनेको वचन सुनी गोमा माता खुशी भै मनले श्रीस्वस्थानी मातालाई सम्झी अंजली बांधी हे परमेश्वरी भनी चनद्रावती रानी छेउ भनिन् हे – बुहारी त्यस्ता दशामा परिकन पनि ईश्वरीको भक्ति गर्न सक्ने तं धन्य रहिछस् । मेरो कुरा…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ३०

श्रीस्वस्थानी ब्रत कथाको तिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त चन्द्रावतीले गोमा माता र नवराज राजालाई प्रणाम गरिन् । नवराजराजाले चन्द्रावतीलाई विछ्यौनामा वसाली चन्द्रावती छेउ सुध्याए – हे स्त्री ! तेरो मुख नदेखेको पांच वर्ष भयो । ल्याउन भनि डोलेहरू गएथे, उनी पनि फिरेनन् , तैंले पनि किन बिलम्ब गरिस् ?…

Read More

बाँदर बेच्ने सांसद रामहरि खतिवडा, बाँदरले गर्दा पहाड रित्तियो?

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालमा बाँदरले आतंक मच्चाएको भन्दै सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बाँदर चीनलाइ बेच्नुपर्ने कुरा बताएका हुन्। सुन्दा अनौठो लागेपनि यो बिषय भनेको बाँदर आतंक होइन सित्तैमा पाइने बाँदर बेचेर लुट्ने अर्को योजना हो। यसलाई सहज बनाउने उनले श्रीलंकाले बाँदर चीनलाई बेचेको प्रसंग पनि उनले उल्लेख गरेका छन्।  उनले भने अब हामीले…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २९

श्रीस्वस्थानी ब्रत कथाको उन्नतिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त चन्द्रावती ब्राम्हणीले शाली नदीमा बगाएका आठ रोटीमा चार रोटी नागिनीले पाए ।हातमा लिई यस्तो अपूर्व रोटी कल्ले बगाएछ मेरा स्वामी घर छैनन् , बाह्र वर्ष भयो ।के जानी कता गईरहेछन उन्लाई नख्वाई कसरी खाऊं । कहां बसिरहेछन् । खबर गरूं दुई,…

Read More

सिर्जनामा नारी ४ प्रकाशनको तयारीमा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको महिला समिति नेपाली साहित्यको प्रवर्द्धन तथा महिला स्रष्टाहरूको सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहित गर्ने लक्ष्यका साथ ‘सिर्जनामा नारी ४ प्रकाशनको तयारीमा जुटेको छ। चौथो संस्करणमा प्रवेश गर्न लागेको यो प्रकाशनमा महिलाहरूका विविध साहित्यिक रचनाहरू समेटिनेछन्। महिला समितिकी संयोजक उर्मिला निर्दोषीका अनुसार, इच्छुक महिला स्रष्टाहरूले आफ्ना रचनाहरू अप्रिल ३०, २०२५ सम्म…

Read More

पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी उच्च शिखर आरोहण गरे

नेपाली पर्वतारोही प्रकाश राज पाण्डेले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखरको सफल आरोहण गरेका छन्। यही फेब्रुअरी ६, २०२५ मा अर्जेन्टिना स्थित माउण्ट अकोन्कागुआको सफलतापूर्वक आरोहण गरेका हुन्।  आरोही पाण्डेले अकोन्कागुआको शिखरमा स्थानीय समय अनुसार बिहान ७:५० बजे चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएका थिए। सेभेन समिट आरोहण गर्ने अभियान बोकेका पाण्डेले नेपाली राष्ट्रिय झण्डा…

Read More

बागमती प्रदेशमा रोकिएको खेलकुद संबन्धि बिषयको कानूनी अडचन हट्यो

केदार दाहाल, हेटौंडा। बागमती प्रदेशमा खेलाडी र समग्र खेलकुद विकासको एजेण्डा निर्माणका लागि कानूनी अडचन हटेको छ। प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८१ बागमती प्रदेशसभाबाट सर्वसम्मत रुपमा पारित भएसँगै अब खेलाडी र खेलकुद विकासको एजेण्डा युवा तथा खेलकुद मन्त्रालयले नै अघि बढाउन बाटो खुलेको हो। २३ माघ २०८१ मा बसेको…

Read More

साइबर विधेयक एमाले बिरोधी संचारप्रति लक्षित छ:महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलको आजकल टङ्गस्लिप हुन थालेको छ। कहिले माओवादीको नाममा, कहिले एनआरएनका नाममा। पछिल्लो पटक उनले आफ्ना एमालेसँगको भेटघाटमा एमालेको बिरोधी रोक्न साइबर अपराध विधेयक दर्ता भएको हो भन्ने भेद खोलेका छन्।  बाहिर जे भनिएता पनि यसको प्रयोग एमाले बिरोधी प्रचार या कुनै पनि कुराको बिरोध गर्दा लागु हुन्छ त्यो आगामी निर्वाचनलाइ…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २८

श्रीस्वस्थानी ब्रत कथाको अठ्ठाईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त ब्राम्हणहरूले भात लिई चन्द्रावती ब्राम्हणी भएको ठाउंमा गए। चन्द्रावती ब्रान्हणीले ब्राम्हणहरू आएको देखी मलाई पनि केही ल्याईदियौ कि ? भनी सुध्याईन् र ब्राम्हणहरूले हे पापिनी ! तॅं अति पापिनी रहिछस्, तेरो निमित्त हामीलाई शर्म पर्यो । कसरी भने तॅंलाई दिन भनी…

Read More

नागरिकका काम सकेर कृषिमा अग्रसर वडाध्यक्ष मोक्तान

उर्लाबारी/जनताको सेवा, वडाको विकास, र समाजसेवामा समर्पित नरबहादुर मोक्तान उर्लाबारी-९ का एक कुशल वडाध्यक्ष मात्र होइनन्, उनी एक सफल कृषक पनि हुन्। बिहानैदेखि राति अबेरसम्म वडाको काममा खटिएर बाँकी समय कृषिमा बिताउने उनको शैली अन्य जनप्रतिनिधिहरूका लागि प्रेरणादायी छ। जनताको सेवामा सक्रिय मोक्तानले कृषिलाई पनि आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्। २०७१ सालमा स्थापना भएको राजघाट…

Read More