अध्यादेश होइन, संविधान एमाले र कांग्रेसको मात्रै होइन अरुको पनि हो:डा. कोइराला
देश संबिधान र ऐन कानुनले चल्ने हो, आवश्यक परे देशको हितमा संबिधान र ऐन कानुन संसोधन गर्नुपर्छ त्यसैका लागि संसद छ। कानुन बनाउने र संसोधन गर्ने निकाय संसद मात्र हो, कार्यपालिका होइन भन्ने अभिव्यक्ति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्। आजको रातोपाटीमा नेपालको संबिधान र अहिलेको अध्यादेशका बारेमा डा. कोइरालाको धारणा, केहि ऐतिहासिक…
