शेरबहादुर देउबा नेपालका प्रधानमन्त्री बन्ने, मध्याबधि निर्वाचन हुने
नेपालको सरकार परिवर्तन होइन स्वार्थको लागि गरिएको लठबन्धन सरकारमा नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरु पठाउने भनिएता पनि पछिल्लो समय आएर त्यो पहल खुस्किएको छ। चीनको पहलमा वामहरुको अग्रता रहेको सरकार बनाउने देखिएपछि भारतीय शक्तिले विकल्पमा शेरबहादुर देउबाको नेतृत्वमा सरकार बनाउने प्रस्ताव ल्याएको बुझिएको छ। पछिल्लो घटना अनुसार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट…
